By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    3 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    20 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    23 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    23 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    3 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: स्पेन र पोर्चुगल सहित आज विश्वकपमा महत्वपूर्ण ३ खेल हुँदै: कुन खेल कति बजे हुँदैछ ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > स्पेन र पोर्चुगल सहित आज विश्वकपमा महत्वपूर्ण ३ खेल हुँदै: कुन खेल कति बजे हुँदैछ ?
काठमाडौँ - KTMखेलकुद

स्पेन र पोर्चुगल सहित आज विश्वकपमा महत्वपूर्ण ३ खेल हुँदै: कुन खेल कति बजे हुँदैछ ?

साझासवाल
Last updated: June 20, 2018 2:04 am
साझासवाल
3 Min Read
Share

असार ६, काठमाडौँ | स्पेन र पोर्चुगल सहित आज विश्वकपमा महत्वपूर्ण ३ खेलहरु हुँदैछन् | आजको खेलमा पहिलो खेल पोर्चुगलबिरुद्ध मोरक्कोको हुनेछ | यस अघि स्पेन सँग ३-३ गोल बराबरीमा खेलेपछि पोर्चुगललाई आजको खेल जित्नुपर्ने छ | त्यसो त आजको खेलमा मोरक्कोले पोर्चुगलका स्टार खेलाडी रोनाल्डोसँग निकै बचेर खेल्ने रणनीति लिनेछ | रोनाल्डो एक्लैले बलियो टिम स्पेनलाई ३ गोल गरेका थिए | आज पोर्चुगल र मोरक्कोको खेल नेपाली समय अनुसार बेलुका ५:४५ बजे हुँदैछ |

त्यस्तै आजको दोश्रो खेल बेलुका ८:४५ बजे उरुग्बे र साउदी अरवबीच हुँदैछ | यस अघि आयोजक राष्ट्र रुससँग ५-० गोल अन्तरले पराजित भएको साउदीले ३ अंक बटुलीसकेको उरुग्बेसँग सामना गर्नुपर्ने छ | यदी आजको खेलमा पराजित भए साउदी समूह चरणबाटै बाहिरिनेछ | समुह चरणमा समूह ‘ए’ मा लगातार २ खेल जित्दै रुसले अन्तिम १६ को लागि स्थान बनाईसकेको अवस्थामा यो ग्रुपमा रहेका साउदी अरवलाई आजको खेल जित्नु अत्यावश्यक हुनेछ | 

त्यस्तै आजको अन्तिम खेल इरान र स्पेन बीच हुँदैछ | ग्रुप ‘बी’ अन्तर्गत इरान ३ अंकले अगाडी छ भने स्पेनको १ अंक मात्र छ | आजको खेलमा स्पेनले इरानलाई हराउन सके र पोर्चुगलले पनि मोरक्कोलाई हराउन सके स्पेन र पोर्चुगलको समान ४/४ अंक हुनेछन् | इरानले आत्मघाती गोलले मोरक्कोलाई पराजित गरेको कारण स्पेनलाई आजको खेलमा इरानलाई जित्न त्यति असहज भने नहोला तर जर्मनी जस्तो राष्ट्र समेत पराजित भएको २०१८ को विश्वकपमा कसले कस्तो रक्षात्मक खेल खेल्छ भनेर भविष्यवाणी गर्न सक्ने अवस्था भने छैन | जे होस् आजको खेल निकै रोमान्चकपुर्ण रहनेछन | त्यसो त अन्तिम १६ को लागि यात्रा तय गर्ने महत्वपूर्ण खेल सुरु भईसकेकोकाले अबका सबै खेल निकै महत्वपूर्ण रहनेछन | 

मंगलबारका ३ खेलको नतिजा: 

यस अघि मंगलबार भएका बिभिन्न ३ खेलमा जापानले कोलम्बियालाई २-१ गोल अन्तरले पराजित गरेको छ भने सेनेगालले पोल्याण्डलाई पनि २-१ गोल अन्तरले पराजित गरेको छ | त्यस्तै रुसले इजिप्टलाई ३-१ गोल अन्तरले पराजित गरेको छ | विश्वकपको समुह ‘ए’ मा रहेको रूसले इजिप्टलाई ३-१ अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको हो । विश्वकपमा रूसको समुहले १९७० (तत्कालीन सोभियत संघ) पछी पहिलो पटक लगातार दुई खेल जितेको छ । 

त्यसो त, इजिप्टका मोहम्मद सालाहले खेलको ७३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै इजिप्टको तर्फबाट विश्वकपमा पहिलो गोल गरेको छ । २८ बर्षीय र तीन खेलपछी इजिप्टले विश्वकपमा यो पहिलो गोल गरेको हो । यस अघि १९९० मा नेदरल्याण्डबिरुद्ध १ गोल गरेको थियो । इजिप्टले समूह चरणको पहिले खेल उरूग्वेसँग हारिसकेको छ। लगातार दोस्रो हार बेहोरेकाले ऊ जारी विश्वकपबाट बाहिरिने पहिलो राष्ट्र बनेको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article विश्वकपमा दोश्रो रेकर्ड: रुसद्वारा दुई खेलमा ८ गोल, विश्वकपमा इजिप्टको पहिलो गोल
Next Article तारा सुनुवार भमराले घरेपछि प्रेमीलाइ यसरी बोलान्
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

२४ घण्टामा १५९ जनामा कोरोना संक्रमण ,मृतकको संख्या कति ?

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

उपराष्ट्रपतिसँग मोरक्कोका राजदूतको शिष्टाचार भेट

57 years ago
काठमाडौँ - KTMराजनीति

आयोगद्वारा २६ दललाई पुरानै चुनाव चिन्ह (कुन दल कति नम्बरमा ?)

57 years ago
काठमाडौँ - KTMसमाज

कालिमाटी फलफूल तथा तरकारी बजारमा ३० प्रकारका विषादी परीक्षण

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?