साउन २५, काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै १७ औं दिनदेखि आमरण अनसनरमा बसेका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको मागको समर्थन गर्दै देशभरका सरका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन २५, काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै १७ औं दिनदेखि आमरण अनसनरमा बसेका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको मागको समर्थन गर्दै देशभरका सरका"/>

२०८३, ९ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. गोबिन्द केसीलाई देशभरका चिकित्सकहरुको साथ

२०७४, २५ श्रावण बुधबार ०७:२८


साउन २५, काठमाडौं । चिकित्सा क्षेत्रको सुधारको माग राख्दै १७ औं दिनदेखि आमरण अनसनरमा बसेका वरिष्ठ चिकित्सक डा.गोविन्द केसीको मागको समर्थन गर्दै देशभरका सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सकहरु आजदेखि आन्दोलनमा उत्रने भएका छन् ।

सरकारी उदासिनताको विरोधमा उनीहरुले कालोपट्टी बाँधेर काम गर्ने घोषणा गरेका छन् सरकारी चिकित्सक संघ गोडानले आफ्नो विरोधलाई सरकारले अटेर गरे सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

संघको मंगलबार बसेको आकस्मिक बैठकले डा. केसीका मागमा ऐक्यबद्धता जाहेर गरेको हो । बैठकले डा.केसी आमरण अनसनमा बसेको लामो समयसम्म पनि माग पूरा गर्न सरकार संवेदनशील नभएको निष्कर्ष निकाल्दै दबाब दिने निर्णय गरेको हो ।

यसैबीच आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्यस्थिति झनै जटिल भएको छ । अनसन लम्बिँदै जाँदा स्वास्थ्यस्थितिमा जटिलता थपिँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ