दिनेश ठकुल्ला/चैत १४, धनगढी । यस जिल्लामा बर्ष ५ प्रतिशत अर्थात ५ हजार ८ सय ६५ मेट्रिक टनले  गहु उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय कैलालीले अनुमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दिनेश ठकुल्ला/चैत १४, धनगढी । यस जिल्लामा बर्ष ५ प्रतिशत अर्थात ५ हजार ८ सय ६५ मेट्रिक टनले  गहु उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय कैलालीले अनुमा"/>
2026-06-27 09:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कैलालीमा गहुँ उत्पादनमा बृद्धि हुने

2017-03-27

दिनेश ठकुल्ला/चैत १४, धनगढी । यस जिल्लामा बर्ष ५ प्रतिशत अर्थात ५ हजार ८ सय ६५ मेट्रिक टनले  गहु उत्पादनमा वृद्धि हुने जिल्ला कृषि विकास कार्यालय कैलालीले अनुमान गरेको छ ।

गत वर्ष १ लाख १४ हजार ८ सय ८५ मेट्रिकटन गहु उत्पादन भएकोमा यस वर्ष १ लाख २० हजार ७ सय ५० मेट्रिकटन गहु उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेले बताउनुभयो । 

कैलाली जिल्लामा ३४ हजार ५ सय हेक्टर जमिनमा गहु खेती गरिदै आएको छ । यस बर्ष मौसमले साथ दिएका कारण गहु उत्पादनमा वृद्धि हुने अनुमान गरिएको हो  । 

त्यस्तै, गत वर्ष भारतीय नाकाबन्दीका कारण समयमै किसानले  मल तथा पेट्रोल नपाउनु,  असिनापानी पर्नुे,  तातो हावा चलेका कारण गहु उत्पादनमा कमि आएको तर, यो वर्ष भने मौसमले साथ दिएका कारण गहु उत्पादनमा ५ प्रतिशतले बृद्धि हुने पोण्डेयले बताउनुभयो । 

कैलाली जिल्लाले समग्र देशमा गहु उत्पादनमा ३ देखि ५ प्रतिशत हिस्सा ओगटने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी