By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
12 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
12 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
12 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
14 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
17 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
14 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
18 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: कोरोनाको डरले मुम्बईदेखि दुई हप्ता हिडेर नेपाल आइपुगेको पाँचौं दिनपछि मृत्यु
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कोरोनाको डरले मुम्बईदेखि दुई हप्ता हिडेर नेपाल आइपुगेको पाँचौं दिनपछि मृत्यु
काठमाडौँ - KTMसमाज

कोरोनाको डरले मुम्बईदेखि दुई हप्ता हिडेर नेपाल आइपुगेको पाँचौं दिनपछि मृत्यु

साझासवाल
Last updated: May 17, 2020 1:20 pm
साझासवाल
3 Min Read
Share

जेठ ४, काठमाडौँ | कोरोना संक्रमणले भारत मा भयावह रुप लिएपछि आफ्नै देशमा बाचिन्छ कि भनि दुई साता हिडेरै बुधबार नेपाल आईपुगेका एक युवाको कोरोनाको कारण आइतबार विहान मृत्यु भएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएका बाँके नरैनापुरका २५ वर्षीय युवकको आइतबार बिहान क्वारेन्टाइनमै मृत्यु भएको हो ।

एउटा नेपाली उखान उनको लागि चरितार्थ भएझैँ भएको छ 'हुने हार, दैव नटार' अर्थात हुनुछ भने भएरै छाड्छ, कसैले टार्न सक्दैन । तर विज्ञानले यो उखानलाई मान्दैन । सायद उनको मृत्यु पछि धेरै उनका आफन्तले विश्लेषण गरेका होलान् कि 'बरु उतै सुरक्षित बसेको भए !'

यति खेर कहाँ पुगेर कोरोनाबाट बाचिएला ? भन्ने प्रश्न उठाइरहेकाहरुलाई नेपालका दोश्रो मृतकको ट्राभल हिस्ट्रीले स्पष्ट जवाफ दिएको छ कि जहाँ हुनुहुन्छ सकेसम्म त्यहि सुरुक्षित रहनुस् । नेपालमा पछिल्ला मृतक दुई साता लागएर नेपाल आईपुगेको बुझिएको छ । उनको मृत्युको कारण कोरोना संक्रमण भएको आधिकारिक पुष्टि समेत भइसकेको छ ।

कोरोना संक्रमित व्यक्तिलाई आत्मबल र सकेसम्म दैनिक स्वास्थ्यमा हेरचाह आवश्यक हुन्छ । त्यसो त प्राय सबै रोगिलाई नियमित हेरचाह र आत्मबल पहिलो आवश्यकता हो । तर आइतबार मृत्यु भएका युवकले त्यो पाउन सकेनन् । उनि कोरोनाबाट भारतमै संक्रमित थिए भन्ने कुरा स्पष्ट छ किनकि उनि गत बुधबार मात्र नेपाल आएका थिए । कोरोना संक्रमित व्यक्तिको तत्काल मृत्यु हुँदैन भन्ने कुरा कयौं अध्ययनले देखाईसकेको हुनाले पनि यस विषयलाई पुष्टि गर्न सकिन्छ ।

भारतमै संक्रमित युवक मुम्बईबाट नेपालका लागि हिड्नु अघिनै कोरोना संक्रमित थिए वा आउने क्रममा संक्रमित भए भन्ने एकिन गर्न सकिने कुरा होइन तर यो चाही भन्न सकिन्छ कि लामो समयको हिडाईको थकान र तनाबका कारण उनको मृत्यु हुनुमा बल मिल्यो । रोगकै त्रासले उनले त्यति लामो समय लगाएर स्वदेश आएका हुन् । संक्रमित व्यक्ति कति कष्टले नेपालसम्म आए, आउने क्रममा कति भोकै बसेका हुन सक्छन् । लामो पैदल यात्राका कारण उनको खुट्टा सुन्निएको थियो ।

शनिबार दिउसैदेखि बान्ता गरेका उनलाई राति एक्कासी ज्वरो आएको नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेकाहरुले बताएका छन् । तर समयमै उनलाई अस्पताल ल्याउने काम भएन । उनलाई स्वासप्रश्वासमा पनि उत्तिकै समस्या देखियो । एम्बुलेन्स खोज्दा खोज्दै उनको क्वारेन्टाइनमा मृत्यु भएको बताइएको छ । क्वारेन्टाइनमा बसेकाहरुले भने समय छँदै उनले उपचार नपाएर मृत्यु भएको बताएका छन् । उनीहरुका अनुसार शनिबार राति उनले लगातार दुई घण्टा वान्ता गरेका थिए । तर क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीहरु समेत क्वारेन्टाइन स्थलमा थिएनन् । अस्पताल लैजान खोज्दा पीपीई नभएको भन्दै एम्बुलेन्स पनि आएन । त्यसोत उनको मृत्यु भएको ३/४ घण्टासम्म पनि स्वास्थ्यकर्मी र अन्य कर्मचारी घटनास्थलमा पुगेनन् ।

उनको मृत्युपछि क्वारेन्टाइन स्थल असुरक्षित भएको भन्दै अन्य क्वारेन्टाइनमा बस्नेहरुले घर पठाइदिन अनुरोध गरेका छन् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेपालमा कोरोना संक्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको मन्त्रालयको पुष्टि
Next Article बर्दियाका संक्रमित कालीमाटीका राँगाको मासु व्यापारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबैतडी - BTDसमाज

बैतडीमा सडकमा बनाइएको खाल्डोमा डुबेर दुई बालकको मृत्यु

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

गाउँमा थ्रीजी, सहरमा फोरजी

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

मध्यपूर्वी मुलुकका राजदूतहरुसँग परराष्ट्रमन्त्री र श्रममन्त्रीको भिडियो कन्फरेन्स

57 years ago
मुख्य समाचारसमाज

दिगो विकासका लागि भू-क्षय नियन्त्रणमा जोड

1 year ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?