धादिङको घिमिरे गाउँमा पहिरोले पुरिएर बेपत्ता भएका खाँडको शव भेटियो

साझासवाल
1 Min Read

जेठ २७, धादिङ | धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरे गाउँमा पहिरोले घर पुरिँदा बेपत्ता भएकाको शव भेटिएको छ ।

गएराति परेको अविरल बर्षाको कारण पहिरोले घर पुरिएपछि त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरे गाउँका ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद खाँडको पहिरोले पुरिएर ज्यान गएको हो ।

स्थानीय युवा, प्रहरी र रेडक्रसकर्मीलगायतको टोलीले बेपत्ता खाँँडको शवको भेटाएको हो । उद्वार गरिएको शवलाई पोष्टमार्टमका लागि धादिङ्ग अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Share This Article
Leave a Comment

Leave a Reply