२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL-11: रोमान्चक खेलमा राजस्थानले मुंबईलाई ३ विकेटले हरायो

२०७५, ९ बैशाख आईतवार १८:५०

वैशाख १०, काठमाडौँ | भारतमा जारी आईपीएल सीजन ११ को २१ औं खेलमा राजस्थान रोयल्सले मुंबई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको छ | टस जितेर पहिले ब्याटिङ गर्दै मुम्बई इन्डियन्सको टिमले २० ओभर को खेलमा ७ विकेट गुमाई १६७ रन बनायो र राजस्थान रोयल्सलाई जितको लागि १६८ रनको लक्ष्य प्रस्तुत गर्यो | जवाफमा राजस्थान रोयल्सले १९.४ ओभरको खेलमा ७ विकेट गुमाईइ उक्त लक्ष्य पुरा गर्यो |

खेलमा संजू स्यामसनले ५२ रनको शानदार अर्धशतक र बेन स्टोक्सले ४० रनको उपयोगी पारि खेले त्यसपछि कृष्णप्पा गौतमले नट आउट ११ बलमा ३३ रनको विजयी पारी खेलेपछि राजस्थान रोयल्सले रोमांचक जित हाँशिल गर्दै मुम्बई इंडियन्सलाई पराजित गर्न सफल भएको हो |


यस अघि ब्याटिङ गरेको मुम्बईका लागि सूर्यकुमार यादवले ७२ र ईशान किशनले ५८ रनको उत्कृष्ट अर्धशतक जोडेका थिए तर यो स्कोर मुंबईको जितको लागि प्रयाप्त हुन सकेन | सूर्यकुमार र किशनले दोश्रो विकेटको लागि १२९ रनको शतकीय साझेदारी गरेका थिए | IPL-११ मा हालसम्म कुनैपनि टीमले बनाएको यो नै पहिलो ठूलो साझेदारी हो | यही साझेदारी र सुरुवातमा निकै आकर्षक खेलेको मुम्बईले ११ ओभरमै १०० रन कटाए पनि त्यसपछिको खेलमा स्कोर जोड्न सकेन | खेलमा कप्तान रोहित शर्मा खाता नखोली रन आउट बनेका थिए | मुम्बईले अन्तिमको ३५ बलमा मात्र ३७ रन बनाएको थियो | जुन राजस्थानसँगको मुकाविलामा निकै खराव सावित भयो | साथै यही अवस्थामा ६ विकेट गुमाउन पुगेको थियो | राजस्थानको लागि आर्चरले सर्वाधिक तीन विकेट लिए भने धवल कुलकर्णीले २ विकेट र जयदेव उनादकटले १ विकेट लिएका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि