By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
31 minutes ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
41 minutes ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
1 hour ago
मन्त्रिपरिषद् बैठक बस्दै
3 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
6 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
3 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
7 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
1 day ago
सुनचाँदीको मूल्य घट्यो
1 day ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: जापानको ओसाका सम्मेलन : बहस र अपेक्षा २
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > जापानको ओसाका सम्मेलन : बहस र अपेक्षा २
काठमाडौँ - KTMसमाज

जापानको ओसाका सम्मेलन : बहस र अपेक्षा २

साझासवाल
Last updated: June 29, 2019 1:31 pm
साझासवाल
5 Min Read
Share

असार १४, ओसाका, जापान । खुलस्त विश्व अर्थतन्त्रको निर्माण गर्ने सकारात्मक सदस्यको हैसियतले चिनियाँ राष्ट्रपति सीले विविध ठाउँमा संयुक्त प्रयासमार्फत खुलस्त विश्व अर्थतन्त्रको निर्माण र संरक्षण गर्नुका साथै विश्व अर्थतन्त्रलाई स्वस्थ र जिवन्तरूपमा कायम राख्न विभिन्न मुलुकसँग आह्वान गर्नुभएको थियो । खुलस्त विकास, आपसी हितयुक्त र साझा जीत भन्ने चीन र विश्वको साझा लक्ष्य भएको उहाँको भनाइ छ । ओसाका शिखर सम्मेलनबाट विश्व सामु बहुपक्षीयतावादलाई कायम राख्ने, अन्तरराष्ट्रि«य प्रणाली र स्वतन्त्र व्यापारिक व्यवस्थाको संरक्षण गर्ने स्पष्ट सङ्केत दिन सकिने चीनले आशा गरेको बताइएको छ ।

शिखर सम्मेलनमा सहभागी नेताले विश्व आर्थिक परिस्थिति, व्यापार, लगानी, सिर्जनशीलता र डिजिटल अर्थतन्त्र आदि विषयबारे विचार–विमर्श गरेका छन् ।

यसैबीच चीन रुस,भारतका शीर्ष नेताबीच पनि सम्मेलनको शिलशिलामा भेटघाट भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अहिलेको अन्तरराष्ट्रिय अवस्था, महत्वपूर्ण अन्तरराष्ट्रिय र क्षेत्रीय परिस्थिति, त्रिपक्षीय सहयोगबारे गहिरो रुपमा वैचारिक आदानप्रदान गरेका थिए । नेताहरूले निरन्तर रुपमा चीन–रुस–भारत सहयोगात्मक संयन्त्रको संरक्षण गर्ने, प्रयोग गर्ने र विकसित पार्दै क्षेत्रीय र विश्व शान्ति, स्थिरता र समृद्धिलाई अघि बढाउन अझ बढी योगदान गर्ने मतैक्यता जनाएका पनि बताइएको छ ।

त्यस्तै उक्त मुलुकका विदेशमन्त्री तथा उच्च सुरक्षा अधिकारी स्तरीय भेट भएको र उनीहरूले आतङ्कवाद, लागु औषध कारोबार तथा तस्करी तथा अन्य साझा चुनौतिबारे छलफल गरेका पनि चीनले बताएको छ । यस्तै रूसी नेता पुटिनले रूस, चीन र भारतले संरक्षणवाद, एकपक्षीय गतिविधि, तथा गैरकानुनी प्रतिबन्धको खुलेर सामना गर्न भेटमा जोड दिनुभएको छ ।

सम्मेलनमा इरानसम्बन्धी विवाद र जलवायु परिवर्तनबारे सामान्य छलफल भएपनि व्यापार विवादको बिषयले यसलाई ओझेलमा पारेको विश्लेषकहरूको बुझाई छ । इरानमा अमेरिकी नाकावन्दीका कारण तेल कारोबारमा भएका कठिनाई र इरानसँग सन् २०१५ मा भएको सम्झौतालाई पालना गरेर अघि बढ्न अधिकांश सहभागीको राय रहेपनि यसबारे बिस्तृत छलफलहरू हुन सकेन । अमेरिका इरान विवाद पछिल्लो समय नयाँ समस्याका रूपमा देखिएको छ ।

सम्मेलनमा जलवायु परिवर्तनको बिषयले जी–२० राष्ट्रलाई विभाजित बनाएको बताइएको छ । अमेरिकाले जी–२० समूह राष्ट्रका नेतालाई जलवायुबारे उनीहरूको अडानलाई नरम पार्न आग्रह गरेको छ तर यसको अमेरिकाका सहयोगी तथा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)मा अमेरिकाका सहयात्रीबीच नै विभाजन देखिएको छ । यूरोपेली नेताहरूले अमेरिकी आग्रहलाई इरानसँगको आणविक सम्झौतालाई पालना गर्नुपर्ने तर्कलाई सम्मेलनमा दोहो¥्याएका छन् भने जलवायु परिवर्तनको पेरिस सम्झौतालाई अक्षरशः पालना गर्नुको विकल्प नरहेको बताएका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले पेरिस सम्झौताका कुनै पनि प्रावधान आफुहरूका लागि रेडलाईन भएको बताउनुभएको छ ।

अहिले पनि अमेरिका र रूसबीचको सम्बन्ध तनावपूर्ण नै रहँदै आएको छ तर त्यहाँ नेताहरूबीच भने सम्बन्धमा पहिलेजस्तो चीसोपन नरहेको पुष्टि ती देशका नेताहरूबीच हुने भेट र कुराकानीले अनुभुत गराउँछ ।

सम्मेलनको शिलशिलामा ट्रम्प र पुटिनबीच भएको अन्तरराष्ट्रिय सम्बन्ध मामिलाबारे अल जजिराका जेम्स बेसले भन्नुभयो, “यी दुई मुलुकबीच धेरै महत्वपूर्ण बिषयमा प्राय विवाद रहने गर्छ । अमेरिकी सैन्य कमाण्डरसँग छुट्टै भेटेर सोध्ने हो भने उनले भन्नेछन् आफू रूस, रूसका कारण यूक्रेनका लागि खतरा, रूसको सिरियामा सम्लग्नता, रूसले केही सन्धिबाट बाहिरिने प्रयास गरेकोलगायतका कुराले ती देशबीच रहेको गहिरा द्वेषपूर्ण भावनालाई चरितार्थ गर्छ । तर पनि नेताहरूबीच कतिपय अवस्थामा हुने कुराकानी सौहाद्र रहेको अनुभूति गर्न सकिन्छ ।” उहाँले थप्नुभयो, “यो तनावको समय हो तर दुई नेताबीचको कुराकानीमा तनावपूर्ण वातावरण नभएकोजस्तो महशुस हुने गर्छ ।”

ट्रम्पलाई सञ्चारकर्मीले क्यामेरा देखाएर माइक्रोफोन तेर्साएर सम्मेलनका शिलशिलामा ट्रम्पलाई पुटिनलाई अमेरिकी निर्वाचनमा हस्तक्षेप नगर्न भन्नुभयो भनी गरिएको प्रश्नमा अमेरिकी राष्ट्रपतिले ठट्यौलो भावमा भन्नुभयो, “हो, पक्कै पनि, मैले भने ।” त्यसपछि उहाँले पुटिनतर्फ फर्केर मुस्कुराउँदै भन्नुभयो, “कृपया निर्वाचनमा हस्तक्षेप नगर्नुहोला ।”

चीन अमेरिका व्यापार सम्बन्धले निकै जटिल बनेको र यसले विश्वको आर्थिक वृद्धिलाई सुस्ततातर्फ धकेलेको छ, सम्मेलनमा सहभागी यूरोपेली आयोगका प्रमुख जाँ क्लाउड यङ्करले सम्मेलनमा बताउनुभयो ।

उहाँले अमेरिका, चीन र जापानसँग निकटमा रहेर  विश्व व्यापार संगठनलाई सुधार गर्न लागेको प्रतिक्रिया दिनुभयो । यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि विश्व व्यापार संगठनलाई सुधारसहित अघि बढ्नु अहिलेको आवश्यकता रहेको सम्बोधनका क्रममा जोड दिनुभएको छ ।

विश्व अर्थतन्त्र विकासलाई विशेष गरी एक पक्षीय निर्णयले सञ्चालन हुनु सही नहुने प्रधानमन्त्री मोदीको तर्क थियो । उहाँले एक पक्षको अडानका कारण बाँकी विश्व यसको शिकार बन्नु दुभाग्यपूर्ण भएको बताउनुभयो । यो भनाइ भारतमाथि हालै अमेरिकाले गरेको करवृद्धि न्यायसङ्त नरहेको भन्ने तर्क भारतीय प्रधानमन्त्रीको थियो । यो मोदीको अमेरिकी ट्रम्प प्रशासनप्रतिको असन्तुष्टि झल्किने अभिव्यक्ति हो भन्ने विश्लेषकहरूले बताएका छन् । (विभिन्न अन्तरराष्ट्रिय समाचार संंस्थाहरूको सहयोगमा)

Share This Article
Facebook Email Copy Link Print
Previous Article बागलुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
Next Article असारभित्रै पार्टी एकताका बाँकी काम सकिन्छ : प्रधानमन्त्री
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMप्रवास

कोरोना सङ्क्रमणबाट साउदीमा नेपाली पत्रकारको मृत्यु

57 years ago
काठमाडौँ - KTMविश्व

नक्कली समाचार नियन्त्रणका लागि एक करोड ८० लाख पोन्ड्सको व्यवस्था गरिने

57 years ago
बझाङ्ग - BJNसमाज

बझाङमा लैगिंक हिंसाबिरुद्धको अभियान सुरु, शहरमा मात्र अभियान केन्द्रित

57 years ago
काठमाडौँ - KTMविश्व

उडिरहेको विमानबाट पनि अब मोबाइल फोन चलाउन दिइने

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?