Skip to content
Friday, July 17, 2026 Nepali Online Media

६५ वर्षीय वृद्धको पोखरीमा डुबेर मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १६, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–११ पिगौना गाउँमा पोखरीमा डुबेर एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी गाउँपालिका– ५ बस्ने ६५ वर्षीय प्रकाश महतो रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आफ्नी बहिनीको घर पिगौनामा पूजा हेर्न गएका वृद्ध महतो ५०० मिटर टाँढा रहेको पोखरीमा नुहाउन लाग्दा डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

वृद्धको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । रासस