By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    7 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    10 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    11 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    11 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    14 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कतारमाथि लगाइएको नाकावन्दी तीन बर्षपछि हट्यो
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कतारमाथि लगाइएको नाकावन्दी तीन बर्षपछि हट्यो
काठमाडौँ - KTMविश्व

कतारमाथि लगाइएको नाकावन्दी तीन बर्षपछि हट्यो

साझासवाल
Last updated: January 5, 2021 3:11 am
साझासवाल
2 Min Read
Share

पुस २१, काठमाडौँ | साउदी अरेविया र कतारबीच हवाई, स्थल र समुद्री नाका खोल्न सहमती भएको छ । सहमति अनुसार साउदी अरेवियाले कतारसँगको स्थल नाका खोलेको छ । हवाई तथा समुद्री नाका पनि खोलिने संचारमाध्यमहरुले जनाएका छन् । कुवेतका विदेश मन्त्री अहमद नासिर अल सवाहले सोमवार यसको जानकारी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कुवेतका विदेश मन्त्री सवाहले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ता अनुसार ति दुवै देश तीन बर्षदेखिको नाकावन्दी अन्त्य गर्न सहमत भएको उल्लेख गरेका छन् । नाकावन्दी अन्त्यको घोषणा खाडी मुलुकहरुको सम्मेलनको पूर्वसन्ध्यामा भएको हो । यसले खाडी क्षेत्रमा देखिएको समस्या अन्त्य हुने भन्दै उनले खुशी प्रकट गरेको समाचारमा जनाइएको छ ।

दुई देशबीचको स्थल नाका खोलिएको घोषणा भएपनि कुनै व्यक्ति वा सवारी साधन आरपार गरेको नदेखिएको दोहास्थित सञ्चार माध्यम अलजजिराले लेखेको छ । नाका स्थित कार्यालयमा दुवै देशका अध्यागमन अधिकारीहरु देखिएपनि नाका शान्त रहेको समाचारमा उल्लेख छ ।

सो समाचारलाई साउदी अरेवियाका सञ्चार माध्यमहरुले पनि प्राथमिकताका साथ छापेका छन् । साउदी गजेटका अनुसार मंगलवार आयोजना हुने सम्मेलनमा कतारको नेतृत्व त्यहाँका शेख तामिम वीन हमद अल थानीले गर्ने अपेक्षा गरिएको छ । कतारले सन् २०१७ मा नाकावन्दी सुरु भएपश्चात पहिलोपटक खाडी सम्मेलनमा सहभागिता जनाउँदैछ ।

सन् २०१७ मा साउदी अरेवियाको नेतृत्वमा संयुक्त अरव ईमिरेट्स (युएई), बहराइन तथा ईजिप्टले कतार विरुद्ध नाकावन्दी लगाएका थिए । कतारले आतंकवादलाई सहयोग गरेको भन्दै ति मुलुकहरुले दोहामा रहेको सञ्चार माध्यम अलजजिरा बन्द गर्नुपर्ने, ईरानसँगको सम्वन्ध विच्छेद गर्नुपर्ने लगाययतका माग राखेर तीन बर्षसम्म ति मुलुकहरुले नाकावन्दी गरेका थिए । कतारले सो माग अस्वीकार गर्दै आएको थियो ।

खाडी क्षेत्रमा तनाव सिर्जना गर्नेगरी साउदी अरेवियाको नेतृत्वमा छिमेकी मुलुकहरुले कतारमाथि लगाएको नाकावन्दी अन्त्यको विभिन्न मुलुकहरुले सराहना गरेका छन् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article गण्डकी प्रदेशमा फागुनमा पर्वतीय खेलकूद महोत्सव हुने
Next Article खप्तड घुम्न हेलिकप्टरको व्यवस्था
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMविश्व

चिनियाँ सेनाद्वारा भारतको नहर निर्माणमा रोक !

57 years ago
काठमाडौँ - KTMमनोरञ्जनमुख्य समाचार

‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक

7 months ago
काठमाडौँ - KTMसमाज

अनिश्चय, मृत्यु र भय झेलेको सन् २०२० विदा हुँदैछ, के २०२१ मा खुशी फर्किएला ?

57 years ago
काठमाडौँ - KTMडोटी - DTराजनीति

एमाले निकट अखिल नेपाल महिला संघमा बिबाद

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?