By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    13 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    14 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    18 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    19 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दिल्लीको रोमान्चित क्रिकेट: १९६ रन बनाउँदै गर्दा फेरी पानी परेपछि खेल रोकियो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > दिल्लीको रोमान्चित क्रिकेट: १९६ रन बनाउँदै गर्दा फेरी पानी परेपछि खेल रोकियो
काठमाडौँ - KTMखेलकुद

दिल्लीको रोमान्चित क्रिकेट: १९६ रन बनाउँदै गर्दा फेरी पानी परेपछि खेल रोकियो

साझासवाल
Last updated: May 2, 2018 5:39 pm
साझासवाल
1 Min Read
Share

वैशाख १९, काठमाडौँ | अहिले जारी आईपिएल क्रिकेट सिजनको ३१ औं खेलमा दिल्ली डेयर डेभल्स र राजस्थान रोयल्सबीच क्रिकेट खेल जारी छ | खेलमा टस जितेर पहिले फिल्डीङ रोजेको राजस्थानलाई दिल्लीले आकर्षक खेल खेल्दै १७.१ ओभरको खेलमा १९६ रन बनाउँदै गर्दा पानी परेपछि खेल रोकिएको छ  | 

पहिले ब्याटिङ गर्ने क्रममा दिल्लीका ओपनर पृथ्वी सावले २५ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४७ रन जोडेका थिए | सावसंगै ओपनर ब्याट्सम्यान कोलिन मुनरोभने पहिलो बलमै बिना रन आउट भए | मुनरो आउट हुँदा दिल्लीले जम्मा १ रन जोडेको थियो | 

त्यसपछि आएका दिल्लीका कप्तान श्रेयस यैएरले कप्तानी पारी खेले उनले आजको खेलमा अर्धसतक बनाए | उनले ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५० रन जोडेका थिए | त्यसपछि चौथो ब्याट्सम्यानका रुपमा आएका रिशब पन्तले ६९ बनाए | पन्तले २९ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए | त्यसपछि आएका ग्लेन म्याक्सवेलले ५ बलमा ५ रन बनाएर आउट भए भने विजय शंकर ६ बलमा १५ रन बनाई आउट भए | 

दिल्लीले खेलमा अझै ५ बल खेल्न बाँकी छ | पानीका कारण १८ ओभरमा समेटिएको खेलमा १७.१ ओभरको खेल खेल्दा खेल्दै फेरी पानी परेपछि खेल पुन: रोकिएको छ | 

Share This Article
Facebook Email Copy Link Print
Previous Article कालिकोट: डोजर र स्काभेटरले राजश्व तिर्दैनन्
Next Article पानीले खेल रोकिएपछी अब दिल्लीलाई जित्न राजस्थानले १२ ओभरमा १५१ रन बनाउनुपर्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

नेपालको जनसङ्ख्या ३ करोड ३ लाख पुग्ने प्रक्षेपण

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMचितवन - CTW

नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो रोक्ने काम अझै शुरु भएन

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

‘मानव अधिकारसम्बन्धी नेपालले गरेका १९६ प्रतिबद्धतामध्ये १६ वटा मात्रै पूर्ण कार्यान्वयन’

1 year ago
काठमाडौँ - KTMसूचना प्रबिधि

भिभो वाई५५ नेपाली बजारमा, यस्तो छ मूल्य र फिचर

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?