By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    11 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    14 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    15 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    15 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    18 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    18 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    18 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: साफ वुमन्स फुटबल: भारतसँग नेपालको लगातार छैटौ हार
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > साफ वुमन्स फुटबल: भारतसँग नेपालको लगातार छैटौ हार
काठमाडौँ - KTMखेलकुद

साफ वुमन्स फुटबल: भारतसँग नेपालको लगातार छैटौ हार

साझासवाल
Last updated: January 2, 2017 10:21 am
साझासवाल
2 Min Read
Share

पुस १८, काठमाडौँ । चौथो साफ वुमन्स च्याम्पियनसिप फुटबल खेल अन्तर्गत सोमबार भएको खेलमा भारतले नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

नेपालको हारसंगै यो नेपालका लागि भारतसंगको लगातर छैटौ हार बन्न पुगेको छ । सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको हो । 

पहिलो हाफको अन्त्यतिर भारतको लागि कमलादेवीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा फर्किएपछि खेल सम्हाल्न नसक्दा ५८ औं मिनेटमा नेपालको पोष्टमा फेरी अर्को गोल छिर्न पुग्यो । उक्त गोल भारतकी इन्दुमतीले हानेकी थिइन् ।

लगातार दुई गोल पछी नेपालले ७५औं मिनेटको समयमा पेनाल्टी हान्ने अवसर पायो । उक्त अवसरलाई सदुपयोग गर्दै सावित्रा भण्डारीले गोल गरेपछि नेपाल केहि आशावादी बन्यो । तर त्यो आशा भारतले तेश्रो गोल नगर्दासम्म मात्र टिक्न सफल भयो । भारतले ८४औं मिनेटमा नेपालको पोष्टमा तेस्रो गोल गर्‍यो । जुन गोल नेपालकि गोलरक्षकले हतार गर्दा हातबाट फुत्काउन पुगेकी थिइन् । 

साफ वुमन्स च्याम्पियनसिप अन्तर्गत यसअघि पनि तीनै संस्करणमा भारतसँग नेपालले फाइनलमा पराजित भएको इतिहाँस छ । त्यस्तै साग गेम्समा पनि नेपालले भारतसँग नै पराजित भएको थियो । 

समूहचरणको खेलमा सर्वाधिक गोल गरेर चर्चामा रहेको नेपालले भारतसँगको खेलमा चित्तबुझ्दो पर्दर्शन गर्न सकेन । समूहका दुई खेलमा  ११ गोल गरेकी सावित्रालाई भारतका ३ जना खेलाडीले घेरेर मार्क गरेका थिए ।

खेलमा भारतले निकै चलाखीपूर्ण पर्दर्शन गर्यो भने नेपालले लगातारको बिजेतासँग जमेर खेल्न नसक्दा परिणाम राम्रो ल्याउन सकेन । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article भारतमा जीप दुर्घटना हुँदा एकै परिवारका ४ नेपालीको मृत्यु
Next Article बाजुरामा करेन्ट लागेर एक जनाको ज्यान गयो
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

भारतीय चन्द्रयान -२ को हार्ड ल्याण्डिङ, नासाले जारी गर्‍यो नयाँ तस्बिर

57 years ago
काठमाडौँ - KTMरोजगार

सशस्त्र प्रहरीमा १ हजार ९५ जनालाई विभिन्न पदमा रोजगारीको अवसर

57 years ago
काठमाडौँ - KTMसमाज

पत्रकार महासंघको प्रदेश अधिवेशनका लागि मनोनयनको समय थप

57 years ago
काठमाडौँ - KTMललितपुर - LLTसमाज

ललितपुरमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?