खेलकुद |


आइपिएलमा लखनउमाथि दिल्ली १९ रनले विजयी

Posted on May 15, 2024 | views : 144 |

जेठ २, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले लखनउलाई १९ रनले पराजित गरेको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ९ विकेट गुमाउदै १८८ रन मात्र बनाएको थियो । यस अघि दिल्लीले पहिला ब्य

Read More

विश्वकप छनोटको युएईविरुद्ध खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा

Posted on May 14, 2024 | views : 251 |

जेठ १, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् । नेपाली टिम  गोलकिपरः अभिषेक बराल, विशाल सुनार, किरण चेम्जोङ र सन्तो

Read More

बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा

Posted on May 14, 2024 | views : 247 |

जेठ १, काठमाडौँ । बंगलादेशले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि बंगलादेशले नजमुल हुसेन शान्तोको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । बंगलादेशको विश्वकप खेल्ने टिम- नजमुल हुसेन शान्तो (कप्तान), तस्किन अहमद, लि

Read More

नेदरल्याण्डसको टी-२० विश्वकप खेल्ने टिमको घोषणा

Posted on May 14, 2024 | views : 180 |

जेठ १, काठमाडौँ । नेदरल्याण्डसले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि नेदरल्याण्डसले स्कट एडवर्ड्सको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेदरल्याण्ड्सको विश्वकप खेल्ने टिम:  स्कट एडवर्ड्स (कप्तान), आर्यन

Read More

प्रिमियर लिगमा भिल्ला र लिभरपुलको ३-३ गोलको रोमाञ्चक बराबरी

Posted on May 14, 2024 | views : 160 |

जेठ १, काठमाडौँ | इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले बराबरी गोलमा रोकियाका  छन् । सोमबार राति भएको खेलमा दुवै टिमले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । एस्टनको मैदानमा लिभरपुलले आत्माघाती गोलमार्फत अग्रता लिएको थियो । एस्टनका डामिना मार्टिनेजले आफ्नै पोस्टमा गोल गरेपछि

Read More

गुजरात र कोलकाताबीचको खेल रद्द,गुजरातको प्लेअफ सम्भावना सकियो

Posted on May 14, 2024 | views : 185 |

जेठ १, काठमाडौं | इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेल वर्षाका कारण रद्द भएको छ ।  घरेलु मैदान अहमदाबादमा सोमबार राति कोलकाता नाइट राइडर्ससँगको खेल वर्षाका कारण रद्द भएसँगै गुजरातको प्लेअफ सम्भावनाको यात्रा पनि रोकिएको हो । टस नै हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडे । यो नतिजापछि

Read More

आइपिएलमा आज गुजरात र कोलकोता भिड्दै

Posted on May 13, 2024 | views : 190 |

बैशाख ३१, काठमाडौँ | इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज गुजरात टाइटन्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै छ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा कोलकोता नाइट राइडर्स प्लेअफका लागि छनौट भइसकेको छ । कोलकोताले १२ खेलमा १८ अं

Read More

पिएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

Posted on May 13, 2024 | views : 179 |

बैशाख ३१, काठमाडौँ | पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा टोउलोउससँग ३-१ गोलको हार बेहोरेपनि पिएसजीले यस सिजनको लिग जितेको हो । टोउलोउसको जितमा थिजस डालिंगा, यन बोहो र फ्र्यांक माग्रीले एक एक गोल गरेका थिए । त्यसैगरी पिएसजीका लागि एक गोल किलियन एम्बाप्पेले गरेका थिए । यस

Read More

म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी

Posted on May 13, 2024 | views : 161 |

बैशाख ३१, काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै उपाधि दौडमा आफुलाई कायमै राखेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि लीन्द्रो ट्रोसार्डले खेलको २०औं मिनेटमा गरेको गोल नै खेलको निर्णयक ग

Read More

दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी

Posted on May 13, 2024 | views : 137 |

बैशाख ३१, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ४७ रनले पराजित गरेको हो । बैंगलुरुले दिएको १८८ रनको लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा अलआउट हुदै १४० रन मात्र बनाएको थियो । यस अघि

Read More

ऋषभ पन्तलाई आइपिएलको एक खेलबाट निलम्बन

Posted on May 12, 2024 | views : 342 |

बैशाख ३०, काठमाडौँ । आइपिएल टिम दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई आईसीसीको नियम उल्लंघन गरेको आरोपमा एक खेलको निलम्बन गरिएको छ । उनलाई जरिवाना समेत लगाइएको छ । इन्डियन प्रिमियर लिगको ५६औँ खेलमा टिमको स्लो बलिङका कारण पन्तविरुद्ध यो कारबाही गरिएको हो । राजस्थान रोयल्ससँगको यो खेल ७ मेमा दिल्लीको

Read More

आइपिएलमा आज दुई खेल हुदै

Posted on May 12, 2024 | views : 224 |

बैशाख ३०, काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत आज दुई खेल हुदै छन् । आज पहिलो खेलमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स खेल्दै छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा चेन्नई सुपर किंग्सका लागि प्लेअफमा आफ्नो स्थान बनाउन यो खेल जित्नैपर्ने

Read More

मुम्बईलाई हराउदै कोलकोता आइपिएलको प्लेअफमा

Posted on May 12, 2024 | views : 170 |

बैशाख ३०, काठमाडौँ । कोलकोता नाइट राइडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा छनौट भएको छ । गएराती सम्पन्न खेलमा कोलकोताले मुम्बई इण्डियन्सलाई पराजित गरेसँगै प्लेअफमा आफ्नो स्थान पक्का गरेको हो । कोलकोताले मुम्बईलाई १८ रनले पराजित गरेको थियो । बर्षाले प्रभावित भएपछि १६-१६ ओभर खेलाइएको खेलमा को

Read More

अल हिलालले जित्यो साउदी लिगको उपाधि

Posted on May 12, 2024 | views : 220 |

बैशाख ३०, काठमाडौँ । अल हिलालले साउदी प्रो लिगको उपाधि जितेको छ । शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको लिगको उपाधि जितेको हो । अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए । त्यसैगरी  अहमद अ

Read More

टी-२० सिरिजको पहिलो खेलमा आयरल्याण्डसँग पाकिस्तान ५ विकेटले पराजित

Posted on May 11, 2024 | views : 186 |

बैशाख २९,  काठमाडौँ । आयरल्याण्डले टी-२० सिरिजको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा आयरल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको १८३ रनको लक्ष्य पछाएको आयरल्याण्डले १९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । आयरल्याण्डका लागि एन्डी

Read More

प्रथम कर्णाली हाफ म्याराथनको पुरुषतर्फ सेनाका रावत विजयी

Posted on May 11, 2024 | views : 116 |

बैशाख २९,  सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको पुरुष तर्फको उपाधि नेपाली सेनाले लिन सफल भएको छ ।कर्णाली प्रदेश खेलकुद विकास परिषद्सँगको आर्थिक सहयोग साझेदारीमा भएको प्रथम कर्णाली हाफ म्याराथन प्रतियोगिताको २१.०९७५ किलोमिटर दुरी एक घण्टा ११ मिनेट २५ स

Read More

आइपिएलमा आज कोलकोता र मुम्बई भिड्दै

Posted on May 11, 2024 | views : 176 |

बैशाख २९, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज एक खेल हुदै छ ।आज कोलकोता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच खेल हुदै छ । कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।जारी आइपिएलमा कोलकोताले शानदार प्रदर्शन गरिरहेको छ । अहिलेसम्म ११ खेलमा ८ जित र

Read More

कोपा अमेरिका खेल्ने ब्राजिल टिमको घोषणा

Posted on May 11, 2024 | views : 264 |

बैशाख २९, काठमाडौँ । ब्राजिलले कोपा अमेरिकाका लागि फुटबल टिमको घोषणा गरेको छ । आगामी जुन २० देखि जुलाई २४ सम्म हुने कोपा अमेरिकाका लागि ब्राजिलले २३ सदस्यीय टिम घोषणा गरेको हो ।ब्राजिलले कोपा अमेरिका खेल्ने टिममा नेइमार, क्यासेमिरो, गाब्रियल जिसस र रिचार्लिसन जस्ता खेलाडीलाई बाहिर राख्दै टिमको घोषणा

Read More

आइपिएलमा चेन्नईमाथि गुजरात ३५ रनले विजयी

Posted on May 11, 2024 | views : 150 |

बैशाख २९, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।गएराती सम्पन्न खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई ३५ रनले पराजित गरेको हो ।गुजरातले दिएको २३२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै १९६ रन बनाएको थियो ।यस अघि प

Read More

यस्तो नेपाली क्रिकेट टिमको अमेरिकामा प्रशिक्षण तालिका

Posted on May 10, 2024 | views : 248 |

बैशाख २८, काठमाडौँ । टी-२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षणको तालिका सार्बजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिकामा हुने नेपाली टिमको प्रशिक्षणको तालिका सार्बजनिक गरेको हो । जस अनुसार नेपाली टिमले ८ मे देखि ११ मे सम्म फ्लोरिडामा ट्रेनिङ क्याम्प गर्ने

Read More

विश्वकपको वार्मअपमा नेपालले अमेरिका र क्यानडासँग खेल्ने, टेस्ट राष्ट्रसँग खेल्न नपाउने

Posted on May 10, 2024 | views : 283 |

बैशाख २८, काठमाडौँ । नेपालले टी-२० विश्वकपको आधिकारिक प्रतियोगिता अगाडिको वार्मअप खेलमा नेपालले अमेरिका र क्यानडासँग खेल्ने भएको छ।  नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टीमले दुईवटा वार्मअप आयोजक अमेरिका र क्यानडासँग खेल्ने निधो भएको छ । दुवै वार्मअप म्याच अमेरिकामा २६ र २८ तारिखमा हुनेछ

Read More

ब्रोजोभिक र रोनाल्डोको गोलमा अल नासर विजयी

Posted on May 10, 2024 | views : 115 |

बैशाख २८, काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल अखडोउडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल अखडोउडलाई ३-२ गोलले पराजित गरेको हो । अल नासरको जितमा मार्सेलो ब्रोजोभिकले ९१औ मिनेटमा निर्णायक गोल गरेका थिए । यस अघि उनले खेलको सातौं मिनेटमा शुरुवाती गोल गर्दै अल नासरलाई अग्रता

Read More

आइपिएलमा पञ्जाबमाथि बेंगलुरु ६० रनले विजयी, प्लेअफको सम्भावना कायमै

Posted on May 10, 2024 | views : 215 |

बैशाख २८, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेनजर्स बेंगलुरु (आरसीबी) ले पञ्जाब किंग्सलाई ६० रनले पराजित गरेको छ । जितसँगै बेंगलुरुले प्लेअफको सम्भावनालाई कायमै राखेको छ । गएराति धर्मशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर

Read More

खेलाडीहरुलाई घोषित पुरस्कारको रकम निकासा दिने सरकारको निर्णय, कसलाई कति?

Posted on May 09, 2024 | views : 239 |

बैशाख २७, काठमाडौँ । सरकारले विभिन्न खेलका खेलाडीलाई यसअघि घोषणा गरेको पुरस्कारको रकम निकास गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कुल २ करोड ९७ लाख १० हजार पुरस्कार रकम निकासा गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेस

Read More