2026-06-26 01:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL-2018: क्रिस गेलद्वारा पहिलो सतक, लगातार जितिरहेको हैदरावादलाई १९३ रनको लक्ष्य

वैशाख ६, काठमाडौँ | आइपिएल क्रिकेट २०१८ मा क्रिस गेलले पहिलो सतक हान्दै नयाँ रेकर्ड राखेका छन् | किंग्स इलाभेन पन्जाबको लागि खेलेका क्रिस गेलले सनराइजर्स हैदरावादबिरुद्ध ६३ बलमा नट आउट रहेर १०४ रन हानेपछि उनि हाइएस्ट रन बनाउने खेलाडी बनेका हुन् | 

टस हारे पहिले ब्याटिङ गरेको पंजावले २० ओभरको खेल खेल्दै हैदरावाद बिरुद्ध १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ | 


खेलमा पंजावका लागि क्रिस गेलले जोडेको १०४ रनको अलावा करुण नायरले २१ बलमा ३१ रन बनाए भने २१ बल खेलेका लोकेश राहुलले १८ रन जोडे | त्यस्तै मयांक अग्रवालले ९ बलमा १८ रन जोडे | त्यस्तै खेलमा पछिल्लो पटक ब्याटिङमा आएका अरुण फिँचले नट आउट ६ बलमा १४ रन जोडे | यसरी खेलमा ३ विकेट गुमाई किंग्स ईलाभेन पंजावले १९३ रन बनाएको छ |

पंजावको ३ विकेट लिने क्रममा हैदरावादका भुवनेश्वर कुमार, रशिद खान र सिद्धार्थ कावुलले १/१ विकेट लिए | अहिले पंजावले दिएको १९३ रनको लक्ष्य हैदरावादले पछ्याउँदैछ | हैदरावादले आइपीएल २०१८ को अहिलेसम्मको तीन खेलमा सबैमा जित हाँशिल गरेको छ | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने