अमेरिकामा ओमिक्रोन संक्रमण बालबालिकामा तीब्र

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

पुस १३, काठमाडौँ, एजेन्सी |अमेरिकामा ओमिक्रोन भाइरसको संक्रमण बालबालिकामा पनि तीब्र बनेको छ। बालबालीकामा ओमिक्रोनको संक्रमण बढेपछि चिकित्सकहरुले सचेत रहन आग्रह गरेका छन्।

क्यालिफोर्नियाका महामारी बिशेषज्ञ डा. एरिका पैनले क्यालिफोर्निया र न्युयोर्कका अस्पतालहरु ओमिक्रोन संक्रमित बालबालिकाले भरिन थालेको भन्दै यस्तो चेतावनी  दिएका हुन् ।

डा.पैनका अनुसार अस्पताल भर्ना भएका बालबालिका कोरोना खोप नलगाएकाहरु रहेकाले खोप नलगाएका अन्य बालबालिका पनि ओमिक्रोनको शिकार हुनसक्ने चेतावनी दिएका छन्। उनले बालबालिकालाई छिटो भन्दा छिटो खोप लगाउन पनि सरकारलाई अपिल गरेका छन्।

क्यालिफोर्निया र न्युयोर्कका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुमा खोकी लाग्ने, रुघा लाग्ने र ज्वरो आउने समस्या देखिएको छ। जुन ओमिक्रोन संक्रमणको लक्षण रहेको छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply