By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    2 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    3 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    3 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    4 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: विश्वकपमा आज ४ खेल, एकै समय २/२ खेल हुँदै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > विश्वकपमा आज ४ खेल, एकै समय २/२ खेल हुँदै
काठमाडौँ - KTMखेलकुद

विश्वकपमा आज ४ खेल, एकै समय २/२ खेल हुँदै

साझासवाल
Last updated: June 25, 2018 1:57 am
साझासवाल
3 Min Read
Share

असार ११ , काठमाडौँ | रुसमा जारी विश्वकपमा समुह चरणको तेश्रो खेल आजदेखि सुरु हुँदैछ | आज बिभिन्न ४ देशहरु एकापसमा खेल्दैछन् | आज पहिलो खेल उरुग्वे र रसियाबीच हुँदैछ | खेल १९:४५ बजे हुँदैछ | 

त्यस्तै आजको दोश्रो खेल बेलुका १९:४५ बजे साउदी अरविया र इजिप्ट बीच हुँदैछ | ग्रुप ‘ए’ अन्तर्गत हुने खेलमा यी दुवै राष्ट्र समूह चरणबाट बाहिरिसकेका राष्ट्र हुन् |

 

त्यस्तै आजको तेश्रो खेल स्पेन र मोरक्कोबीच हुँदैछ | समुह ‘बि’ अन्तर्गत हुने खेलमा यी राष्ट्रहरुको खेलले कसलाई नकआउट चरणमा पुर्याउँछ भन्ने थाहा हुनेछ | खेल ११:४५ बजे हुँदैछ | 

त्यस्तै आजको चौथो खेल स्पेन र मोरक्कोबीच हुँदैछ | समुह ‘बि’ अन्तर्गत हुने खेलमा यी राष्ट्रहरुको खेलले कसलाई नकआउट चरणमा पुर्याउँछ भन्ने थाहा हुनेछ | खेल ११:४५ बजेनै हुँदैछ |  

 

विश्वकप अन्तर्गत समूह ‘ए’  बाट आयोजक राष्ट्र रुस र उरुग्वेले विश्वकपको नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेका छन् | 

त्यस्तै समूह ‘बि’ मा क्रमश स्पेन र पोर्चुगलको (४/४ अंक), इरानको (३ अंक) रहेको छ, यि ३ मध्ये दुई राष्ट्र समूह चरणबाटै बाहिरिनेछन् | 

त्यस्तै समूह ‘सी’ मा डेनमार्क (४ अंक) र अष्ट्रेलियाको (१ अंक) छ, डेनमार्क बलियो अवस्थामा रहेपनि अष्ट्रेलियाको पनि सम्भावना अझै कायमै छ | यस समूहबाट फ्रान्सले नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेको छ |  

त्यस्तै समूह ‘डी’ मा नाइजेरिया, आइसल्याण्ड र अर्जेन्टिनाको भाग्य परिक्षा अबको तेश्रो खेलहरुले गर्दैछ | यस समूहबाट क्रोयसियाले  नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेको छ |

त्यस्तै समूह ‘ई’ मा रहेका ३ देशहरु ब्राजिल, स्विजरल्याण्ड र सेर्वियाको भाग्य परिक्षा पनि अब हुने १/१ खेलले गर्नेछ | यी ३ मध्ये २ नकआउट चरणमा प्रवेश गर्नेछन् | 

त्यस्तै समूह ‘एफ’ मा आफ्नो निरन्तर २ खेलमा जितको वावजुत पनि मेक्सिकोको भाग्य परिक्षा तेश्रो खेलले मात्र गर्नेछ | यो समूहबाट कोरिया रिपब्लिक बाहिरिने पक्का हुँदा मेक्सिकोको ६ अंक छ भने जर्मनी र स्विडेनको समान ३/३ अंक छन् | 

त्यस्तै समूह ‘जी’ अन्तर्गत इंग्ल्याण्ड र बेल्जियमले नकआउट चरणमा आफ्नो स्थान पक्का गरिसकेका छन् | 

त्यस्तै विश्कपको अन्तिम समूह ‘एच’ मा जापान, सेनेगाल र कोलम्बियाको भाग्य परिक्षाको नतिजा अब हुने खेलले निर्धारण गर्नेछ | यस समूहमा जापान र सेनेगालको समान ४/४ अंक छ भने कोलम्बियाको ३ अंक छ | 

Share This Article
Facebook Email Copy Link Print
Previous Article विश्वकपमा दोश्रो चरणको खेल सम्पन्न: ६ राष्ट्र नकआउट चरणमा, ९ राष्ट्र समूह चरणबाटै बाहिरिए
Next Article माल्दिभ्समा भारतले लगायो ‘नाकाबन्दी’
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमनोरञ्जन

यसरी बने राम लिम्बु ‘दि भ्वाइस अफ नेपाल’को विजेता

57 years ago
काठमाडौँ - KTMधनुषा - DNSमहोत्तरी - MHTराजनीति

महोत्तरी र धनुषामा आज सार्वजनिक बिदा

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

श्रम स्वीकृति दिने कार्य ठप्प, के भन्छ विभाग ?

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

क्षमताका आधारमा पार्टीमा नवप्रवेशीलाई ‘उचित स्थान’ दिने माओवादीको निर्णय

2 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?