2026-09-08 06:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भैलो खेलिरहेका महिलालाई हेटौडाका मेयरले पेस्तोल लिएर लखेटे

कात्तिक ४,  मकवानपुर | हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतले दादागिरी शैलीमा भैलो खेलिरहेका महिलालाई दब्र्यवहार गरेका छन् । 

विहिबार राती भैलो खेलिरहेका महिलाहरुको टोलीलाई गोली ठोक्दीन्छु भनेर तर्साउदै भैलो टोलीका सदस्यलाई कुटपिटसमेत गरेका छन् । टोलीमा सहभागी  सुनिल राईलाई कुटपिट गर्दै  टोलीले लगेका स्पीकरसमेत मेयरले तोडफोड गरेको प्रत्यक्षदर्शीको भनाइ छ । 

मदिरा सेवन गरेका मेयरले हेटौंडाको सिँचाइ टोलमा देउसी भैलो खेलिरहेका स्थानीय समूहलाई मेयरले यस्तो दुब्र्यबहार गरेका हुन् । स्थानीय राज्यकुमारी चौंलागाइँको घरमा भैलो खेलिरहेका समूहमाथि महतले धम्की पुर्ण शब्द प्रयोग गर्दै बन्दुक देखाएर लखेटेको बताइएको छ । 

भैलो कार्यक्रम भईरहेको घरका घरधनी चौंलागाई पनि पूर्वप्रहरी हवल्दार रहेको बताइएको छ। गेटमा लात्तले हान्दै कम्पाउण्डभित्र छिर्न खोजेका मेयर महतले सुरुमा गेट खोल्न नसकेपछि गेटको प्वालबाट बन्दुकको नाल भित्र छिराएका थिए । भित्र गएर पनि मेयर महतले ‘राइफल’ देखाएपछि भैलो खेल्नेहरुको भागाभाग गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल