भारतमा एकै दिन १ लाख ४१ हजार संक्रमित, ओमिक्रोन संक्रमित मात्रै तीन हजार बढी

साझासवाल
0 Min Read

<p>पुस २५, काठमाडौँ | भारतमा एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएका छन् । यो संक्रमणको तथ्यांक पछिल्लो ६ महिनापछिको ठूलो हो भने अघिल्लो दिनको तुलनामा २१ प्रतिशतले बढी हो ।<br></p><p>कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।</p><p>भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ ।&nbsp;</p>

Share This Article
Leave a Comment

Leave a Reply