2026-09-18 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तारा सुनुवार भमराले घरेपछि प्रेमीलाइ यसरी बोलान्

-तारादेवी सुनुवार 

गाराे भयाे जाेगाउन माया भेटन अाउनु है
लाग्ने भए बैरी अाँखाहरू छेक्न अाउनु है ।

भमराकाे धुईराे लाग्याे धपाउने सीप छैन
अाफ्नाे फुलबारीलाईअाफै घेर्न अाउनु है ।

गुलाबकाे काडाले गुलाबलाई कहाँ छेक्छ र
सुरक्षाकाे घेरा बनाई अंगालाेमा बेर्न अाउनु है ।

पालेपहराकाे केही डेग चल्ने भएन यहाँ
अाटिलाे भएर दुस्मनहरू लखेट्न अाउनु है ।

अन्यासै अाँखा जुध्ने बगैचाकाे बिचमा बसि
मन्द मन्द गतिमा पिरतीकाे धुन रेट्न अाउनु है ।

काठमाडाैं ।

प्रतिउत्तर
महेन्द्र केसी

पर्खपर्ख माया तिमीलाइ भेट्न आउने छु
सारा बैरी अब तिम्रै सामु लखेट्न आउने छु ।।

हलचल नगरीे त्यो मन स्थीर राखे प्यारी है
यो मनको तिर्सना तिमीसँगै मेट्न आउने छु ।।

अलिदिन कुरी बस जिन्दगीभरको पालेपहरे मै आफै बनौला ।।
पर्खपर्ख माया तिमीलाइ भेट्न आउने छु

पर्वत ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई