By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    9 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    12 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    12 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    13 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    16 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    16 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    16 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: चितवनमा ज्ञानेन्द्र शाहीमाथि ढुंगा, इट्टा तथा रड प्रहार, उपचारको लागि काठमाडौँ ल्याइयो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > चितवनमा ज्ञानेन्द्र शाहीमाथि ढुंगा, इट्टा तथा रड प्रहार, उपचारको लागि काठमाडौँ ल्याइयो
काठमाडौँ - KTMसमाज

चितवनमा ज्ञानेन्द्र शाहीमाथि ढुंगा, इट्टा तथा रड प्रहार, उपचारको लागि काठमाडौँ ल्याइयो

साझासवाल
Last updated: September 28, 2019 4:03 pm
साझासवाल
1 Min Read
Share

असोज ११, चितवन | ‘नेपालका लागि नेपाली’ अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीलाई निर्घात कुटपिट गरिएको छ । भरतपुरस्थित चौविसकोठीमा ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा गर्ने तय भएको थियो ।  

कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बेला सत्तारुढ दल नेकपाका युवाहरुको समूह कार्यक्रम स्थल पुगेर ‘ज्ञानेन्द्र शाही मुर्दावाद, राजवादीलाई बहिष्कार गरौं’ भन्दै नारा लगाएका थिए । त्यस क्रममा प्रहरी आइपुगेर नाराबाजी रोकेको थियो । 

सम्भावित झडपको स्थिति देखेपछि प्रहरीले  ‘भष्ट्राचार, वेथिती र लुटतन्त्रको विरोधमा नागरिक खबरदारी’ सभा नगर्न भनेपछि अभियानका अगुवाहरु पनि पछि हटेका थिए । 

कार्यक्रम गर्न नपाएपछि अभियान्ता शाहीको टोली गाडी मार्फत काठमाडौँ फर्कन लाग्दा चौविसकोठीको होटल ग्लोबलमा युवाहरुको समूहले आक्रमण गरेको थियो । 

शाहीलाई लक्षित गरी युवाहरुले अन्दाधुन्ध हातमा ढुंगा, इट्टा तथा रडले हानेका थिए । घटना भएपछि पुगेको प्रहरीले नेकपा आवद्ध एक जनालाई मात्र पक्राउ गर्न सक्यो । अरु युवाहरु भने भाग्न सफल भएका थिए ।

घटनापछि घाइते भएका शाहीलाई अस्पताल लागि शरीरको सिटी स्क्यान गराउदा गहिरो चोट लागेको नदेखिएको अस्पतालले जनाएको छ । उनलाई थप उपचारको लागि काठमाडौँ पठाइएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article सिंगापुरमाथि नेपालको शानदार जित, टी-२० आईमा नेपालको लागि पारसको नयाँ रेकर्ड
Next Article कैलालीको बर्दगोरियामा माओवादी केन्द्रले भेला तथा प्रशिक्षण गर्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

दोलखा - DLKHसमाज

दोलखाका विवादित ठाउँमा फेरि चुनाव हुने

57 years ago
समाज

रास्वपाले चैत १७ मा इलाम-२ को उम्मेदवार सार्वजनिक गर्ने

57 years ago
धनुषा - DNSसमाज

विश्व मुख स्वास्थ्य दिवस जनकपुरमा पनि विविध कार्यक्रम गरि मनाइयो

57 years ago
समाज

इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?