By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    7 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    8 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    13 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: राष्ट्रिय आईटीएफ तेक्वाण्दो खेलमा पाल्पाको सफलता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > लुम्बिनी प्रदेश > पाल्पा - PLP > राष्ट्रिय आईटीएफ तेक्वाण्दो खेलमा पाल्पाको सफलता
पाल्पा - PLPसमाज

राष्ट्रिय आईटीएफ तेक्वाण्दो खेलमा पाल्पाको सफलता

साझासवाल
Last updated: May 8, 2016 2:07 pm
साझासवाल
2 Min Read
Share

बैशाख २६, पाल्पा ।

– २ स्वर्ण पदक, २ रजत पदक सहित ३ वटा काँस्य पदक जित

 राष्ट्रिय आटिएफ तेक्वाण्दो प्रतियोगितामा पाल्पाले राम्रो सफलता पाएको छ । नुवाकोटमा भएको १५ औं सिनियर तथा ९ औं राष्ट्रिय आई।टी।एफ तेक्वाण्दो प्रतियोगितामा पाल्पाले २ स्वर्ण पदक, २ रजत पदक सहित ३ वटा काँस्य पदक जित हात पारेको हो ।

palpa sajha sabal
बैशाख २४ र २५ गते संञ्चालित राष्ट्रिय प्रतियोगितामा पाल्पालाई बेथल तेक्वाण्दो दोजाङ्गकी मुना दिशा र अस्मिता थापाले स्वार्ण पदक दिलाए् । पाँच विकास क्षेत्र, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी वलको सहभागिता रहेको प्रतियोगितामा कालो पेटीको प्याटनमा दिशा र निलो पेटीको प्याटन तर्फ थापाले स्वर्ण पदक प्राप्त गरेका हुन् । निलो पेटीको पुरुष प्याटनमा नेल्शन आलेले रजत पदक प्राप्त गरे ।

महिला स्पाईरिङ्ग ५०–५५ केजी समुहमा मोदर ल्याण्ड तेक्वाण्दो दोजाङ्गका आयुषाले रजत पदक प्राप्त गर्न सफल भईन् । ३५–४० केजी संञ्जना हिताङ्ग, मुना दिशाले काँस्य पदक विज्यता भएका छन् । पुरुष स्पाईरिङ्ग तर्फको ७०–७५ केजी समुहमा बेथल दोजाङ्गका भुवन थापा दर्लामी, ७५–८० केजी समुहमा साजन पचभैया, सञ्जु समरखाँती र राजान रसायलीले काँस्य पदक प्राप्त गर्न सफल भएका छन् ।

palpa news sajha sabal
आईटीएफ तेक्वाण्दो जिल्ला समिति पाल्पाका अध्यक्ष तथा राष्ट्रिय प्रशिक्षक निर बहादुर सारुले विज्यता खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै यस्तो सफलता आईटीएफ तेक्वाण्दोको सफलता मात्र नभई पाल्पाकै खेल क्षेत्रको सफलता भएको भन्दै यसले पाल्पाको गरिमा उचो राख्ने बताउनु भयो ।

राष्ट्रिय प्रतियोगितामा पश्चिमाञ्चलको नेतृत्व गर्दै पाल्पाबाट ९ जना खेलाडी सहभागी भएका थिए ।

– सुवास वि.सी बाट

Share This Article
Facebook Email Copy Link Print
Previous Article नेकपा एमाले गाँउ कमिटि खरीको अध्यक्षमा देवेन्द्र अधिकारी
Next Article राष्ट्रिय आईटीएफ तेक्वाण्दो खेलमा पाल्पाको सफलता
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाजसिराहा - SRH

कमला नदीमा भूतमेला: तन्त्रमन्त्र गर्न धामीझाँक्रीहरुको घुइँचो

57 years ago
नुवाकोट - NWKसमाज

नुवाकोटमा महिला बेचेको अभियोग लागेका विरुद्ध थप अर्को मुद्दा

57 years ago
काठमाडौँ - KTMजुम्ला - JMLसमाज

बुधबार बिहान चन्दननाथ मन्दिरको ज्वाला निभेपछी यो शुभ सङ्केत होइन भन्दै स्थानीय चिन्तित

57 years ago
कपिलवस्तु - KPLसमाज

एकल महिलाका हक र अधिकार कार्यन्वयनमा ल्याउनुपर्नेमा जोड

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?