By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    17 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    17 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    18 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    18 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    24 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    23 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    24 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विश्वकपमा दोश्रो रेकर्ड: रुसद्वारा दुई खेलमा ८ गोल, विश्वकपमा इजिप्टको पहिलो गोल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > विश्वकपमा दोश्रो रेकर्ड: रुसद्वारा दुई खेलमा ८ गोल, विश्वकपमा इजिप्टको पहिलो गोल
काठमाडौँ - KTMखेलकुद

विश्वकपमा दोश्रो रेकर्ड: रुसद्वारा दुई खेलमा ८ गोल, विश्वकपमा इजिप्टको पहिलो गोल

साझासवाल
Last updated: June 19, 2018 8:23 pm
साझासवाल
2 Min Read
Share

असार ६, काठमाडौँ | विश्वकपको समुह ‘ए’ मा रहेको रूसले इजिप्टलाई ३-१ अन्तरले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ । विश्वकपमा रूसको समुहले १९७० (तत्कालीन सोभियत संघ) पछी पहिलो पटक लगातार दुई खेल जितेको छ । 

त्यसो त, इजिप्टका मोहम्मद सालाहले खेलको ७३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै इजिप्टको तर्फबाट विश्वकपमा पहिलो गोल गरेको छ । २८ बर्षीय र तीन खेलपछी इजिप्टले विश्वकपमा यो पहिलो गोल गरेको हो । यस अघि १९९० मा नेदरल्याण्डबिरुद्ध १ गोल गरेको थियो । 

इजिप्टले समूह चरणको पहिले खेल उरूग्वेसँग हारिसकेको छ। लगातार दोस्रो हार बेहोरेकाले ऊ जारी विश्वकपबाट बाहिरिने पहिलो राष्ट्र बनेको छ।

त्यस्तै खेलमा, रूसका लागि डिज्यूबा र चेरीशेवले १/१ गोल गरे भने १ गोल आत्मघाती भयो । इजिप्टका कप्तान अहमद फतेहले खेलमा आत्मघाती गोल गरेपछि रुसले खेलमा खाता खोलेको थियो । रूसको लागि जोबनिनले ४७ औं मिनेटमा गोलपोष्ट तर्फ शट प्रहार गरेका थिए, जसलाई बचाउने प्रयास गरेका फतेहीले आफ्नै गोलपोस्टमा बल हाने ।

त्यसपछि रूसका चेरीशेवले ५८ औं मिनेटमा दोश्रो र डिज्यूबाले ६१ औं मिनेटमा तेश्रो गोल गरे । विश्वकपको शुरुआती दुई खेलमा रूसले ८ गोल गरेको छ । रुसको यो पटकको खेल विश्वकपमा दोश्रो रेकर्डको रुपमा रह्यो । यस अघि १९३४ मा इटालीले पनि दुई खेलमा ८ गोल गरेर पहिलो रेकर्ड राखेको थियो । 

जारी विश्वकप आयोजक राष्ट्र समेत रहेको रुसले यस अघिको खेलमा साउदी अरेवियालाई ५ गोलले पराजित गरेको थियो । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article वैदेशिक रोजगार बचतपत्र निष्काशन: कुन देशमा कसलाई सम्पर्क गर्ने ? (सम्पर्क नम्बर सहित)
Next Article स्पेन र पोर्चुगल सहित आज विश्वकपमा महत्वपूर्ण ३ खेल हुँदै: कुन खेल कति बजे हुँदैछ ?
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपत्रपत्रिकाबाट

मौन अवधिमा के गर्न पाइन्छ, के पाइँदैन ?

57 years ago
काठमाडौँ - KTMविश्व

यी हुन् सन् २०१८ का विश्व चर्चित १२ घटना

57 years ago
काठमाडौँ - KTMसमाज

काठमाडौंबाट लागुऔषधसहित एक युवक पक्राउ

57 years ago
काठमाडौँ - KTMराजनीति

चार देशका राजदूतले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरे

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?