2026-10-16 02:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिषामा थाइल्याण्ड हुँदै लाओस पुगेर ४/५ लाख गुमाएर रुँदै फर्किन्छन् युवाहरु (भिडियो रिपोर्ट)

फागुन १८, काठमाडौँ | बैदेशिक रोजगारीको ठूलो सपना देखेर नेपालबाट भिजिट भिषाको भरमा थाइल्याण्ड हुँदै लाओस पुगेका बल बहादुर थापा सोमबार आफू ठगिएको थाहा पाएर दुखि हुँदै नेपाल फर्किए | उनिसँगै गएका अन्य २ जना पनि नेपाल फर्किए | 

लाओसमा काम पाइन्छ भनेर प्रलोभन देखाएर नेपालबाट लगेको पैसा सबै लिएर जब दलाल फरार भए तब चाउचाउ खाँदै उनीहरु कम्बोडिया फर्केर त्यहाँ स्थित दुतावासमा पुगे | दुतावासमा साझा सबालले यस अघि मानव तस्करीमा संलग्नहरुको तश्वीर सहित सार्वजनिक गरेको समाचार देखेर उनीहरु झसंग भए किनकी उनीहरुलाई फसाउने पनि सोहि गिरोह थियो | उनीहरु आफू ठगिएको थाहा पाएर लाओसबाट फ़र्कीएर कम्बोडियामा रहेको अवस्थामा अर्को भूपू आर्मीहरुको ग्रुपले लाओसबाट आफूहरु पनि सोहि ग्रुपबाट ठगिएको भन्दै साझा सबाल मिडियामा फोन गर्दै थिए | 

एउटै ग्रुपले पछील्लो २ बर्षदेखि यसरीनै सयौं नेपाली युवाहरुलाई ठगिसकेको खुलेपछि हामीले लगातार त्यस बारे फलोअप गर्दै समाचारहरु लेखेका छौं | आफू ठगिएर फर्किएका युवाहरुले समेत आफू ठगिए पनि अन्य युवाहरु यही गिरोहको चंगुलमा नपरुन भनेर हामीलाई तस्करीमा संलग्नहरुको बारेमा जानकारी दिदै आएका छन् | 

यसैसम्बन्धि स्पष्ट पार्ने गरि तयार पारिएको भिडियो तल हेर्न सक्नुहुनेछ: 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु