संसद भवनमा आगलागी !

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

एजेन्सी | दक्षिण अफ्रिकाको संसद भवनमा पुनः आगलागी भएको छ। आगलागी भएको ३६ घण्टा नबित्दै करिब १३० वर्ष पुरानो सो संसद भवनमा पुनः आगलागी भएको हो।

यसअघि आइतबार सो संसद भवनमा आगलागी भएको थियो। आगलागीबाट सो भवन परिसरभित्र रहेको राष्ट्रिय सभाको भवन पूर्ण रुपमा ध्वस्त बनेको थियो। आगलागीबाट भौतिक रुपमा ठुलो क्षति पुगेको सो भवनमा सोमबार साँझ पुनः आगलागी भएको अन्तरराष्ट्रिय मिडियामा खबर छ। आगलागी भने हाल नियन्त्रणमा आइसकेको बताइएको छ।

करिब १३० वर्षअघि निर्मित सो भवन ऐतिहासिक मानिन्छ। सो भवनमा आगलागीको वास्तविक कारण हालसम्म पत्ता नलागे पनि प्रहरीले सोमबार ४९ वर्षीय शंकास्पद पुरुषलाई पक्राउ गरेको थियो। संसद भवनभित्र चोरी गर्न गएका तिनै व्यक्तिले आगो लगाएको हुन सक्ने आशंका गरिएको छ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply