२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा ४ दिने युथ स्प्रीचुअल हेपिनेश क्याम्प संचालन हुने

२०७६, २८ माघ मंगलवार १०:२९

माघ २८, काठमाडौं । डिभाईन युथ क्लव नेपालले भक्तपुर ठिमी, राधे राधे स्थित श्यामाश्याम धाममा क्लवको स्थापना दिवसको अवसरमा चार दिवशीय युथ स्प्रीचुअल हेपिनेश क्याम्प सन्चालन गर्ने भएको छ ।

फाल्गुन २ देखि ५ गतेसम्म सन्चालन हुने उक्त क्याम्पको अवसरमा युवाहरुलाई भौतिक र अध्यात्मिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरुद्वारा जीवनमा कसरी सफलता हाँसिल गर्ने र कसरी तनाबमुक्त भई दैनिक जिवनयापन गर्ने भन्ने विषयमा प्रशिक्षण दिइने क्लवले जनाएको छ । क्याम्पको अवसरमा युवाहरुको लागि व्यक्तित्व विकासमा सहायक जीवन उपयोगी तालिम, योग अभ्यास, ध्यान, सास्कृतिक कार्यक्रम, समुहगत छलफल लगायतका कार्यक्रम सन्चालन गरिने जनाइएको छ । 

त्यसैगरि क्याम्पमा सहभागीहरुको नि:शुल्क स्वास्थ्य जाँच, नेपाल भ्रमण बर्ष २०२० लाई प्रवर्धन गर्न पर्यटकीय क्षेत्रहहरुको अवलोकन भ्रमण समेत कार्यक्रम क्याम्पको अवसरमा सन्चालन गरिने क्लवले जनाएको छ ।

१६ देखि ४० बर्ष उमेर समुहका युवाहरुले सहभागिता जनाउन सक्नेछन् । उक्त क्याम्पमा नेपालका ६५ भन्दा बढि जिल्लाबाट साथै भारत र अमेरिकामा बसोबास गर्ने नेपाली युवाहरु गरि ५०० बढि युवाहरुले सहभागिता जनाउने क्लवले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना