गगन थापा नै कांग्रेसका आधिकारिक सभापति, वैधानिकतामा भ्रम नपर्नुस् : विश्वप्रकाश शर्मा
काठमाडौँ | नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताको विषयमा कुनै पनि भ्रम वा अलमलमा पर्नुपर्ने अवस्था नरहेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित दोस्रो झापा १–काठमाडौँ...