By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    5 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    5 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    6 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    6 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    12 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    11 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    11 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अपडेटः गुर्जुधारा दूर्घटनामा दुईको मृत्यु, ६ जना घाइते
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अपडेटः गुर्जुधारा दूर्घटनामा दुईको मृत्यु, ६ जना घाइते
काठमाडौँ - KTMसमाज

अपडेटः गुर्जुधारा दूर्घटनामा दुईको मृत्यु, ६ जना घाइते

साझासवाल
Last updated: March 17, 2017 1:23 pm
साझासवाल
2 Min Read
Share


चैत ४, काठमाडौँ । काठमाडौंको गुर्जुधारामा ट्रकको ब्रेक फेल भई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् भने ४ वटा सवारी साधनमा क्षति पुगेको छ ।

दुर्घटनामा बा १ ज ७९६७ नम्बरको ट्याक्सी चालक काभ्रेपलाञ्चोक पनौतीका ४६ बर्षिय कान्छा लामा र मिनीट्रकका चालक झापा अनारमनिका ३७ बर्षिय डम्बर पोख्रेलको मृत्यु भएको हो । लामाको बयोधा अस्पतालमा र पोखरेलको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थानकोट वृत्तका डीएसपी कृष्ण पंगेनीले जानकारी दिए ।

घटनामा ट्याक्सीमा सवार चार जना यात्रु घाइते भएका छन् । काठमाडौं बालुवाटारका एरिक आले, अञ्जु आले, पोखराकी कृष्णा थापा र उनका छोरा त्रिविन थापा घाइते भएका छन्  । उनीहरु सबैको जयबागेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

मिनीट्रकका मालिक किशोर अधिकारी पनि घाइते भएका छन् । उनको ओम समाज अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रककै ठक्करबाट स्कुटर चालक काठमाडौं चन्द्रागिरीका बाल कृष्ण ढकाल पनि घाइते भएका छन् । गम्भीर घाइते भएका ढकालको बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

यसरि भयो दुर्घटना 

शुक्रबार दिउँसो नागढुंगाबाट कलंकीतिर आइरेहेको बा ३ ख ९७७३ नम्बरको ट्रकको ब्रेक फेल हुँदा अनियन्त्रित भई अन्य ३ सबारी साधनलाई ठक्कर दिएको थियो । ट्रकले सुरुमा कलंकीतिरै आइरहेको बा ६९ प ६२८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । त्यसपछि अर्को साइडमा गएर थानकोटतर्फ जाँदै गरेको मे १ ख २४३९ नंबरको मिनिट्रकलाई ठक्कर दिएको थियो । 

ठुलो ट्रकबाट ठक्कर खाएको मिनिट्रकले बा १ ज ७९६७ नंबरको ट्याक्सीलाई ठक्कर दिएको थियो । त्यसपछी ठक्कर दिने क्रममा स्कुटर र ट्याक्सी पनि दुर्घटनामा परि क्षतबिक्षत भएको प्रहरीले जनाएको छ । ट्रकका चालक नवलपरासी, बर्दघाटका मनोज भनिने रहेको र उनी दुर्घटनापछि फरार रहेकाले खोजी जारी रहेको बताइएको छ । सो ट्रक भैरहवाबाट सिमेन्ट बोकेर राजधानी आइरहेको थियो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article रोट्याक्ट अध्यक्ष आरसीको मन –दुर्लुङकोट र सुर्यप्रकाश माविमा ८० हजारको सहयोग हस्तान्तरण(१६ तस्वीर)
Next Article समाजसेवी थापा र शाहद्धारा विद्यालयमा स्वेतपार्टी हस्तातरण
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

नेपाली कांग्रेसको क्षेत्र नः १ को क्षेत्रीय अधिबेसन प्रतिनिधीमा देउवा पक्ष र संस्थापन पक्ष विच सहमती

57 years ago

गोबरडिहा गाविसको २२ औँ गाउँ परिषद् सम्पन्न

57 years ago

डढेलोमा आमाछोराले ज्यान गुमाए

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित

4 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?