पर्वत । रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष आरसी पौडेलले आफ्नो व्यक्तिगत रुपमा दुर्लुङ कोट र सोहि स्थानमा रहेको सुर्यप्रकाश माविमा ८१ हजार बराबरको समाग्री हस्तान्तरण गरेका छन् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष आरसी पौडेलले आफ्नो व्यक्तिगत रुपमा दुर्लुङ कोट र सोहि स्थानमा रहेको सुर्यप्रकाश माविमा ८१ हजार बराबरको समाग्री हस्तान्तरण गरेका छन् । 

2026-06-25 10:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रोट्याक्ट अध्यक्ष आरसीको मन –दुर्लुङकोट र सुर्यप्रकाश माविमा ८० हजारको सहयोग हस्तान्तरण(१६ तस्वीर)

2017-03-17

पर्वत । रोट्याक्ट क्लब अफ पर्वतका अध्यक्ष आरसी पौडेलले आफ्नो व्यक्तिगत रुपमा दुर्लुङ कोट र सोहि स्थानमा रहेको सुर्यप्रकाश माविमा ८१ हजार बराबरको समाग्री हस्तान्तरण गरेका छन् । 



रोट्याक्ट क्लब अफ पर्वतको सप्ताहव्यापी कार्यक्रम अन्तरगत उनले पाँचौ दिनमा व्यक्तिगतरुपमा दुर्लुङकोटलाई ५० थान प्लाष्टिक कुर्सी, १ थान टेबल र सुर्यप्रकाश माविमा ५० थान कुर्सी, १ थान प्रिन्टर, कुर्सी र झोला गरी ८१ हजार बराबरको सहयोग हस्तान्तरण गरेका हुन् । उनले यो भन्दा पहिले दुर्लुङकोटका बृक्षारोपण तथा अन्य समाग्री समेत वितरण गरिसकेका थिए । 


कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्वतका शाखा अधिकृत राजेन्द्र बहादुर क्षेत्रीले क्लबको प्रंशसा गरे । उनले समाजिक क्षेत्रमा काम गर्दै आएको क्लबले शैक्षिक क्षेत्रमा पनि आफूलाई स्थापित गर्न सकेको र यसमा क्लबको अध्यक्षले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै खुसि व्यक्ति गरे । 


कार्यक्रममा क्लबका स्थापक अध्यक्ष मोहन आचार्य, पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारी, रोटरी क्लबका आगामी अध्यक्ष विप्लब हमाल, विद्यालयका प्राचार्य श्याम सुन्दर सापकोटा लगायतले बोलेका थिए । 

आरसी पौडेलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक कामना रेग्मी र संचालन सचिव गणेश पौडेलले गरेका थिए भने सचेतकका रुपमा गोविन्द रिजाल रहेका थिए । 









प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ