By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    13 minutes ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    36 minutes ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    51 minutes ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    4 hours ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    4 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एउटै विद्यालयमा २ प्राचार्य कहिले सम्म ? 
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > कर्णाली प्रदेश > पश्चिमी रुकुम - RKM > एउटै विद्यालयमा २ प्राचार्य कहिले सम्म ? 
पश्चिमी रुकुम - RKMसमाज

एउटै विद्यालयमा २ प्राचार्य कहिले सम्म ? 

साझासवाल
Last updated: April 3, 2016 8:45 am
साझासवाल
1 Min Read
Share
गणेश सिर्पाली/चैत्र–२१, रुकुम । रुकुम मुसिकोटमा रहेको त्रीभुवन जनता उच्च माविमा तत्काल अविभावक भेला बोलाई विद्यालय व्यवस्थापन समिति गठन गर्न ध्यानाकर्षण गराईएको छ । शनिबार जिल्ला स्थित विभिन्न राजनितिक दलहरुमा आवद्ध व्यक्तिहरुले विद्यालयमा ५ बुँदे ध्यानाकर्षण पत्र वुझाएका हुन् ।
प्राचार्य नियुक्तिको विवादलाई लिएर जिम्वेवार शिक्षक बाट गरिएका विभिन्न गैर जिम्वेवार क्रियाकलाप बाट शिक्षकको नैतिकता माथि गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै बिस्वसनिय आधार बनाउन सबै शिक्षकबाट लिखित सामुहिक प्रतिवद्धता जोहेर गर्न माग गरिएको छ । त्यस्तै विद्यालयमा चलिरहेको ट्युसन कक्षा शिक्षा ऐन नियमावली विपरीत भएकोले समयमै यसको व्यवस्थापन गर्न तथा विद्यालयको भौतिक सम्पती विवरण अविभावक भेला गरी पारदर्शी गराउन ध्यानाकर्षण गराईएको छ । जारी एसएलसी परिक्षामा कडाईगर्नै नाममा अनावस्यक हतोत्साहित पार्ने र कसैलाई जानीजानी चिट चोराउने जस्ता अनैतिक क्रियाकलाप रोक्न समेत माग गरीएको छ ।
नन्दु विष्ट, देवी ओली, गिरीप्रशाद वुढा, उपेन्द्रलाल कामी, मोहनलाल ओली, नरेन्द्र केसी, यज्ञबहादुर खड्का, रविलाल नेपाली र जगत बहादुर चन्द सहित ९ जनाको प्रतिनिधि मण्डलले ५ वँुदे ध्यानाकर्षण पत्र वुझाएको हो ।
Share This Article
Facebook Email Copy Link Print
Previous Article ५८ वर्षमा एस.एल.सि.
Next Article एउटै विद्यालयमा २ प्राचार्य कहिले सम्म ? 
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

‘वाग्मती प्रदेश सरकारको तीनवर्ष उपलब्धिमूलक ’

57 years ago

स्वर्ण महोत्सवको समापनमा अर्थमन्त्री आउने

57 years ago
धनकुटा - DNKसमाज

धनकुटालाई प्रदेशको राजधानी बनाउन माग गर्दै बन्द

57 years ago
सप्तरी - SPTसमाज

सप्तरीको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र डुबानमा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?