By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    21 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    22 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 day ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य घट्यो
    2 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बुर्तिबाङमा नयाँ शहरका लागि १ सय ३० रोपनी जग्गा खरिदको लागि सिफारिस
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > बाग्लुङ्ग - BGL > बुर्तिबाङमा नयाँ शहरका लागि १ सय ३० रोपनी जग्गा खरिदको लागि सिफारिस
बाग्लुङ्ग - BGLसमाज

बुर्तिबाङमा नयाँ शहरका लागि १ सय ३० रोपनी जग्गा खरिदको लागि सिफारिस

साझासवाल
Last updated: March 25, 2017 1:18 pm
साझासवाल
2 Min Read
Share

कृष्ण कँडेल/चैत १२, बागलुङ । बुर्तिबाङ नगरबिकास समिति अन्तरगतको जग्गा छनोट समन्वय समितिले आएका निबेदनको अध्ययन गरि झण्डै १ सय ३० रोपनी जग्गा जग्गा छनोट गरेर समितिमा सिफारिस गरेको छ ।

बुर्तिबाङ नगरविकास समिति माताहत गठन गरिएको जग्गा छनोट समन्वय समितिका संयोजक दलबहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले ढोरपाटन नगरपालिका वडा नम्बर–१ भब्रेटा र वडा नम्बर–३ पुरकोटको जग्गा खरिदको प्रक्रियामा लैजान सिफारिस गरेको हो ।  

बुर्तिबाङ नगरविकासका लागि खरिद गर्न भब्रेटाको ५१ रोपनी र पुरकोटको झण्डै ८१ रोपनी जग्गा खरिदका लागि उपयुक्त भएको निष्कर्ष सहित खरिदको प्रक्रिया अघि बढाउन नगरविकास समितिमा सिफारिस गर्ने निर्णय भएको बुर्तिबाङ नयाँ शहर आयोजना प्रमुख प्रबिणप्रताप अधिकारीले जानकरी दिनुभयो । 

आयोजना प्रमुख अधिकारीले विभिन्न ठाउँबाट आएका निबेदनको अध्ययन गरि दुबै ठाउँको जग्गा गरिद गर्न उपयुक्त ठहराई कानुनी प्रक्रिया पुरा गरेर खरिद गर्न नगरविकास समितिलाई सिफारिस गर्ने निर्णय भएको बताउनुभयो ।

यसअघि बुर्तिबाङ नगरविकास समिति मार्फत नयाँ शहर आयोजनाका लागि कुतथाप्लामा १५ रोपनी र भब्रेटामा ३५ रोपनी जग्गा खरिद भईसकेको छ । ढोरपाटन नगरपालिका वडा नम्बर–२ कुतथाप्लामा रहेको १५ रोपनी जग्गामा अहिले बुर्तिबाङ नगरविकास समिति र नयाँ शहर आयोजनाको भवन निर्माणको काम भर्खरै सुरु भएको छ ।  

नयाँ सहर आयोजना अन्तरगत भईरहेका विकास निर्माणको काम अनुगमन समितिका संयोजक समेत रहनुभएका दल भण्डारीको अध्यक्षताको बैठकले बुर्तिबाङ बजारका विभिन्न ठाउँमा भएका सडक विस्तार तथा ढल व्यवस्थापनको काम नियमित नभएको भन्दै सम्बन्धित निर्माण व्यवसायीलाई तत्काल काम सुरु गर्न ताकेता गर्ने निर्णय समेत भएको छ । 

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article छोराछोरीको जन्मदिनमा अपाङ्घग महिलाहरुलाई सहयोग
Next Article माओवादी केन्द्र बेल्डाँडी ५ को वडा सम्मेलन सम्पन्न
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौँमा हालसम्मकै धेरै संक्रमित

57 years ago
काठमाडौँ - KTMबाग्लुङ्ग - BGLसमाज

बागलुङ-नयाँदिल्ली बस सञ्चालन

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारसमाज

बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

9 months ago
महोत्तरी - MHTसमाज

नेपाली सेनाको गणभित्रै एक महिलाको बेवारिसे शव फेला

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?