साउन ४, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न गएका डा. गोवि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ४, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न गएका डा. गोवि"/>

२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. केसीका समर्थक बालुवाटारबाट पक्राउ

४ श्रावण २०७३, मंगलवार ०९:००


साउन ४, काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न गएका डा. गोविन्द केसीका समर्थकहरुलाई  प्रहरीले पक्राउ गरेको छ ।

चिकित्सा शिक्षा  क्षेत्र  सुधार र अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्ध महाअभियोग लगाउन माग गर्दै  बिगत १० दिनदेखि शिक्षण अस्पतालमा अनसनमा बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीको मागप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै प्रधानमन्त्री निवास बालुवाटार घेर्न गएका डा  केसीका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

निषेधित क्षेत्र तोड्न खोज्ने १२ प्रदर्शनकारीलाई पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार निरंकुशतातिर जाने खतरा छ : डा.शेखर कोइराला विश्वकपमा पुगेका यू–१९ महिला क्रिकेट टोलीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने नेपाली यू–१९ महिला क्रिकेट टिम आज स्वदेश फर्कदैँ डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्न आइटी क्षेत्रमा बजेट छैन : सञ्चारमन्त्री राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीहरुले गरेको हो : अध्यक्ष नेपाल राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबीच बाकुमा भेटवार्ता सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी दुर्घटना गरेका झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता शनिबार हुँदै जाडो छल्न आए आगन्तुक चरा चितवनमा नारायणगढ–बुटवल सडकको निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्री ओलीको चासो रास्वपाका नेताहरुविरुद्ध अदालतको अवहेलनासम्बन्धि मुद्दा दर्ता अर्थतन्त्रलाई लयमा ल्याउन प्राइभेट सेक्टरको भूमिका महत्वपूर्ण : मन्त्री सिंह भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आज पनि प्रदर्शन जारी रूपन्देहीमा रवि लामिछानेको तेस्रो दिनको लिखित बयान सुरू १४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार ‘मैले देखेका धामी झाँक्री र बोक्सीका घटनाहरूबाट क्यारेक्टर निकालेको हुँ’ कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग पशुपति गौशाला धर्मशाला विवाद : मारवाडीको मोहियानी हक नलाग्ने