कोरियाली राष्ट्रपति मून र बाइडेनबिच फोनवार्ता हुने

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

<p>कार्तिक २७, काठमाडौँ | अमेरिकाको ४६ औ नवनिर्वाचित राष्ट्रपति जो बाइडेनसँग दक्षिण कोरियाली राष्ट्रपति मून जाए–इन&nbsp; फोनवार्ता गर्ने भएका छन् | दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय चियोङ वा डाएले शुक्रबारका लागि दुबै नेताबीच फोनमा कुराकानी गर्न समय मिलाउन लागिएको बताएको छ |&nbsp;<br></p><p>दुबै नेताबीच द्वीपक्षीय मामिलाका विविध विषयका साथै कोरियाली प्रायःद्वीपको शान्ति प्रक्रियाको प्रयास, आर्थिक तथा अन्य क्षेत्रको विस्तार, जलवायु परिवर्तनका बारेमा कुराकानी हुने जनाइएको छ | राष्ट्रपति मूनले नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस दुबैलाई ट्वीटर मार्फत बधाई दिएका थिए |</p><p>मूनले दुबै देशबीच निरन्तर संवाद स्थापित गर्न संचारका विविध साधनको प्रयोग गरेका छन् | एजेन्सी</p>

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply