खेलकुद |


सनराइजर्सले आइपिएलमा तोड्यो आफ्नै किर्तिमान, बैंगलुरु २५ रनले पराजित

Posted on April 16, 2024 | views : 178 |

बैशाख ४, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले बैंगलुरुलाई २५ रनले पराजति गरेको हो । सनराइजर्सले दिएको कीर्तिमानी २८८ रनको लक्ष्य पछाएको बैंगलुरुले २० ओभरमा ७ विकेट गुमाउदै २६२ रन बनाएको

Read More

कतारले मलेसियालार्ई पराजित गरेसँगै नेपालको सेमिफाइनल यात्रा सुनिश्चित

Posted on April 15, 2024 | views : 305 |

बैशाख ३,  काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा हङकङविरुद्ध फराकिलो जित हासिल गरेको नेपालले एक खेल्न बाँकी छँदै सेमिफाइनलमा स्थान बनाएको हो । नेपालले तीन खेलमा तीन जित हासिल गर्दै ६ अंक बटुलेको छ । समूहबाट दुईवटा टिम सेमिफाइनलमा जानेछन् । आजै भएको खेलमा

Read More

समूह ए मा नेपालसँगै सेमिफाइनलको दावेदार मानिएको हङकङ समूहचरणबाटै आउट हुने संघारमा

Posted on April 15, 2024 | views : 707 |

बैशाख ३,  काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपको सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गर्दा हङकङले लगातार दोस्रो हारको सामना गर्यो । समूह ए मा नेपालसँगै हङकङ समिफाइनलको दावेदार मानिएको थियो । तर, लगातार दुई खराब प्रदर्शनले हङकङल

Read More

एसीसी प्रिमियर कप- कतारले मलेसियालाई हरायो

Posted on April 15, 2024 | views : 357 |

बैशाख ३, काठमाडौँ । कतारले एसीसी प्रिमियर कपमा मलेसियालाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा कतारले मलेसियालाई ४ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १५२ रनको लक्ष्य पछाएको कतारले १७.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरको हो । बर्षाले प्रभावित यो खेल १८-१८ ओभर खेलाइएको थियो । यस अघि पहिला

Read More

हङकङमाथि नेपालको फराकिलो जीत, नेपाल एक खेल अगावै सेमिफाइनलमा

Posted on April 15, 2024 | views : 612 |

बैशाख ३, काठमाडौं | नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार सम्पन्न खेलमा हङकङलाई ८ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो । हङकङले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १२.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालका लाग

Read More

हङकङविरुद्ध नेपालको दोस्रो विकेट पतन

Posted on April 15, 2024 | views : 315 |

बैशाख ३, काठमाडौँ । सामान्य लक्ष्य पछ्याएको नेपालले हङकङविरुद्धको खेलमा दोस्रो विकेट गुमाएको छ । नेपालले हङकङविरुद्ध दुबै ओपनर कुशल र आसिफलाई गुमाएको हो। कुशल भुर्तेल र आशिफ शेख दुबै आउट भएपछि अहिले रोहित पौडेल र सन्दीप जोरा क्रिजमा छन्। टस हारेर पहिले ब्याटिङ गरेको हङकङलाई नेपालले ११४ रनमा अलआउट ग

Read More

हङकङले नेपाललाई दियो ११५ रनको लक्ष्य

Posted on April 15, 2024 | views : 198 |

बैशाख ३,  काठमाडौँ । हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुदै ११४ रन बनाएको हो । बर्षाले प्रभावित भएपछि यो खेल १८-१८ ओभर खेलाइएको छ । हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले

Read More

हङकङविरुद्ध नेपाललाई सातौं सफलता

Posted on April 15, 2024 | views : 217 |

बैशाख ३, काठमाडौं | एसीसी मेन्स प्रिमियर कपअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले सातौं सफलता हासिल गरेको छ। नेपालले टस जितेर पहिला बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको हङकङले सातौं विकेट गुमाएको हो। नसरुल्ला राना ६ रनमा अभिनाष बोहोराको बलमा ललित राजवंशीबाट क्याच आउट भए। अविनाशले लिएको यो दोस्रो विकेट हो ।

Read More

हङहङबिरुद्ध नेपाललाई पाँचौँ सफलता, ११.२ ओभरमा हङ्कङले बनायो ७६ रन

Posted on April 15, 2024 | views : 284 |

बैशाख ३, काठमाडौं | ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको पाँचौँ विकेट लिएको छ ।  हङ्कङको पाँचौँ विकेट पनि ललित राजवंशीले नै लिएका हुन् । उनले हङ्कङका पाँचौँ नम्बरका ब्याट्सम्यान अजिज खानलाई सात रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका हु

Read More

हङहङबिरुद्ध नेपाललाई चौथो सफलता, ललितले लिए विकेट

Posted on April 15, 2024 | views : 255 |

बैशाख ३, काठमाडौं | ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको चौथो विकेट लिएको छ । हङ्कङको चौथो विकेट ललित राजवंशीले लिएका हुन् । ललितले हङ्कङका अनुभवी ब्याट्सम्यान बाबर हायातलाई आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका हुन् । पेभेलियन फर्किनुअघि च

Read More

हङहङबिरुद्ध नेपाललाई तेस्रो सफलता, ३४ रन बनाएका अन्शु आउट

Posted on April 15, 2024 | views : 265 |

बैशाख ३, काठमाडौं | ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङ्कङको तेस्रो विकेट लिएको छ ।  हङ्कङले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अन्शु रथलाई गुमाएको हो । उनललाई गुलसन झाले उत्कृष्ट रन आउट गराएका थिए ।  पेभेलियन फर्किनुअघि अन्शुले २६ बलमा एक

Read More

हङहङबिरुद्ध नेपाललाई दोस्रो सफलता, ऐरीले रनआउट गराए हङ्कङका कप्तानलाई

Posted on April 15, 2024 | views : 253 |

बैशाख ३, काठमाडौं | ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी  हङ्कङबिरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता हात पारेको  छ ।  हङ्कङले दोस्रो विकेटका रुपमा कप्तान निजाकत खानलाई १२ रनको ब्यक्तिगत स्कोरमा गुमाएको हो ।  तेस्रो नम्बरमा क्रिज समाल्न आएका निजाकतल

Read More

हङहङबिरुद्ध नेपाललाई पहिलो सफलता, करणले लिए विकेट

Posted on April 15, 2024 | views : 298 |

बैशाख ३, काठमाडौं | ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार जारी खेलमा नेपालले हङकङको पहिलो विकेट लिएको छ । हङहङको पहिलो विकेट नेपाली बलर करण केसीले लिएका हुन् ।  करणले हङकङको ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई आठ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराए ।

Read More

हङकङविरुद्ध नेपालले टस जित्यो, १८ ओभरको खेल हुने

Posted on April 15, 2024 | views : 259 |

बैशाख ३, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित बनेपछि १८-१८ ओभरको हुने भएको छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन् । 

Read More

नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित

Posted on April 15, 2024 | views : 378 |

बैशाख ३, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र हङकङबीचको खेल बर्षाले प्रभावित बनेको छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा हुने यो खेल बर्षाले समयमा हुन सकेको छैन । हाल बर्षा रोकिएको र खेल निर्धारित ११: ४५ बजे भन्दा करिब एक घण्टा ढिला शुरु हुने बताइएको छ । समुह ए मा रहेको नेपालले

Read More

आइपिएलमा चेन्नईले मुम्बईलाई हरायो

Posted on April 15, 2024 | views : 189 |

बैशाख ३, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो । चेन्नईले दिएको २०७ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ६ विकेट गुमाउदै १८६ रन मात्र बनाएको थियो । मुम्बईका लागि रोहि

Read More

एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै

Posted on April 15, 2024 | views : 262 |

बैशाख ३, काठमाडौँ | नेपालले एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो खेलमा आज हङकङको सामना गर्दै छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११: ४५ बजेदेखि शुरु हुने छ । नेपालले जारी प्रिमियर कपमा अहिलेसम्म शानदार शुरुवात गर्दै यस अघि खेलेका दुवै खेलमा जित हासिल गरेको छ । नेपालले आफ्नो

Read More

एसीसी प्रिमियर कपमा ओमानको लगातार दोस्रो जित

Posted on April 14, 2024 | views : 411 |

वैशाख २, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आयोजक ओमानले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा ओमानले कम्बोडियालाई ६३ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो । बर्षाले प्रभावित भएको यो खेल ११-११ ओभरमा खेलाइएको थियो । यस खेलमा ओमानले दिएको १५५ रनको लक्ष्य

Read More

एन्फा महिला लिग क्वालिफायर्सको खेल तालिका सार्बजनिक

Posted on April 14, 2024 | views : 224 |

बैशाख २, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुर्खेतमा हुने महिला लिग क्वालिफायर्सको खेल तालिका सार्बजनिक गरेको छ । सात प्रदेशका सात टिमले भाग लिने यस क्वालिफायर्सका खेल बैशाख ७ गतेदेखि २० गतेसम्म सुर्खेतमा हुने छन् । जसमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश, कर्णाली प्रदेश, कोशी

Read More

इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा

Posted on April 14, 2024 | views : 177 |

बैशाख २, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले इङल्याण्डको सी टिमविरुद्ध खेल्ने प्रारम्भिक टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले इङल्याण्ड सी टिम विरुद्धको मैत्रीपूर्ण खेलका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपालले वैशाख २४ मा हुने इङल्याण्ड सी विरु

Read More

मल्लोर्कामाथि रियल म्याड्रिडको संघर्षपूर्ण जित

Posted on April 14, 2024 | views : 200 |

बैशाख २, काठमाडौँ | स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले मल्लोर्कालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले मल्लोर्कालाई १-० गोल अन्तरले परजित गरेको हो । रियल म्याड्रिडको जितमा खेलको ४८औं मिनेटमा औउरेलिएन टचोउआमेनीले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि रियल म

Read More

जितपछि म्यानचेस्टर सिटी शिर्ष स्थानमा

Posted on April 14, 2024 | views : 185 |

बैशाख २, काठमाडौँ | इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले लुटन टाउनमाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ५-१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड, माटेओ कोभाकिक, जेरेमी डोकु र जोस्को गभारडिओलले एक एक गोल गरेका

Read More

आइपिएलमा पञ्जावमाथि राजस्थान ३ विकेटले विजयी

Posted on April 14, 2024 | views : 258 |

वैशाख २, काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो । पञ्जावले दिएको १४८ रनको लक्ष्य पछाएको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पह

Read More

नेपालले कतार बिरुद्ध पहिले ब्याटिङ गर्दै, को-को छन् प्लेइङ ११ मा ?

Posted on April 13, 2024 | views : 463 |

वैशाख १, काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ । टस जितेर नेपालले खेलमा पहिले ब्याटिङ रोजेको छ ।  ओमानको अल अमरातस्थित ओमान क्रिकेट एकेडेमीमा सुरु हुन लागेको यो खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदेखि शुरु हुँदैछ । नेपालले प्रिमियर कपको पहिलो खेलमा मलेसियाल

Read More