By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    18 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    18 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    23 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 days ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अमेरिकी डलर साट्ने बहानामा ठगी, दुई पक्राउ
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अमेरिकी डलर साट्ने बहानामा ठगी, दुई पक्राउ
काठमाडौँ - KTMसमाज

अमेरिकी डलर साट्ने बहानामा ठगी, दुई पक्राउ

साझासवाल
Last updated: August 23, 2022 9:46 am
साझासवाल
3 Min Read
Share

भदौ ७, काठमाडौँ | अमेरिकी डलर सस्तोमा साटिदिने भन्दै लाखौं रकम लिएर ५, १०, २० रूपैयाँको बण्डल थमाएर श्रृंखलाबद्ध रूपमा ठगी गर्ने समूहका दुई जना पक्राउ परेका छन्। 

प्रहरीले ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। 

बौद्ध, टोखा, साँखु, कपन लगायत उपत्यकाका विभिन्न स्थानमा सस्तो दररेटमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने प्रलोभनमा पारेर ठगी गर्ने गरेको सूचनाहरू प्रहरीले पाएको थियो। उक्त सूचनापछि खटिएको टोलीले सोमबार दिउँसो टोखा नगरपालिकास्थित युनिक कोलोनीबाट दुई जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ थलाडाँडा घर भई बौद्ध आरूबारी बस्ने ३२ वर्षीय समिर भन्ने सञ्जय तामाङ र ललितपुरको धापाखेलहाइट बस्ने ३२ वर्षीय विष्णु तामाङ छन्।

युनिक कोलोनीबाट नेपाली रूपैयाँ १५ लाख बराबरको अमेरिकी डलर साट्ने भनेर ठगी गर्न लागेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूबाट ५, १० र २० रुपैयाँ दरका नोट र केही अमेरिकी डलर पनि बरामद गरेको हो। 

उनीहरूमाथि अनुसन्धान गर्न प्रहरी वृत्त बौद्ध, काठमाडौं पठाएको छ।

उनीहरूले कुनै पनि मानिसलाई सुरूमा चिनजान गरी पटकपटक फोन गर्ने गर्थे। त्यसपछि आफूसँग वैध अमेरिकी डलर रहेको र सस्तोमा साटिदिने भन्दै प्रलोभनमा पार्थे।

साट्ने बेलामा भने उनीहरूले पीडितलाई उपत्यकाका साघुँरा गल्ली, पातलो मानववस्ती र जंगल आसपासको स्थानमा बोलाउँथे। 

त्यसरी बोलाएर उनीहरूले सुरूमा पीडित व्यक्तिले ल्याएका पैसा लिन्थे र आफूले रूमालमा पोको पारेको थैलो थमाउँथे। 

रूमाल थमाएर उनीहरू तत्काल निस्किने गरेको र पछि पोको खोलेर हेर्दा भित्र ५, १० र २० रुपैयाँ दरका नेपाली रुपैयाँ हुने गरेको खुलेको छ।  

प्रहरी उपरीक्षक कोइरालाका अनुसार यसमा उनीहरूले एक व्यक्तिलाई ठगी गरेपछि त्यही मोबाइल फेरि प्रयोग गर्दैन थिए। पीडितसँग उनीहरूबारे कुनै पनि जानकारी नै नहुने प्रहरीले जनाएको छ।  

पीडितले याद गरेका हुलियाकै आधारमा स्केच बनाएर प्रहरीले उनीहरू दुई जनालाई पक्राउ गरेको हो। यसमा संलग्न अरू पनि फरार छन्। 

पक्राउ परेकाहरु यसअघि ५ वटा यस्तै लुटमा संलग्न भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरुको साथबाट प्रहरीले अमेरिकी डलर १ दरको ८ सय थान, ५० दरको ३७ थान, नेपाली रुपैयाँ ५ दरको ३२५ थान, १० दरको नोट ९ थान र २० दरको नोट १०९ थान बरामद गरेको छ ।

बरामद गरिएको डलर उनीहरुले लुट्नका लागि बिटो बनाउन प्रयोग गरेका हुन् । डलर भनेर तयारी बिटो दिएपछि ‘प्रहरी आयो छिटो गर्नुस्’ भन्दै उनीहरु नेपाली रुपैयाँ लुटेर भाग्ने गरेका छन् । एउटा लुटमा प्रयोग भएको मोबाइल उनीहरुले अर्कोपटक प्रयोग नगर्ने हुनाले हुलियाको भरमा अनुसन्धान गर्नुपर्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरु बताउँछन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article विदेशी नागरिक नेपालको बाटो भएर तेस्रो मुलुक जान पाउने
Next Article मुख्यमन्त्रीको काँधमा बन्दुक राखेर पड्काउन खोज्नु गलत : मुख्यमन्त्री राई
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

ललितपुरको जावलाखेलमा अर्धबेहोस भेटिएका श्रीमान्–श्रीमतीको मृत्यु

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो

2 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

विदेशबाट पठाएको २५ प्रतिशत रकम ऋण तिर्न प्रयोग

57 years ago
धनुषा - DNSसमाज

प्रदेश नं २ मा भोलि सार्वजनिक बिदा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?