By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    7 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    7 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    7 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    8 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    13 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    13 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    13 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कोरोना संक्रमण बढेपछि बेलायतको रेड लिस्टमा पर्यो नेपाल
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कोरोना संक्रमण बढेपछि बेलायतको रेड लिस्टमा पर्यो नेपाल
काठमाडौँ - KTMविश्व

कोरोना संक्रमण बढेपछि बेलायतको रेड लिस्टमा पर्यो नेपाल

साझासवाल
Last updated: May 9, 2021 9:15 am
साझासवाल
1 Min Read
Share

वैशाख २६, काठमाडौं। बेलायतले आगामी बुधबारदेखि नेपाललाई बेलायतको ट्राफिक लाइट सिस्टमको रेड लिस्टमा समावेश गर्ने भएको छ।

हाल अम्बर लिस्टमा रहेका नेपालसहित टर्की र मालदिभ्सलाई पनि आगामी बुधबारदेखि रेड लिस्टमा राख्न लागेको हो। रेड लिस्टमा भएका देश भ्रमण गरेका कुनै पनि अन्य देशका नागरिकहरुलाई युके प्रवेशमा रोक लगाइने छ।

‘रेड लिस्टमा रहेका देशहरु तथा क्षेत्रमा पछिल्लो १० दिनमा भ्रमण गर्नु भएको छ भने तपाई ब्रिटिस अथवा आइरिस नागरिक वा युकेमा रेसिडेन्स अधिकार भएको भएमात्र युके प्रवेश गर्न पाउनु हुनेछ,’ बेलायत सरकारको आधिकारिक वेबसाइटमा भनिएको छ।

त्यस्तै आफ्ना देशका नागरिकहरुलाई रेड लिस्टमा रहेका देशहरुमा समय बिताउनका लागि भ्रमण नगर्नसमेत भनेको छ । उसले अतिअत्यावश्यक भएमात्र भ्रमण गर्न अनुरोध गरेको छ। त्यस्तै ती देशबाट बेलायत फर्किने नागरिकहरुलाई निर्धारण गरिएका सरकारी होटल क्वारेन्टिनमा १० दिन अनिवार्य बस्नुपर्ने छ।

मंगलबारसम्म भने नेपालबाट जाने नेपाली तथा विदेशीले १० दिन होम क्वारेन्टिनमा बस्नुपर्ने र त्यहाँ जानु २ दिन अगाडि र पुगेको ८ दिनपछि कोभिड-१९ को परीक्षण गर्नुपर्ने हुन्छ। बेलायतले रेड लिस्टमा रहेका देशहरुमा संक्रमण दर न्यून र खोप दर उच्च नभएसम्म यात्रा प्रतिबन्ध लगाउने जनाएको छ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article अजोड इन्सुरेन्सको नाफा ७३.८६% ले बढ्यो
Next Article महासंघको हेलो डाक्टर सेवा शुरु, संक्रमितले भिडियो कलमार्फत परामर्श लिन सक्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMपर्सा - PRSबारा - BRसमाज

बारा र पर्सामा आएको ‘टोर्नाडो’को नेपाली नाम खोजिँदै

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु

1 year ago
काठमाडौँ - KTMविश्व

जापानी प्रधानमन्त्रीको कार्यलय नजिकै एक सर्वसाधरणले गरे आत्मदाहको प्रयास

57 years ago
काठमाडौँ - KTMपर्बत - PBTसमाज

एक घर एक पिसिआर परीक्षण

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?