By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    37 minutes ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 hour ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    1 hour ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    2 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    7 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    7 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: त्यो दिन छोरो जन्मिएर भोट हाल्न पाइन, कति छिट्टै बितेछ २० वर्ष !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > त्यो दिन छोरो जन्मिएर भोट हाल्न पाइन, कति छिट्टै बितेछ २० वर्ष !
काठमाडौँ - KTMसमाज

त्यो दिन छोरो जन्मिएर भोट हाल्न पाइन, कति छिट्टै बितेछ २० वर्ष !

साझासवाल
Last updated: May 13, 2017 11:54 am
साझासवाल
3 Min Read
Share

वैशाख ३०, काठमाडौं । ‘दुई दशकअघिको स्थानीय निकायको निर्वाचनको दिन म झल्झली सम्झिरहेको छु ।’ 

कीर्तिपुर नगरपालिका-६ नयाँबस्ती निवासी विष्णु्माया आचार्य भन्नुहुन्छ, ‘शनिबार दिन थियो, बिहान ४ बजे नै मलाई बेथा लाग्यो र छोरो जन्मियो । भोट हाल्न पाइनँ, २० वर्षपछि स्थानीय तहको निर्वाचन हुँदैछ, यसपटक मैले त भोट हाल्छु तर छोरो तीन महिनाअघि मात्र पढ्नका लागि विदेश गएकाले उसले मत हाल्न नपाउने भयो ।’ 

विसं २०५४ जेठ ४ गते स्थानीय निकायको निर्वाचन हुँदा विष्णुमाया पुख्र्यौली घर प्युठानको दाङवाङ-४ मा हुनुहुन्थ्यो । सुत्केरी हुने बेलामा उहाँ एक्लै पर्नुभयो । श्रीमान् मत हाल्न गएका थिए भने साथमा छोराअघिका छोरी मात्र थिए । श्रीमान् चोपनिधिलाई राष्ट्रिय जनमोर्चालाई गाविस अध्यक्षमा उम्मेदवार बनाउन खोजे पनि घरमा सुत्केरी हुने भएकाले आचार्यले उम्मेदवारी दिनुभएन तर सक्रिय कार्यकर्ता भएकाले मतदान केन्द्रमा बिहानै उहाँका श्रीमान् जानुभएको थियो । 

यसबीचमा चोपनिधिको पनि निधन भइसकेको छ भने विष्णुमायाले आफ्ना तीन छोरीको विवाह सम्पन्न गराएर तीन महिनाअघि मात्र छोरा पशुपतिलाई उच्च शिक्षा अध्ययनका लागि अस्टेलिया पठाउनुभएको छ । 

विष्णुमायाले संविधानसभाको निर्वाचनमा भाग लिए पनि पशुपति त्यसबेला वालिग भइसकेका थिएनन् । विष्णुमायाका छोरा निर्वाचनका दिन जन्मिएका हुनाले गाउँमा उनको नाम विजय राख्न छिमेकीले सुझाएको पनि उहाँको स्मृतिमा ताजै छ । विष्णुमायाको जीवनका देखा परेका यति धेरै आरोह अवरोहमा स्थानीय तह/निकायको निर्वाचन हुन नसक्नु राजनीतिक सङ्क्रमणकालको उपज मान्न सकिएला तर लोकतान्त्रिक मुलुक, जहाँ स्थानीय तहको अधिकारको विकेन्द्रीकरणको लहर चलेको छ, मा यति लामो समय कर्मचारीका भरमा ती निकाय चल्नु कति उचित थियो ? 

जे होस्, दुई दशकपछि वैशाख ३१ गते आइतबार मुलुकका तीन वटा प्रदेशमा निर्वाचन हुँदैछ । दोस्रो चरणमा आगामी जेठ ३१ मा बाँकी चार वटा प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचन हुने घोषणासँगै सर्वसाधारणमा एक प्रकारको उत्साह उत्पन्न भएको छ । लोकतन्त्रमा आफ्नो अभिमतबाट जनप्रतिनिधि छान्ने यो अवसर आवधिक रुपमा आउनुपर्नेमा कुनै दुई मत हुन सक्दैन । 

‘यस पटक कीर्तिपुरमै मत हाल्छु, दलको आधारमा भन्दा पनि काम गर्न र जित्न सक्ने दललाई मत दिन्छु, यो निर्वाचनमा छोरा साथमा नभएकाले पनि म उसलाई बढी सम्झिरहेको छु’, विष्णुमायाले भन्नुभयो । 

बल्खुमा तरकारी पसल चलाइरहनुभएका ३० वर्षीया गुनु महर्जन पनि यस पटक मत हाल्ने तयारीमा हुनुहुन्छ । अघिल्लो स्थानीय निर्वाचनबारे अलि अलि सम्झना भएको बताउँदै उहाँ भन्नुुहुन्छ, ‘मत त दिनैपर्‍यो तर चुनावको भोलिपल्ट नेताहरुले हामीलाई चिन्ने हुन् कि होइनन् ?’ 

नुवाकोटको मनकामना गाउँपालिकाका ६१ वर्षीय छविलाल भट्टराई भने तस्बिरसहितको मतदाता नामावलीमा नाम छुटेका कारण मत हाल्न नपाइने चिन्तामा हुनुहुन्छ । काठमाडौँमा रोजगारी गरिरहनु भएका भट्टराईको गुनासो छ, ‘बल्ल बल्ल हुन लागेको स्थानीय निर्वाचनमा मत हाल्ने मेरो रहर छ तर गाउँमा फोटो खिचाउने बेलामा थाहै भएन, भोट चाहिने नेताहरुले पनि खबर गरिदिएनन्, त्यसैले म काठमाडौँमै अरुले मत हालेका हेरेर दिन बिताउने सुरमा छु ।’ रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article गृहसचिवले भने- ‘चुनाव बिथोल्ने दिवा सपना नदेखे हुन्छ’
Next Article निर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगको अपिल
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMराजनीति

चीन भ्रमणअघि प्रधानमन्त्रीले पूर्वप्रमसँग छलफल गर्ने

57 years ago
काठमाडौँ - KTMविश्व

सुरक्षा परिसरभित्रै आक्रमण, दश जनाको मृत्यु

57 years ago
काठमाडौँ - KTMबिचित्र संसार

म्यानमारका सेलिब्रेटीलाई जेल सजाय

57 years ago
काठमाडौँ - KTMराजनीति

विप्लवले गरे अध्यादेशको स्वागत, स्वीकृत गर्न राष्ट्रपतिलाई आग्रह

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?