समाज |


भोजपुरमा जिप दूधकोशी नदी किनारमा खस्दा एक जनाको मृत्यु

Posted on April 29, 2024 | views : 214 |

बैशाख १७, भोजपुर | भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खस्दा एक जनाको ज्यान गएको हो। दुर्घटनामा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राईको मृत्य

Read More

सुहाङको अग्रता कायमै, डम्बरभन्दा डकेन्द्र २०७ मतले मात्र पछाडि (पछिल्लो अपडेट)

Posted on April 29, 2024 | views : 250 |

बैशाख १७, काठमाडौँ | इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । २९ हजार १५२ सदर मत मध्ये एमाले उम्मेदवार नेम्वाङले ११ हजार ६१९ मत पाएका छन् । यस्तै कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६ सय ५९ मत पाउँदा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ७ हजार ४ सय ५२ म

Read More

छिमेकीको ३ वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ

Posted on April 29, 2024 | views : 217 |

बैशाख १७,  सिरहा । सिरहामा छिमेकीको तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका-१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेका छन् । सोनावतीका श्रीमान् धनिकलाल यादव भने फरार छन् । छिमेकी रम

Read More

रामेछाप उडेको सिता एयरको जहाजको काठमाडौंमा आकस्मिक अवतरण

Posted on April 29, 2024 | views : 236 |

बैशाख १७, काठमाडौँ | काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा हाइड्रोलिक समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको छ । सोमबार बिहान सो घटना भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार हाइड्रोलिकमा समस्या आएपछि जहाजको अवतरणमा समस्या हुन्छ । सीताको ९०६ उडान नम

Read More

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

Posted on April 29, 2024 | views : 130 |

बैशाख १७, वीरगन्ज | वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा लिएको छ । झण्डै डेढ वर्ष अगाडि काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मदको हत्यामा संलग्न भनिएका एक आरोपीलाई वीरगञ्जमा प्रहरीले गोली चलाएर नियन्त्रणमा लिएको हो । गोली प्रहारबाट घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान रहेको

Read More

डोटीमा एक पुरुषको शव फेला

Posted on April 29, 2024 | views : 96 |

बैशाख १७, डोटी | डोटीमा एक पुरुषको शव फेला परेको छ। जोरायल गाउँपालिका-६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतवार मृत अवस्थामा फेला परेका हुन्। दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको

Read More

आज कस्तो रहला देशभरको मौसम?

Posted on April 29, 2024 | views : 152 |

बैशाख १७, काठमाडौं | नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसले गर्दा सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी, गण्डकी, कर्णाली र सुद

Read More

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीद्वारा नेपालमा कार्यसमिति गठन, अध्यक्षमा एलबि कौशल

Posted on April 28, 2024 | views : 667 |

वैशाख १६, काठमाडौँ । नेपालमा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ चयन भएको १९ सदस्यीय सोसाइटीको नेपालमा नेतृत्व एलबि कौशलले लिने भएका छन् ।  सनिबार ललितपुर स्थित रामेन हाउसमा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको एक व

Read More

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ- प्रधानमन्त्री

Posted on April 28, 2024 | views : 217 |

बैशाख १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत र बङ्गलादेशका ऊर्जासम्बन्धी निकायहरूमाझ त्रिपक्षीय ऊर्जा व्यापार सम्झौता भइ यसै आर्थिक वर्षदेखि मित्रराष्ट्र बङ्गलादेशमा ४० मेगाबाट विद्युत् निर्यात गरिने बताएका छन् । मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२

Read More

काठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ

Posted on April 28, 2024 | views : 238 |

बैशाख १६, काठमाडौं | प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ साल कार्तिक १ गते काठमाडौं सेतिदेवीमा एक महिलाको हत्या गरी फरार रहेका म्याग्दी घर भएका समर बहादुर सार्कील

Read More

बझाङमा ६ वटा वडाको मतणना सकिँदा एमाले अगाडि, दोस्रो माओवादी

Posted on April 28, 2024 | views : 417 |

बैशाख १६, काठमाडौँ । बझाङ १(१) मा भएको प्रदेशसभा उपचुनावमाको मतगणना जारी छ । अहिलेसम्म छबीसपाथिभेरा गाउँपालिका वडा नम्वर १,२,३ र ४, ५ को आधा र ६ को मत गणना हुँदा एमालेका दमनबहाद्र भण्डारीले १५०५ मत पाएका छन् । यस्तै कांग्रेसका अभिषेकबहादुर सिँहले ९१८ पाएका छन् । उनी तेस्रो स्थानमा छन् । दोस्रो स्था

Read More

हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ

Posted on April 28, 2024 | views : 373 |

बैशाख १६, काठमाडौँ । फेसबुकमार्फत सम्पर्क गरी हवाई टिकट मिलाई दिने भन्दै ठगी गर्ने युवतीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ५ बस्ने सुनिता लामिछाने रहेकी छन्।  उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टीलीले पक्राउ गरेको हो। सामाजिक सञ्

Read More

सन्दीपविरुद्धको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा

Posted on April 28, 2024 | views : 258 |

बैशाख १६, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ । आइतबार उच्च अदालत पाटनका न्यायाधीशद्वय धीर बहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको सो मुद्दा हेर्न नभ्याइनेमा परेको हो । बलात्कार अभियोगमा दोषी प्रभाणित भएका लामिछानेले काठमाडौँ जिल्ला

Read More

इलाम फाकफोकथुम २ मा नेकपा एसलाई ६ भोट- २७९७ सदर मतमा कसको कति ?

Posted on April 28, 2024 | views : 391 |

बैशाख १६, विराटनगर । इलाम २ मा नेकपा एमालेका सुहाङले नेपाली कांग्रेसका डम्बर खड्कासँगको मतान्तर घटाएका छन् । फाकफोकथुमको १ र २ वडाको गणना सकिँदा डम्बरको ११५५ र एमालेका सुहाङ नेम्वाङको १०६३ भोट छ । दुई जनाबीच ८२ मतको फरक छ । पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ३१३ भोट ल्याउँदा रास्वपाका मिलन ल

Read More

बझाङ अपडेट : स्थानीय चुनावमा हारेका दुवै वडाबाट एमालेलाई दोब्बर मतको अग्रता

Posted on April 28, 2024 | views : 187 |

बैशाख १६, काठमाडौँ । बझाङ उपनिर्वाचनको मतगणना जारी छ । छविस पाथिभेरा गाउँपालिकाबाट अहिले मत गणना जारी छ । यहाँको वडा नम्बर १ र २ मा मत गणना सकिएको छ । स्थानीय तहमा दुवै वडामा एमाले पराजित भएको थियो । वडाध्यक्ष पराजित भएकै वडामा एमालेले अग्रता लिएका छ । स्थानीय तहमा वडा नम्बर १ मा कांग्रेसका कर्णबहाद

Read More

जुम्लामा हत्याको अभियोगमा सौतेनी छोरी पक्राउ

Posted on April 28, 2024 | views : 163 |

बैशाख १६, जुम्ला । जुम्लाको पातारासि गाउँपालिका-३ छुम बस्ने ५६ वर्षीया सुवा महतराको हत्या गरेको अभियोगमा उनकै सौतेनी छोरी पातारासि गाउँपालिका-१ गडिगाउँ घर भई माईतिघर आएकी २६ वर्षीया हाँसु ऐडीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ऐडीले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको भन्ने खबर प

Read More

वेष्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

Posted on April 28, 2024 | views : 210 |

बैशाख १६, काठमाडौँ । दोस्रो टी-२० खेलमा नेपाल वेष्ट इन्डिज ‘ए’ सँग १० रनले पराजित भएको छ । वेष्ट इन्डिज ‘ए’ ले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले ७१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन । लोकेश

Read More

ब्याटिंगको क्रममा लोकेश बम घाइते

Posted on April 28, 2024 | views : 216 |

बैशाख १६, काठमाडौँ । नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगका क्रममा घाइते भएका छन् । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगको क्रममा घाइते भएपछि रिटायर्ड हर्ट भएका छन् । उनी १७ रन बनाएर खेलिरहेका थिए । त्यसैगरी नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल र अ

Read More

बझाङमा मतगणना सुरू

Posted on April 28, 2024 | views : 189 |

बैशाख १६, बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा गाउँपालिकाबाट मतगणना सुरु भएको हो । निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको हो ।    बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा हुदै छ ।

Read More

कक्षा १२ परीक्षार्थीद्वारा वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड

Posted on April 28, 2024 | views : 265 |

बैशाख १६, वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् । परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड गरेको बुझिएको छ । विद्यार्थीहरूका अ

Read More

इलाम २ को मतपरिणाम प्रत्येक दुई घन्टामा सार्वजनिक गरिने

Posted on April 28, 2024 | views : 392 |

बैशाख १६, काठमाडौँ । इलाम क्षेत्र नम्बर २ को मतगणना परिणाम दुई/दुई घन्टामा सार्वजनिक गरिने भएको छ। मुख्य निर्वाचन अनुगमन अधिकृत राजेन्द्र प्रसाद आचार्यका अनुसार दिउँसो २ बजेमात्रै प्रारम्भिक मतपरिणाम सार्वजनिक गरिनेछ।  बिहान ११ बजेबाट सुरु गर्ने भनिएको मतगणना एक घन्टा ढिलो गरी सुरु भएको थियो।&

Read More

नेपाललाई सातौँ सफलता, दीपेन्द्रसिंह ऐरीले लिए विकेट

Posted on April 28, 2024 | views : 227 |

बैशाख १६, काठमाडौँ । घरेलु टोली नेपालविरुद्ध आइतबार जारी दोस्रो टी–२० क्रिकेटमा वेस्ट इन्डि ‘ए’ ले आफ्नो सातौँ विकेट गुमाएको छ । वेस्ट इन्डिजको सातौँ विकेट दीपेन्द्रसिंह ऐरीले लिएका हुन् । उनले वेस्ट इन्डिजका विकेटकिपर ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई लोकेश बमद्वारा क्याच गराए ।  तेस्रो नम्बरमा

Read More

ग्यास सिलिन्डर पड्किएर शंखमुलमा आगलागी

Posted on April 28, 2024 | views : 659 |

बैशाख १६, काठमाडौँ । शंखमुलमा आगलागी भएको छ । शंखमुलको एक पसलमा ग्यास सिलिन्डर पड्किएर आगो सल्किएको बताइएको छ । दमकलको प्रयोगबाट आगो निभाउने प्रयास जारी छ । थप विवरण आइनसकेको प्रहरीको भनाइ छ ।

Read More

सन्दीप लामिछानेको मुद्दा चन्द र ज्ञवालीको इजलासको छैटौँ नम्बरमा

Posted on April 28, 2024 | views : 230 |

बैशाख १६, काठमाडौँ । बलात्कार अभियोगमा दोषी प्रमाणित क्रिकेटर सन्दीप लामिछानेको मुद्दा उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासमा परेको छ । लामिछाने र गौशाला २६ का तर्फबाट सरकारी वकिलले दायर गरेको मुद्दा सो इजलासमा आइतबार छैटौँ नम्बरमा परेको छ । अन्तिम सुनुवाइका निम्ति

Read More