चैत १४, काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १८१ रनको चुनौति दिएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १४, काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १८१ रनको चुनौति दिएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेक"/>

2026-06-25 01:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालले दियो पाकिस्तानलाई १८१ रनको चुनौति

2017-03-27


चैत १४, काठमाडौं । बंगलादेशमा जारी एसीसी इमर्जिङ कपको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १८१ रनको चुनौति दिएको छ । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै पाकिस्तानको २३ वर्ष मुनिको टोलिविरूद्ध नेपालले १८० रन बनाएको हो । नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ४३ रन बनाए । उनले १२५ बलको सामना गर्दै ३ चौकाको मद्धतमा ४३ रन बनाएका हुन् ।

ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल २, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा आउट भए । सागर पुन एउटा चौका हानेर आउट भए । र बिनोद भण्डारीले २४ रन बनाए भने आरिफ शेखले अविजित १८ योगदान गरे । मेहेबुब आलम शुन्य र शुसन भारी ३ रनम आउट भए ।

नेपाललार्इ यस्तैमा समेट्ने क्रममा पाकिस्तानमा गुलाम मुदासार एक्लैले ५ विकेट लिए भने उसामा मिरले पनि २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक