<p><img src="http://sajhasabal.com/uploads/posts/7a34505ab2e35befd3b916e3a5b64f671513864360.jpg" style="width: 552px; float: left;">पुस ६, काठमाडौँ | यसबर्ष को नेपाल ब्राण्ड लिडरशिप अवार्डद्वारा ग्राण्डी अन्तरास्ट्रिय अस्पतालका मार्केटिङ शाखा प्रमुख प्रतिक तिवारी सम्मानित भएका छ्न् । <br></p><p>राजधानीको सोल्टी होटलमा आयोजित एक समारोहका बिच अर्थ राज्यमन्त्री उदय समशेर राणाले सो पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । सीएमो एसीया ले प्रतिभा ब्यवस्थापन, ब्यवसाय संचालनमा मानव ससाधन रणनीति तथा युवा पुस्ताका बिच लोकप्रियता र कार्यसन्चालन अनुभव साथै विविध पक्षमा आधारित रही अध्ययन पश्चात् सो पुरस्कार प्रदान गरेको हो । </p><p>सो सस्थाले नेपालमा मार्केटिङ प्रभावकारीता बित्तीय मुल्यांकन मा सीमीत नभइ यसको जागरुकता मा सम्बन्धित रहेर अध्यायन गरेको थीयो ।</p>
Related News


