By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    3 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    3 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    3 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    4 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: दिल्लीले लिईछाड्यो बदला, स्टाइलिस् अवार्ड पाएका सन्दिपको बलिङ स्टाइल मिश्रले सिक्दै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > दिल्लीले लिईछाड्यो बदला, स्टाइलिस् अवार्ड पाएका सन्दिपको बलिङ स्टाइल मिश्रले सिक्दै
काठमाडौँ - KTMखेलकुद

दिल्लीले लिईछाड्यो बदला, स्टाइलिस् अवार्ड पाएका सन्दिपको बलिङ स्टाइल मिश्रले सिक्दै

साझासवाल
Last updated: May 18, 2018 6:51 pm
साझासवाल
4 Min Read
Share

जेठ ४, काठमाडौँ | भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा दिल्ली डेयरडेभिल्सले चेन्नई सुपरकिंग्सलाई ३४ रनले पराजित गरेको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले घरेलु मैदान फिरोजशाह कोटलामा भएको आईपीएल सिजन ११ अन्तर्गत ५२ औं खेलमा चेन्नईलाई २० ओभरको पुरा खेलमा १६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर चेन्नईले उक्त लक्ष्य पुरा गर्न सकेन । चेन्नईले लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ६ विकेट गुमाई १२८ रन मात्र बनाएर पराजित भएको हो ।

खेलमा चेन्नईका कप्तान महेन्द्र सिंह धोनीले टी-२० अन्तर्गत आफ्नो ६ हजार रन पुरा गरेका छन् । त्यस्तै चेन्नईका लागि अम्बाती रायुडूले ५० रन को पारि पारी खेले । यो उनको आईपीएलमा १७ औं र यस सीजनको तेश्रो अर्धसतक हो । त्यस्तै खेलमा सुरुदेखिनै दवाबमा परेको चेन्नईका लागि सेन वाट्सनले १४ रन मात्र जोड्न सके भने त्यसपछि सुरेश रैनालाई नेपालका सन्दिप लामिछानेले १५ रनमै आउट गरिदिए |  त्यस्तै कप्तान महेन्द्र सिंह धोनी १७ रन बनाएर आउट भए भने त्यसपछि साम बिलिंस र द्वाने ब्राभोले १/१ रन मात्र जोड्न सके  | खेलमा नट आउट रहेका रविन्द्र जाडेजाले २७ रन र दिपक चाहरले १ रन बनाएका थिए | 

चेन्नईलाई सस्तैमा समेट्ने क्रममा दिल्लीका लागि ट्रेन्ट बोल्ट र अमित मिश्राले २/२ विकेट लिए भने सन्दिप लामिछाने र हर्षल पटेलले १/१ विकेट लिए | आजको खेलमा हर्षल पटेल म्यान अफ द म्याच घोषित भए भने सन्दिप लामिछानेलाई स्टाइलिस प्लेयर अवार्ड प्रदान गरिएको छ | 

तश्विरमा: सुरेश रैनाको महत्वपूर्ण विकेट लिएपछी सन्दिप लामिछाने सहित खुसियाली मनाउँदै । 

यस अघि टस हारेर ब्याटिङ गरेको दिल्लीले चेन्नइसामु १६३ रनको चुनौति दिएको थियो । दिल्लीका लागि रिशव पन्तले २६ बलमा ३८ रन बनाएर आउट हुँदा बिजय शंकर र हर्सल पटेलले अविजित समान ३६ रन बनाएका थिए । दिल्लीको कप्तानी सम्हालेका श्रेयस ऐयरले २२ बलमा १९ रन बनाए ।  खेलको अन्तिम ओभरमा हर्षलले दिल्लीको लागि २६ रन जोडेर १६२ रन बनाउन सहयोग गरेका थिए |

खेलमा दिल्लीको विकेट लिने क्रममा लुँगी निग्दिले २ विकेट, दिपक चाहर, रविन्द्र जाडेजा र सार्दुल ठाकुरले १/१ विकेट लिए |

आजको खेल जितेसँगै आइपिएलमा अन्तिम ४ मा पर्न नसके पनि दिल्लीले सम्मानजनक जित हाँसिल गर्दै आफ्नो बलियो स्थितिलाई उजागर गरेको छ | 

खेलमा सबैभन्दा तल्लो स्थानमा रहेको दिल्लीले अहिलेसम्म १३ खेलमा ४ खेल जित्दै ८ अंक जोडेको छ | 

यसै बीच खेललगत्तै बोल्दै दिल्लीका होनाहार बलर अमित मिश्राले सन्दिप लामिछाने बारे बोल्दै सन्दिप लामिछानेले निकै राम्रो खेलेको बताए | सन्दिपलाई आइपिएलमा धेरै कुरा सिकाईरहेका अमितले सन्दिपलाई कोसँग खेल्दैछु भन्ने भुलेर यस अघि जसरी खेल्छौं त्यसैगरि खेल्न भनेको र त्यसै अनुसार खेल्दा सन्दिपले निकै राम्रो खेलेको बताए | उनले भने मैले पनि सन्दिपबाट सिधा बल कसरी हान्छन् भन्ने कुरा सिकीरहेको बताए | उनले भने – ‘खेलमा मैले सन्दिपले सिधा बलिङ कसरी गर्छन भन्ने कुरा सिकिरहेको र आइपिएल नसकिएसम्ममा सन्दिपबाट उक्त कला सिकीसक्छु |’  


Share This Article
Facebook Email Copy Link Print
Previous Article तेश्रो ओभरको पहिलो बलमै सन्दिपले चेन्नईका रैनालाई आउट गरे
Next Article कर्मचारी घरपायक स्थानीय तहमा पनि जान मानेनन्
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

राजावादीको प्रदर्शन : गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नाराबाजी

9 months ago
अर्थ/विकासकाठमाडौँ - KTM

साताको शेयर बजारः दुई अर्ब ५६ करोडको कारोवार

57 years ago
काठमाडौँ - KTMटिप्स

सेक्स नगर्ने मान्छेको आयु किन दोब्बर हुन्छ ? यस्तो छ रोचक वैज्ञानिक तथ्य

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

न्यादी हाइड्रोपावरको आईपीओ खुल्यो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?