By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    4 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    21 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    24 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    24 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    3 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: यूएईमा ग्यास पड्किएर एक नेपालीको मृत्यु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > यूएईमा ग्यास पड्किएर एक नेपालीको मृत्यु
काठमाडौँ - KTMसमाज

यूएईमा ग्यास पड्किएर एक नेपालीको मृत्यु

साझासवाल
Last updated: September 13, 2020 5:19 am
साझासवाल
1 Min Read
Share

भदौ २८, काठमाडौं ।  संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीमा एकजना नेपाली कामदारको  ग्यास पड्किएर ज्यान गएको छ । दुई हप्ता अगाडि आबुधावीको एयरपोर्ट रोडमा रहेको केएफसी रेष्टुरेन्टमा ग्यास लिक भएर पड्किँदा त्यहाँ कार्यरत ५ जना विदेशी कामदारको मृत्यु भएको थियो । त्यसमा एक नेपाली कामदार परेको खुलेको छ । उनी गोरखाको घैरुङका सरन कुँवर भएको कम्पनीले जनाएको छ ।

दुर्घटनामा परी दुई जना फिलिपिन्स, एक भारतीय र एक श्रीलंकाली नागरिकको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाएका कुँवरको शव तीन दिनपछि मात्रै फेला परेको थियो । दुर्घटनास्थल नजिकै रहेको रेस्टुरेन्टमा सुपरभाइजरको पदमा कार्यरत ताप्लेजुङका अर्जुन चुडालसमेत घाइते भएको र उनी उपचारपछि निको भएको बताइएको छ ।

यूएईमा केएफसीका शाखाहरुमा धेरै नेपालीहरु कार्यरत रहेका छन् । उक्त रेस्टुरेन्टमा पनि १५ जना नेपाली कार्यरत रहेको बताइएको छ । मृतकको शव नेपाल पठाउन कानूनी प्रक्रिया मिलाउने काम भइरहेको यूएईस्थित नेपाली दूतावासले जनाएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article मलेसियाद्वारा २५ मुलुकका नागरिकमाथि यात्रा प्रतिवन्ध (देशको सूचीसहित)
Next Article काभ्रेमा ५२ प्रतिशत कोरोना सङ्क्रमणमुक्त भई घर फर्किए
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

राष्ट्रिय आईटीएफ तेक्वाण्दो खेलमा पाल्पाको सफलता

57 years ago
काठमाडौँ - KTMखोटाङ्ग - KTGमनोरञ्जन

पदम थुलुङको ‘मायाँ छ रुमालैमा’ सार्वजनिक (भिडियोसहित)

57 years ago
काठमाडौँ - KTMशिक्षा

हुम्लामा माघ १५ देखि पठनपाठन हुने

57 years ago
काठमाडौँ - KTMपर्सा - PRSसमाज

अस्पतालबाट हराएको नवजात शिशुको उद्दार, शिशु चोर्ने पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?