By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    3 hours ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    3 hours ago
    राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
    4 hours ago
    मन्त्रिपरिषद् बैठक बस्दै
    5 hours ago
    आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
    8 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सेयर बजारमा झिनो अंकको सुधार
    5 hours ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    9 hours ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    1 day ago
    सुनचाँदीको मूल्य घट्यो
    1 day ago
    जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: ‘लामिछानेको धरौटी निवेदन दर्ता हुँदा अदालतमा चलखेलको आशंका,छानविन आवश्यक’ : अधिवक्ता दिनेश त्रिपाठी
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ‘लामिछानेको धरौटी निवेदन दर्ता हुँदा अदालतमा चलखेलको आशंका,छानविन आवश्यक’ : अधिवक्ता दिनेश त्रिपाठी
काठमाडौँ - KTMमुख्य समाचारसमाज

‘लामिछानेको धरौटी निवेदन दर्ता हुँदा अदालतमा चलखेलको आशंका,छानविन आवश्यक’ : अधिवक्ता दिनेश त्रिपाठी

साझासवाल
Last updated: August 8, 2025 4:22 pm
साझासवाल
4 Min Read
Share

काठमाडौँ | सहकारी ठगी प्रकरणमा पुर्पक्षमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा थुना बाहिर राख्न माग गर्दै दिएको निवेदन दर्तामै चलखेलको आशंका पैदा भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भनेका छन् ।

लामिछानेले साउन १९ गते अभियोगमा मागदाबी गरेबमोजिम आफ्नो दायित्वमा पर्ने बिगो रकम धरौटीमा राखेर छाड्न माग गरी दिएको निवेदन दर्ता हुनुले चलखेलको आशंका पैदा भएको हो । उनले बिगो बमोजिम २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टीसमेत रुपन्देही जिल्ला अदालतमा पेस गरिसकेका छन् । लामिछानेले जिल्ला अदालतमा दिएको निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम थुनामुक्त गर्न माग गरिएको छ ।

सुप्रीम सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलले दायर गरेको मुद्दामा गएको माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेर रिहा गर्ने आदेश दिएको थियो । तर, गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्लाको आदेश उल्ट्याउँदै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।

गत जेठ ९ गते सर्वोच्च अदालतले उच्च अदालतको आदेशलाई पनि सदर गरेको थियो। उच्च र सर्वोच्चको आदेश विपरीत लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ बमोजिम थुनामुक्त गर्न जिल्ला अदालतमा निवेदन दिएका छन् ।

लामिछानेको निवेदन दर्ता हुनुले जिल्ला अदालतमाथि चलखेलको आशंका पैदा भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउछन् । ‘रवि लामिछानेको मुद्दा संगठित अपराधसँग जोडिएको छ । संगठित अपराध देवानी मुद्दा होइन । ठगी मुद्दा मात्र भएको भए मिलापत्र हुन सक्थ्यो । यो मिलापत्र हुनै सक्दैन । मागदाबीको पैसा बुझाएर छुट्ने भन्ने नै हुँदैन,’ उनको दाबी छ ।

चेकको मुद्दामा पनि अदालतबाट नभइ सरकारी समक्ष निवेदन दिनुपर्ने भन्दै संगठित अपराध जोडिएको लामिछानेको निवेदन दर्तामा बदमासी भएको उनको तर्क छ । त्रिपाठीले भने, ‘हामी मिल्न चाहन्छौं भनेर दुबै पक्षले संयुक्त निवेदन दिनुपर्छ । तर, यसमा त संगठित अपराध जोडिएको छ । यो निवेदन दर्तामै बदमासी भएको छ । दर्ता नै नहुनुपर्ने निवेदन कसरी दर्ता भयो भनेर छानविनको विषय बन्ने देखिन्छ ।’

जिल्ला अदालतले बिगो बमोजिम २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाए पनि लामिछानेलाई थुनामुक्त गराउन नसक्ने त्रिपाठीको दलिल छ ।

‘मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम जिल्लाले धरौटी मागिसकेको थियो । उच्च अदालतले दफा ६८ बमोजिमको आदेश बदर गरेर ६४ दफा अनुसार थुनामै राख्न भन्यो । सर्वोच्चले त्यसलाई सदर गरिसक्यो । जिल्ला अदालतले ६८ को सुविधा दिन सक्छ ?,’ उनको प्रश्न छ ,‘ उच्च र सर्वोच्च अदालतको खिलापमा जान सक्छ ? यो मिलापत्र गर्ने मुद्दा होइन । यो निवेदन दर्ता नभइ दरपीठ हुनुपर्ने हो ।’

यस्तै वरिष्ठ अधिवक्ता कृष्णभक्त पोखरेलले पनि संगठित अपराधको गठी मुद्दामा मिलापत्र हुन नसक्ने बताए । ‘संगठित अपराधको ठगी मुद्दामाका सन्दर्भमा मिलापत्रबारे विद्यमान कानुनी व्यवस्था छैन । कानुनी व्यवस्था नै नभएको मुद्दामा निवेदन किन दर्ता भयो सोचनीय छ ?,’

उनले भने, ‘धेरै जनालाई मुद्दा लागेकोमा अमुक एक जना व्यक्तिले मेरो भागको हिस्सा बुझाए थुनामुक्त हुन पाउ भन्ने हाम्रो कुनै कानुनी व्यवस्था छैन ।’ एक ढंगबाट धेरै प्रतिवादी मध्येको एक जनाले आफ्नो भागको हिस्सा तिरेर मुक्ति पाउने व्यवस्था नभएको पोखरेलको भनाइ छ ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article राष्ट्रपति मादुरोलाई पक्राउ गर्न मद्दत गर्नेलाई अमेरिकाले ५ करोड डलर पुरस्कार दिने घोषणा
Next Article रविले ‘नयाँ नौटंकी’को खेल सुरु गरे : एमाले नेता

You Might Also Like

काठमाडौँ - KTMबिचित्र संसार

आमाका लागि दुलहाको खोजीमा छन् यी युवती

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

सुन्दरीजल–सूर्यमण्डली–साँखु सडक ६ वर्षदेखि अलपत्र

57 years ago
मोरङ्ग - MRGसमाज

मोरङमा ट्याक्टरबाट लडेर एकको मृत्यु

57 years ago
काठमाडौँ - KTMखेलकुद

प्रधानमन्त्री कप क्रिकेट : पुलिस क्लब फाइनलमा

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?