By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    7 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    10 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    11 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    11 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    14 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ‘लागुऔषध दुर्व्यसनी न्यनिकरणमा सरकारी निकाय गम्भीर भएन’
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ‘लागुऔषध दुर्व्यसनी न्यनिकरणमा सरकारी निकाय गम्भीर भएन’
काठमाडौँ - KTMसमाज

‘लागुऔषध दुर्व्यसनी न्यनिकरणमा सरकारी निकाय गम्भीर भएन’

साझासवाल
Last updated: April 2, 2017 9:53 am
साझासवाल
3 Min Read
Share


चैत २०, काठमाडौं । लागूऔषध दूव्र्यसनी न्यूनिकरणमा युवाको भूमिकाबारे शनिवार राजधानीमा सकारात्मक विकास सञ्चार केन्द्रको आयोजनामा युवा बहस कार्यक्रम सम्पन्न भएको छ । 

विभिन्न क्षेत्रमा क्रियशिल  युवा अधिकारकर्मी, सञ्चारकर्मी, विद्यार्थीहरुबिच उक्त बहसको भएको हो । बहसमा सरकारी निकाय भने आउन नमानेको आयोजक पक्षले जनाएको छ । कार्यक्रममा लागूऔषध नियन्त्रण व्यूरो प्रमुख बिरू बस्नेत आउँने जानकारीसंगै अन्तिम समयमा आएर उपस्थिति नभएकोले कार्यक्रममा सहभागी युवाहरुले आलोचना तथा टिकाटिप्पणी गरे । 

कार्यक्रममा बोल्दै ट्रान्सफरमेशन नेपाल सुधारगृहका प्रमुख सन्तोष घिमिरेले लागूऔषध नियन्त्रण सम्बन्धि आफ्नो १२ बर्ष लामो अनुभव प्रकाश पार्दै लागूऔषध तथा दूव्र्यसनको कारण र समाधानका बारेमा सहभागी युवालाई सचेत गराए । 

विद्यार्थीहरु १३ देखि १९ वर्षको उमेरबाटै दूव्र्यसनमा फस्ने गरेको उल्लेख गर्दै त्यसको लागि अभिभावकले आफ्ना छोराछोरीलाई निगरानीमा राख्नु पर्ने बताए । उनले भने सानै उमेरमा विभिन्न बहनामा खर्च गर्ने बानी छ भने सचेत हुनुपर्ने बताउँदै त्यसको असर २४ वर्ष उमेरपछि देखिने गरेको बताए ।   

त्यस्तै एक्सन फर सोसल चेन्जका संस्थापक संरक्षक लालबहादुर महर्जनले आफु मात्र सुध्र्रिएर नभई सबै सुध्रिए सभ्य समाज बन्ने भएकाले समाजको सकारात्मक परिवर्तनका लागि सबैले आफ्नो जिम्मेवारीका साथ एक जुट हुन आग्रह गरे । 

व्यववरिसे व्यवस्थान तथा पुर्नजीवन केन्द्र एक्सन फर सोसल चेन्जका अध्यक्ष विनय बस्नेतले आफु पनि पहिले कुलतमा फसेको र पछि सुध्रिएर समाजमा पुर्नस्थापना भएर सामाजिक कार्यमा लागेको अनुभाव सुनाए । रेडियो पत्रकार समेत रहेका बस्नेत जाँड रक्सीको कुलत तथा दूव्र्यसनीले आफूलाई नरक जीवनमा पु¥याएको अनुभावसंगै हाल सामाजिक कार्यमा रहेर काम गर्द पुनः आफु नयाँ जीवन पाएको बताए । दूव्र्यसन भनेको सानो र ठूलो नहुने बताउँदै एउँटा गम्भिर रोगको रूपमा धनजनको क्षति पु¥याउने सामाजिक अपराध निम्त्याउने माध्यम समेत रहेको उल्लेख गरे । उनले थपे जो कोही कुलतबाट छुटकार पाउन चाहानुहुन्छ भने त्यसको लागि आफू परिवार र समाजप्रति प्रतिवद्धतता हुनुपर्ने बताए । 

 कार्यक्रम अर्का युवा अधिकारकर्मी तथा फोकस नेपालका महासचिव कविन्द्र बुर्लाकोटीले निहित राजनीतिक स्वामर्थका कारण युवाको समस्या दिगो रुपमा सामधान हुन नसकेकै कारण समाजले विभिन्न प्रकारका विकृति देखा पर्ने जसमध्ये लागूऔषध तथा दूव्र्यसनी ठूलो समस्या भएकाले बेलैमा सचेत हुन आवश्यक रहेको बताए । र सञ्चारकर्मी दिनेश गौतमले विभिन्न बालबालिका र युवाको नाममा खोखिएको संस्थालाई इंकित गर्दै सडकमा ६ हजार बालबलिका देखाएर अनुदान पाएर चिल्ला गाडी गुडाउनेहरु त्यहि बालबालिका सडकबाटै हात माग्दै गर्दा गाली गरी पठाएको आरोप लगाए । 

युवाहरु अधिकारको खोजीमा मात्र सिमित नभई समाजाई परिवर्तन गर्न सकारात्मक सोचको आवश्यकता रहेको उल्लेख गर्दै युवालाई समाजप्रति जिम्मेवार र उत्तरदायित्व वोध बनाउन युवा बहसको सुरूवात गरेको सकारात्मक विकास सञ्चार केन्द्रका अध्यक्ष भीम लामाले बताए । कार्यक्रमबारे बोल्दै लागूऔषध दूव्र्यसनीमा युवा जमात नै बढि त्यसको सिकार बनेकाले समाजको जनशक्तिमै ह्रास आउने गरेको र दूव्र्यसन न्यूनिकरण्मा सबै युवाहरु नै जिम्मेवार बन्नु पर्ने उल्लेख गरे । 

अध्यक्ष लामाले भने- ‘हामीले बहसमा सम्बन्धित निकायकै व्यक्ति ल्याएर लागूऔषध दूव्र्यसनी रोक्न चुनौती र समाधानका बारेमा प्रस्ट पार्न खोजिएको थियो तर युवाको कार्यक्रमलाई गम्भिरता नदेखाएको आरोप सहित गुणासो गरेका छन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article दिपायलमा पेट्रोल पम्पमा आगलागी, आगो नियन्त्रण बाहिर
Next Article लुहाम महोत्सव जारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

प्रम दैवीप्रकोप उद्धार कोषका लागि २५ लाख प्रदान

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

भिजिट भिषामा थाइल्याण्ड हुँदै लाओस पुगेर ४/५ लाख गुमाएर रुँदै फर्किन्छन् युवाहरु (भिडियो रिपोर्ट)

57 years ago
समाज

करिब १ सय किलो सुनको अनुसन्धान जिम्मा ‘सिआईबी’लाई

57 years ago
काठमाडौँ - KTMबिचित्र संसार

कर्मचारीले के गर्छन् भनेर जान्न कम्पनीले शौचालयभित्र लगायो सिसिटिभी क्यामरा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?