By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    17 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    18 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    18 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    19 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    16 minutes ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    24 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    24 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सञ्चारमन्त्रीबाट राससका पत्रकार र कर्मचारी पुरस्कृत
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सञ्चारमन्त्रीबाट राससका पत्रकार र कर्मचारी पुरस्कृत
काठमाडौँ - KTMसमाज

सञ्चारमन्त्रीबाट राससका पत्रकार र कर्मचारी पुरस्कृत

साझासवाल
Last updated: February 18, 2017 8:45 am
साझासवाल
4 Min Read
Share


फागुन ७, काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)को ५६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले राससका पत्रकार र कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभयो । 

सञ्चारमन्त्रीले नेपाल पत्रकार महासङ्घ, रासस शाखाले प्रदान गरेको रासस पत्रकारिता पुरस्कारबाट राससका कार्यकारी सम्पादक विकासप्रसाद लोहनी र वरिष्ठ समाचारदाता नारायणप्रसाद न्यौपानेलाई पुरस्कृत गर्नु भयो । 

सो पुरस्कारको राशि जनही रु १० हजार रहेको छ । 

सम्पादक लोहनी दुई दशकभन्दा बढी समयदेखि पर्यटनसम्बन्धी समाचार सङ्कलन र सम्पादन कार्यमा सक्रिय रहँदै आउनुभएको छ । वरिष्ठ समाचारदाता न्यौपानेले दुई दशकभन्दा बढी समयदेखि संसदीय मामिला, सुरक्षा र राजनीति विषयमा समाचार सङ्कलन गरी राससको समाचार सेवामा महत्वपूर्ण योगदान पु¥याउँदै आउनुभएको छ । 

त्यसैगरी भौगोलिक विकास क्षेत्रअन्तर्गत स्थानीय संवाददाताहरु पूर्वाञ्चल क्षेत्रबाट यामबहादुर प्रधान, (इटहरी, सुनसरी), मध्यमाञ्चल क्षेत्रबाट नवदीप श्रेष्ठ (नुवाकोट), पश्चिमाञ्चल क्षेत्रबाट कृष्ण दर्नाल (पाल्पा), मध्यपश्चिमाञ्चल क्षेत्रबाट रामचन्द्र न्यौपाने (डोल्पा), सुदूरपश्चिमाञ्चल क्षेत्रबाट धनबहादुर भण्डारी (डडेल्धुरा) र काठमाडौँ उपत्यका क्षेत्रबाट अच्युत रेग्मी (काठमाडौँ)लाई पुरस्कार प्रदान गरिएको थियो । 

उत्कृष्ट आलेख समाचार केन्द्रीय कार्यालयबाट पूर्णप्रसाद मिश्र (काठमाडौँ, आलेख: ‘बिपी र गणेशमानलाई मृत्युदण्डबाट जोगाउन जनकमानले जागिर गुमाए’ र मोफसलबाट कविता उपाध्याय (रोल्पा), आलेखः ‘गर्भैदेखि सुरु हुन्छ महिला हिंसा’ लाई प्रदान गरिएको थियो । 

उत्कृष्ट फोटो विधातर्फ केन्द्रीय कार्यालयबाट रत्नकृष्ण श्रेष्ठ र मोफसलबाट धनवीर महतो (महोत्तरी)लाई प्रदान गर्ने निर्णय गरियो । त्यसैगरी उत्कृष्ट अडियो विधातर्फ केन्द्रीय कार्यालय, काठमाडौँबाट कृष्णराज गौतम र मोफसलबाट नारायण ढुङ्गाना (टाँडी, चितवन) लाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ । 

त्यसैगरी समाचार सङ्कलन तथा सम्प्रेषणका अतिरिक्त भौतिक सम्पत्तिको संरक्षण, संवद्र्धन र विस्तार कार्यमा उल्लेखनीय योगदान पु¥याएबापत नारायणप्रसाद अधिकारी (भरतपुर, चितवन), नारायणी रजौरे (तुलसीपुर दाङ), शेरबहादुर सिंह (भीमदत्तनगर, कञ्चनपुर) र राजु विश्वकर्मा (लहान, सिरहा) दोसल्लासहित कदरपत्रबाट सम्मानित गरिएको छ । 

राससले गृह जिल्ला तेह्रथुमको सदरमुकाम म्याग्लुङमा राससलाई रु २५ हजार नगदसहित जग्गा उपलब्ध गराउने नेतृत्वदायी भूमिका निर्वाह गरेबापत पूर्व जिल्ला समाचारदाता भगवानमान श्रेष्ठलाई समेत दोसल्लासहित कदरपत्रद्वारा सम्मान दिइयो । 

नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राष्ट्रिय समाचार समिति (रासस) ले हरेक वर्ष प्रदान गरिँदै आएको ‘आदित्यध्वज जोशी स्मृति पुरस्कार’ यस वर्ष रासस केन्द्रीय कार्यालयका वरिष्ठ सहायक न्हुछेराज बज्राचार्य र अञ्चल कार्यालय महेन्द्रनगरका कार्यालय सहयोगी सागुरसिंह रानालाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ । 

रासस कर्मचारी सङ्घको तर्फबाट प्रदान गरिने ‘वासु रिमाल यात्री पुरस्कार मोहिनी मिश्र (अन्तर्राष्ट्रिय समाचार शाखा प्रमुख, राससःकेन्द्रीय कार्यालय) र नीरज गौतम (राससः पश्चिमाञ्चल क्षेत्रीय कार्यालय, नेपालगञ्जका प्रमुख) लाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु पाँच हजार रहेको छ । 

त्यसैगरी रासस दाङ कार्यालयकी प्रमुख नारायणी रजौरेको सहयोगमा शाखाद्वारा स्थापित रु पाँच हजार राशिको ‘उमाकान्त–गीतादेवी–चन्द्रमणि रजौरे’ पुरस्कार पाल्पाकी समाचारदाता सुशीला रेग्मीलाई प्रदान गरियो । 

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले रासस २० वर्र्षे दीर्घसेवा पदकबाट पुरस्कृत मोहम्मद सदरुल (अधिकृतस्तर आठौँ तह, वरिष्ठ समाचारदाताः रासस मेची अञ्चल कार्यालय, भद्रपुर/झापा) र वीरेन्द्रनारायण कर्ण (अधिकृतस्तर छैठौँ तह, उपसमाचारदाताः रासस नारायणी अञ्चल कार्यालय, वीरगन्ज) लाई प्रदान गर्नुभयो । 

केशव खत्री (सवारी चालक पाँचौँ तह, केन्द्रीय कार्यालय÷काठमाडौँ), फिरुराम चौधरी (कार्यालय सहयोगी पाँचौँ तह, राससः पश्चिमाञ्चल क्षेत्रीय कार्यालय नेपालगन्ज) र केदारप्रसाद तिमिल्सिना (कार्यालय सहयोगी, पाँचौँ सह राससःकेन्द्रीय कार्यालय, काठमाडौँ) लाई रासस २० वर्र्षे दीर्घसेवा पदक प्रदान गरियो । 

५६ औँ वार्षिकोत्सवको अवसरमा राससले केन्द्रीय कार्यालयमा आयोजना गरेको स्वास्थ्य शिविरमा विशेष योगदान पु¥याएबापत नेपाल हृदयरोग निवारण प्रतिष्ठान, काठमाडौँ शाखाका अध्यक्ष सरेन्द्रलाल श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख महेन्द्रलाल श्रेष्ठ र देउराली जनता फर्मास्युटिकल्स प्रालि धापासी÷काठमाडौँका निर्देशक केदारलाल श्रेष्ठलाई मायाको चिनो स्वरूप उपहार प्रदान गरेको थियो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article प्रजातन्त्र दिवस तस्बिरमा यस्तो देखियो
Next Article गर्भवती भएको पाँच महिना भयो, यौनसम्पर्क गर्न हुन्छ कि हुँदैन ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

सल्यानमा पनि परिवार नियोजन दिवश कार्यक्रम

57 years ago
समाज

सुन्दरीजलमा युवतीको शव भेटियो, हत्या गरेर फ्याँकेको हुन सक्ने आशंका

57 years ago
बैतडी - BTDसमाज

बैतडीमा केन्द्रबारे विवादमा झडप, गाउँपालिका अध्यक्षसहित १४ घाइते

57 years ago
काठमाडौँ - KTMसमाज

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?