By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    1 hour ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    20 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    22 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 hour ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 hour ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मन्थलीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सडक नाटक प्रदर्शन (फोटो फिचर)
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > रामेछाप - RMC > मन्थलीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सडक नाटक प्रदर्शन (फोटो फिचर)
रामेछाप - RMCसमाज

मन्थलीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सडक नाटक प्रदर्शन (फोटो फिचर)

साझासवाल
Last updated: April 6, 2016 2:17 pm
साझासवाल
2 Min Read
Share

चैत्र २४, प्रज्वल पौडेल, रामेछाप ।

सुरक्षित
वैदेशिक रोजगारी सम्बन्धी सन्देशमूलक सडक नाटक सदरमुकाम मन्थलीमा बुधबार प्रदर्शन गरिएको छ । हेल्भेटास
/ स्विस ईन्टरकोअपरेशन नेपाल र सुरक्षित आप्रवासन परियोजना सामीको सहयोगमा सामुदायिक जनशक्ति विकास
कार्यक्रम गोल्माटार र चारघरे सेवा समिति रामपूर रामेछापको संयुक्त आयोजनामा सडक नाटक संचालन गरिएको हो
।

sadak natak

सडक नाटकमा वैदेशिक रोजगारमा जानुपूर्व गर्नुपर्ने काम, सीप, सुचना, तालिम र
गन्तव्य देशको वारेमा आवश्यक जानकारी नहुँदा विदेशमा नेपालीले भोग्नु परेका समस्या र विदेशिएका युवाले
स्वदेशमा पठाएको रेमिट्यान्सको दुरुपयोग समेतको कथावस्तु समेटिएको छ ।

sadak natak 1

यस्तै बैदेशिक
रोजगारीको शिलशिलामा खाडि लगाएत अन्य मुलुकमा  श्रम कानुन, ट्राफिक नियम, जान लाग्ने अावश्यक रकमजस्ता
कुराको साधारण जानकारी समेत नहुदाँ विदेशी भुमीमा युवाहरुले जोखिमपूर्ण अवस्थाहरुको सामना गर्नुपरेको
विषय समेत समेटिएको छ । नाटकले सकेसम्म स्वदेशमा नै
रोजगार गरौ वैदेशिक रोजगारमा जानै पर्ने अवस्थामा
पनि आवश्यक सीप र सुचना लिएर मात्र जान सन्देश दिने  कथाबस्तु समेटेको छ ।

sadak natak 3
नाटकको माध्यमबाट प्रवाह भईरहेको सूचना समय
सान्दर्भिक र अतिआवश्यक हुनुको साथै अति लाभदायी भएको प्रतिक्रिया नाटक अवलोकनकर्ताहरुले बताएका छन् ।

sadak natak 4
सडक नाटक
जिल्लाको विभिन्न ग्रामिण स्थानबाट बढिमात्रामा वैदेशिक रोजगारीमा जाने गाविसका स्थानियलाई लक्षित गरि
सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सहि सूचना दिने उद्देश्यले चैत्र १० गते देखि कार्यक्रम सञ्चालन
गरिएको सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारका सागरविक्रम बस्नेतले बताउनुभयो
।

सडक नाटकका तस्विरहरु

sadak natak 5jpg

sadak natak 6

sadak natak7

Share This Article
Facebook Email Copy Link Print
Previous Article सल्यानमा डढेलो वस्तीमा पस्दा ४ वटा घर पूर्ण रुपमा जलेर नष्ट
Next Article मन्थलीमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी सडक नाटक प्रदर्शन (फोटो फिचर)
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

मौसम : देशको पहाडी भू-भागमा वर्षा र हिमपातको सम्भावना

57 years ago

नरेठाँटीका कृषक व्यवसायिक कृषित तर्फ

57 years ago
समाजसोलुखुम्बु - SLK

सोलुखुम्बुमा ६ जना आमाको अकालमै ज्यान गयो

57 years ago
डोटी - DTसमाज

डोटी: सालमुनिले गर्यो विद्युत् उत्पादन

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?