By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    7 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    8 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    13 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ट्रम्पको मजाक उडाइएको भिडियो सार्वाजनिक भएपछि स्वदेश फर्किए, के छ भिडियोमा ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ट्रम्पको मजाक उडाइएको भिडियो सार्वाजनिक भएपछि स्वदेश फर्किए, के छ भिडियोमा ?
काठमाडौँ - KTMविश्व

ट्रम्पको मजाक उडाइएको भिडियो सार्वाजनिक भएपछि स्वदेश फर्किए, के छ भिडियोमा ?

साझासवाल
Last updated: December 5, 2019 8:34 am
साझासवाल
1 Min Read
Share

मंसिर १९, एजेन्सी | ‘उत्तर एटलान्टिक सन्धी संगठन नाटो’ शिखर सम्मेलनमा  विश्वका नेताहरुले ट्रम्पको मजाक उडाइरहेको भिडियो सार्वजनिक भएको छ | उक्त भिडियो सार्वजनिक भएपछि पत्रकार सम्मेलनसमेत रद्द गरेर  ट्रम्प अमेरिका फर्किएका छन् |

सम्मेलन सुरु हुनु भन्दा पहिलेनै भीआईपी रिसेप्सनको दौरान विश्व नेताहरुबीच भएको वार्तालापलाई त्यहीँ रहेका कुनै पाहुनाले खिचेको भिडियो सार्वजनिक भएको हो | उक्त भिडियोमा क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडो, फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रो र ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसन देखिन्छन् | भिडियोलाई लिएर ट्रम्पले असन्तुष्टि जनाएका छन् |

भिडियोमा ट्रम्पको उछितो काटिरहेका ट्रूडोलाई ट्रम्पले ‘दुई मुखे’नेताको संज्ञा दिए | भिडियोमा बोरिस जोनसन फ्रान्सका राष्ट्रपति म्याक्रोसँग तपाई ढिलो आउनु भएको हो भनेर प्रश्न गरेको सुनिन्छ |जवाफ दिने क्रममा म्याक्रो आफू ४० मिनेटको पत्रकार सम्मेलन गर्ने भएकाले ढिलो भएको जवाफ दिएका छन् |

त्यसपछि म्याक्रो ब्रिटेनकी राजकुमारी एनी र डच प्रधानमन्त्री मार्क रुटसँगको भेटघाटबारे बोल्छन् | मंगलबार नै ट्रम्प र ट्रूडोबीच सौहार्दपूर्ण बैक भएको थियो | भेटघाटपछि दुई नेताले संचारकर्मीको प्रश्नको जवाफ दिए |

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article ‘हिन्द प्रशान्त रणनीति’प्रति सकारात्मक हुन अमेरिकाको आग्रह
Next Article डोटीमा एक महिलाको आगो लगाएर हत्या
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

काठमाडौँबाट लुक्ला उडेको तारा एयरको जहाज रापेछापको धावनमार्गमा चिप्लिएपछि…

57 years ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

विदेश जानेलाई पनि जोन्सनको खोप, श्रम मन्त्रालयले निर्णय सच्याउन काट्यो पत्र

57 years ago
काठमाडौँ - KTMराजनीति

‘संविधान संशोधनको विषयमा स्थानीयस्तरमा छलफल आवश्यक’

57 years ago
काठमाडौँ - KTMमनोरञ्जन

५५ वर्षीय डाक्टरद्वारा २१ वर्षीया मोडल बलात्कृत !

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?