By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    18 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    33 minutes ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    22 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: धामि-झाँक्रीको भर पर्दा परियारको आँखा गुम्यो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > कपिलवस्तु - KPL > धामि-झाँक्रीको भर पर्दा परियारको आँखा गुम्यो
कपिलवस्तु - KPLसमाज

धामि-झाँक्रीको भर पर्दा परियारको आँखा गुम्यो

साझासवाल
Last updated: April 7, 2016 10:35 am
साझासवाल
7 Min Read
Share

उपचार गर्न नसक्दा पशुलाई झै बाधेर राख्न
बाध्य

दीकपअनुरागी आचार्य/चैत्र २५, कपिलवस्तु । कपिलवस्तु वाणगंगा नगरपालिका
१२ कोपवा सुकुम्बासी टोलकि मनिकला परियार २४ औ घण्टा रोएरै दिनरात कटाउन बाध्य हुनुहुन्छ ।

birani

धर्तिमा जन्मे देखि विभिन्न दुखको सामाना गर्दै आउनुभएकि मनिकला परियार मेर्ने बेला
लाग्दा समेत राम्रो संग सुखको सास फेर्न पाउनु भएको छैन् । उमेरले ७० बर्ष काटेकि परियारको जीन्दगीमा
कति दुख आई लाग्यो लाग्यो त्यसको कुनै गणना नै छैन् । आज भन्दा करिब दुई बर्ष पहिले उमेरले ४७ काटेको
जेठो छोराको एक्कासी आँखा गुम्यो । जन्मिदा न्वारन ताका राखिदिएको जेठो छोराको नाम तेज बहादुर परियार भए
पनि अहिले उहाँ दुष्टिबिहिन बन्नु भएको छ ।

नाम तेज बहादुर भएपनि उहाँ अहिले आखा देख्न नसक्ने
दुष्टिबिहिन हुनुहुन्छ । साथै उहाँको आँखा मात्र गुमेन बोली पनि एक्कासी बस्यो । रोगै रोगले थलिएको जेठो
छोरा तेज बहादुर अहिले मर्नु न बाँच्नुको जीन्दगी कटाउन बाध्य हुनभएको छ ।

उमेरले ७० काटेकि आमा
मनिकला र ७२ काटेका बाबुले जेठो छोराको रेखदेख गरिरहनुभएको छ । बुढेसकालमा छोराले पालन पोषण गर्ने बेला
छोराको दयनिय अवस्था देख्दा आफ्नो ज्यानको भन्दा छोरोको चिन्ताले कतै चिताको बाटोमा त पु¥याउने हैन्
भन्नेमा परियार कुनै चिन्तामा हुनुहुन्न । बरु छिटै कालले लगे राम्रो हुने थियो भन्दै काल पर्खिन बाध्य
हुनुभएको छ ।

नियतिले ठगेको यस परियार परिवारको सम्पत्तिको नाममा सुकुम्बासी बस्तिमा फुसले छाएको
रानो झुपडि बाहेक केहि छैन् । गोडा २ तिन्नेक बाख्रा र करिब दुई तीन दर्जन कुखुरा पनि छोरोको उपचारमै
सिद्धिन पुग्यो । वल्तिर पल्तिर सरसापटि लिइ ऋण धन गरि छोरोको उपचारमा करिब ८० हजार खर्च गरेका परियार
परिवारले सन्चो हुन्छ कि भन्ने आशा मात्र गर्न बाध्य भए । सन्चो होला होला भन्दा भन्दै दुई बर्ष विति
सक्यो तर विसको उन्नाइस भएको छैन् ।

छोरोको एक्कासी आँखा गुम्नुको कारण छुट्टै छ । एक श्रीमति र
३ बहिनी छोरीको बाबु भैसकेका तेज बहादुर एक दिन बनमा माइली छोरी संग तरुल खन्न जानुभएको थियो । नजिकै
रहेको बनमा तरुल खन्ने क्रममा तेज बहादुरको दुष्टि एक्कासी गुम्न पुग्यो ।

बुवाले आँखा देख्न
नसक्ने बताए पछि माइली छोरीले बिस्तारै विस्तारै घरमा लिई पु¥याउनुभयो । हट्टा कट्टा छोरो तरुल खन्न
जंगल गएर फिर्किएर आउदा दुष्टि नै गुमेको थाहा पाएका परियार परिवारमा रुवाईको कोहाकल मच्चियो । आर्थिक
रुपमा विपन्न परिवारले औषधि उपचार गर्न तर्फ नलागेर झार फुक गर्न तर्फ लागे ।

तेज बहादुरका बुवा
निम बहादुर परियारले बनमा गएको छोराको एक्कासी आँखा गुम्दा भुत पिचासले छलेर त्यस्तो भएको बताउनुभयो ।
‘त्यो हामीले मात्र भनेका हैनौँ “ धामि झाँक्रिले पनि त्यहि बताएको थियो ।’ उहाँले भन्नुभयो
।”

धामि झाक्रिको जे भन्यो त्यहि गर्न तर्फ परियार लाग्नुभयो । छोरो बाच्न आशामा उहाँले चार पाच
वटा बाख्रा काट्नुभयो भने कुखुराको त गिन्तिनै छैन् । बिशेषगरी मसानले छलेर छोरा तेज बहादुरको आखाँ
गुमेको धामिले बताएका हुन् । ‘त्यहि अनुसार हामी लाग्यौ, बाबु निम बहादुरले भन्नुभयो ।’

आँखाको
दुष्टि अरु कारणले गुम्छ भन्ने परियार समुदायलाई थाहा थिएन् । स्वास्थ्यमा देखिएको समस्या हो समयमा
उपचार गर्नु पर्छ भन्ने सम्मको पत्तो नपाएका यि परिवारले छोराको आँखा बचाउनको लागी धामि झाक्रिको सहयोग
मागेका हुन् । तर आँखा गुमेको दुई बर्ष भएको छ, सन्चो भएको छैन्, त्यहि माथि झन पछि झन अन्य समस्याले
हाल मर्नु न बाँच्नुको हालमा पु¥याएको छ ।

आफ्नो श्रिमानले एक्कासी आखाँ गुमाउन धेरै चिन्तामा
श्रीमती कली परियार हुनुहुन्थ्यो । श्रीमानलाई चाँडै सन्चो होस भन्ने कामनामा उहाँले अनेक उपाए
अपनाउनुभयो । घरपरिवार, छर छिमेकले बनको ‘ लागो मसान’ ले छलेको हो भन्दा पनि उहाँलाई विश्वास नलागि
भैरहवाको अस्पताल सम्म लैजानुभएको थियो । औषधि उपचार गर्दा १५ हजार खर्च भएको बुवा निम बहादुर
बताउँनुहुन्छ ।

त्यो औषधीले पनि बिसको उन्नाइस नभए पछि काठमाण्डौ लगि श्रीमानको उपचार गर्ने
कलीको चाहना थियो । तर सम्भव हुन सकेन । श्रीमानकै पिडाले उहाँको आज भन्दा करिब डेढ बर्ष अघि मृत्युभयो
। छोराको पिडाले छटपटाएको परियारमा बुहारीको निधन पछि गम्भिर समस्या आई लागेको छ ।

अरुको मजदुरा
गरि परिवार पालेकि कलीको निधनले यो परिवारको पारिवारीक स्थिती झनै दर्दनाक बन्न पुगेको छ । तेज बहादुरका
३ छोरी मध्ये दुई छोरीको बिहे भैसकेको छ भने कान्छि छोरी १२ बर्षकि छिन् । बुवाको स्वास्थ्य स्थितीको
कारण नजिकको विद्यालय सम्म जान पाउँदैनिन् । दिन रात बुवाको रेखदेखमा उनको समय वित्ने गरेको छ
।

यसरी मनिकला परियारको जीन्दगीमा ठुलो समस्या आई लागेको छ । परियारले भन्नुहुन्छ, ‘ मेरो
जीन्दगी दुखै दुखमै जाने भयो । छिटो कालको पर्खाइमा छु । ’ उक्त परिवारको स्थिती बुज्न गएको सञ्चारकर्मी
सामु परियार भक्कानो छुटाउने गरि रुनुभयो । ४ छोरी र ३ छोरा मध्ये एउटा छोराको यस भन्दा पहिले मृत्यु
भैसकेको छ ।” “त्यो छोरा पनि समयमा उपचार नपाएर मृत्यु भएको आमा परियारले दुखि हुदैँ भन्नुभयो
।”

जातिले दलित, बर्गले गरिब त्यसमा पनि एक माथि अर्को दैनिक आई लाग्ने कारुणिक दुखका जञ्जालहरु
। कति पिडा छ भनि साध्य छैन् यो परिवारमा । अहिले तेज बहादुरलाई विस्तारै मृगी रोगले पनि आक्रमण गरेको छ
।

रकम अभावमा उपचार हुन नसक्दा तेज बहादुरलाई घर परिवारले पशुलाइ जस्तै बांधेर राखेका छन् ।
बाधेर राख्नु रहर नभए उक्त परिवारलाई बाध्यता छ । मानसिक सन्तुलन गुमाएको छोरा कतै भाग्ने हो कि भन्ने
चिन्ताले बाँधेर राख्न बाध्य भएको आमा मनिकलाले बताउनुभयो ।

शुरुका दिनमा यो सुकुम्वासी बस्तीका
छिमेकिले उपचार र खानपानमा सहयोग गरेपनि लामो समयसम्म विरामी हुंदा गरिविका कारण आफुहरु नै समस्यामा
भएकाले थप सहयोग गर्न नसकिएको छिमेकी बताउंछन् ।

गरिव, दलित र विपन्न परिवारको उद्धार गर्ने
नाममा कपिलवस्तुमा दर्जनौ सरकारी तथा गैर सरकारी संस्थामा बर्षेनी लाखौं रुपैया आउने दावी गरिएपनि यी
यस्ता पिडित परिवारले भने त्यसको गन्ध समेत पाउन सकेका छैनन् ।

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article देश निर्माणमा पार्टीको भूमिका महत्वपूर्ण: अभिनेत्री मानन्धर
Next Article यातायात कार्यालय भालुवाङमा आठ महिनामै ९५ लाख बढी राजश्व संकलन
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कन्चनपुर - KNCकैलाली - KLLडडेलधुरा - DDLडोटी - DTबझाङ्ग - BJNसमाज

अबैध भारतीय कम्पनीको बिडी डडेल्धुरा लगायत सुदुरपश्चिमा खुलायाम खरिद बिक्री

57 years ago

जनश्रमदानमा सडक मर्मत अनी कृषि व्यवसायका लागि गाउ पुग्नेलाई स्वागत

57 years ago
इलाम - ILMसमाज

इलामबाट ९ लाख बराबरको अवैध सामग्री बरामद

57 years ago
काठमाडौँ - KTMनुवाकोट - NWKसमाज

नुवाकोटका एक युवकसहित दुई जना काठमाण्डौबाट पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?