पारस शाहलाई सीसीयूमा सारियो, अझै खतरामुक्त छैनन् !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

माघ १५, काठमाडौं– सोमबार नर्भिक अस्पतालमा भर्ना भएका पूर्व यूवराज पारस शाह अझैं पनि खतरामुक्त नभइसकेको अस्पतालले जनाएको छ।

छातीमा असह्य पीडाको महसुस भएपश्चात् शाहलाई सोमबार अपरान्ह ४:१५ बजे नर्भिकको आकस्मिक कक्षमा पुर्याइएको थियो । उनलाई तेस्रो पटक हृदयघात भएको थियो ।

थोरै समय नर्भिकको आकस्मिक कक्षमा राखी जाँचपश्चात् उनलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियो ग्रामग र्दा मुटुको धमनी पूर्णरुपमा बन्द रहेको पाइएको थियो ।

उपरोक्त बन्द (अवरोध) खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलता पूर्वक सम्पन्न भई उनलाई सी.सी.यु.मा सारिएको अस्पतालका प्रेस सल्लाहकार आरपी मैनालीले जानकारी दिए ।

उनको स्वास्थ्य हाल स्थिर रहेतापनि खतरामुक्त भने अभै भइसकेका छैनन् । उनी केहीदिन हस्पिटलमै रहने जनाइएको छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply