राजनीति | बैतडी - BTD


कांग्रेसले सशक्त प्रतिपक्षको भुमिका खेल्छ: नेता सिंह

Posted on July 21, 2018 | views : 157 | बैतडी - BTD

साउन ५, बैतडी | नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सडकदेखि संसदसम्म सशक्त प्रतिपक्षको भुमिका खेल्ने बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले दुईतिहाइ बुहुमत पाएको सरकारले जनताको चाहनाअनुसार काम नगरेको भन्दै अधिनायकवाद रवैया देखाउन थालेको आरोप लगा

Read More

बैतडीका सबै स्थानीय तहमा तरुण दलको प्रशिक्षण सम्पन्न

Posted on June 04, 2018 | views : 210 | बैतडी - BTD

नरी बडु/जेठ २१, बैतडी | कांग्रेसको भातृ संगठन नेपाल तरुण दल बैतडीले जिल्लाका सबै स्थानीय तहमा प्रशिक्षण र संगठन विस्तार कार्य सम्पन्न गरेको छ ।  जिल्लाका १० ओटै स्थानीयतहमा पहिलो चरणको तरुण कार्यकर्तालाई प्रशिक्षण दिने र संगठन विस्तार गर्ने कार्य सम्पन्न भएको नेपाल तरुण दल बैतडीका उपाध्यक्ष एव

Read More

प्रदेश ७ का समन्वय समिति सदस्य आन्दोलित, यस्तो छ कारण

Posted on May 18, 2018 | views : 241 | बैतडी - BTD

नरी बडु/जेठ ४, बैतडी | प्रदेश नम्बर ७ का सबै जिल्ला समन्वय समितिका सदस्यहरु आन्दोलित भएका छन् ।  उनिहरु आफुहरुको बरियताक्रम र सेवासुविधाका बारेमा सरकारले निर्णय नगरेको भन्दै आन्दोलित भएका हुन् | सदस्यहरुले सबै प्रकारका बैठक बहिस्कार गर्ने निर्णय समेत गरेका छन् । जस अन्तर्गत बैतडी जिल्ला समन्वय

Read More

बैतडीमा तरुणदलाई प्रशिक्षणको तयारी

Posted on May 16, 2018 | views : 222 | बैतडी - BTD

नरी बडु | जेठ २, बैतडी | बैतडीमा नेपाली कागे्रसको भातृ संगठन तरुणदललाई बैसाख ५ गते प्रशिक्षण दिने तयारी गरिएको छ ।  बाम गठबन्धनको सरकार बनिसकेको अवस्थामा सरकारले गर्ने हरेक कामको खबरदारी गर्न दरुदलले आफ्ना युवा कार्यकर्तालाई प्रशिक्षण दिन लागेको हो । सरकारको सकारात्मक काममा रचनात्मक सहयोग गर्नु

Read More

प्रदेश ७ का मुख्य मन्त्रीद्वारा सबैलाई रोजगारीको ग्यारेन्टी गर्ने घोषणा

Posted on March 17, 2018 | views : 871 | बैतडी - BTD

चैत ३, बैतडी (रासस) | प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बेरोजगार सबैलाई रोजगारको ग्यारेन्टी हुने बताउनुभएको छ ।  आज बैतडीमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले ७ नं प्रदेश समृद्ध बन्ने र वेरोजगार भएका सम्पूर्ण व्यक्तिलाई रोजगारी दिइने बताउनुभएको हो । सरकार गठन भएको एक महिन

Read More

बैतडीबाट द्वारीकादेवि पछि मन्त्री बनिन् माया

Posted on February 17, 2018 | views : 913 | बैतडी - BTD

नरी बडु/फागुन ५, बैतडी । ७ नम्बर प्रदेशका महिला नेतृहरुमा अग्रस्थानमा बैतडीकी माया भट्टको नाम आउने गरेको छ ।  शनिबार दिउसो नेकपा एमालेले माया भट्टलाई मन्त्रि बनाउने निर्णय गरेको छ । प्रदेश नम्बर ७ को सामानुपातिक सूचिबाट सांसद बनेकी भट्टलाई एमालेले मन्त्रि बनाउने निर्णय गरेको हो । चार पटक प्रधान

Read More

माया भट्ट लगायत चार जनालाई प्रदेश मन्त्री बनाउने एमालेको निर्णय

Posted on February 17, 2018 | views : 431 | बैतडी - BTD

फागुन ५, बैतडी । नेपाल कम्युनिष्ट पार्टी एमालेले प्रदेश ७ का लागि चार जनाको नाम टुङ्गो लगाएको छ ।  जसमा प्रकाश शाह, दीर्घ सोडारी, पठान सिह बोहरा र माया भट्टलाई प्रदेश ७ मा मन्त्री बनाउने एमालेले निर्णय गरेको हो ।  एमालले मन्त्री छान्न ढिलाई गर्दा सात नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट

Read More

प्रदेश ७ का सभामुख - 'सबैको भावनालाई समेटेर काम गर्नेछु'

Posted on February 12, 2018 | views : 315 | बैतडी - BTD

माघ २९, धनगढी (रासस) | प्रदेश नं ७ का नवनिर्वाचित सभामुख अर्जुनबहादुर थापाले आफूले सत्तापक्ष र प्रतिपक्ष दुवैको भावनालाई समेटेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  प्रदेशसभाको आज बसेको बैठकबाट सभामुखमा निर्वाचित भएपछि प्रदेशसभा भवन धनगढीमा पत्रकारसँग कुरा गर्दै सभामुख थापाले धेरै नियम क

Read More

बैतडी काँग्रेसको उप–सभापतिमा चन्द

Posted on February 09, 2018 | views : 304 | बैतडी - BTD

माघ २६, बैतडी (रासस) | नेपाली काँग्रेस बैतडीको उप–सभापतिमा चतुरबहादुर चन्द मनोनीत हुनुभएको छ ।  बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले चन्दलाई उप–सभापतिमा मनोनीत गरेको जिल्ला सभापति नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । नेपाली काँग्रेसको विधान–२०१७ (संशोधनसहित) को दफा १० को २ क (३) बमोजिम जिल

Read More

काँग्रेस बैतडीको उप–सभापतिमा चन्द मनोनीत

Posted on February 09, 2018 | views : 289 | बैतडी - BTD

माघ २६, बैतडी । नेपाली काँग्रेस बैतडीको उप–सभापतिमा चतुरबहादुर चन्द मनोनीत हुनुभएको छ ।  बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले चन्दलाई उप–सभापतिमा मनोनीत गरेको जिल्ला सभापति नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।  नेपाली काँग्रेसको विधान–२०१७ (संशोधनसहित) को दफा १० को २ क (३) बमोजिम जिल्

Read More

बैतडीकि संघर्षशील महिला नेतृ बन्लिन् त प्रदेश मन्त्रि ?

Posted on February 03, 2018 | views : 598 | बैतडी - BTD

नरी बडु | माघ २०, बैतडी | ७ नम्बर प्रदेशका महिला नेतृहरुमा अग्रस्थानमा बैतडीकी माया भट्टको नाम आउने गरेको छ । हाल उनी एमालेबाट समानुपातिक प्रदेशसभा सदस्य बनेकी छिन । बैतडीको जस्तो समाजबाट प्रदेशसभा सदस्य बन्न उनको राजनितिमा ठूलो संघर्ष छ । २०४६ सालको आन्दोलनबाट प्रभावित भएर उनी राजनीतिमा प्रवेश गरेक

Read More

बैतडीमा दशरथ चन्दको जन्मघरमा शहीद दिवस यसरी मनाइयो

Posted on January 31, 2018 | views : 385 | बैतडी - BTD

माघ १७, बैतडी । शहीद दशरथचन्दको जन्मभूमि बैतडीमा पनि विविध कार्यक्रमको आयोजना गरी मंगलबार शहीद दिवस मनाइयो ।  शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको केन्द्रीय कार्यालय सुन्दरखालीबाट शहीद दशरथचन्दको जन्मघरसम्म प्रभातफेरी गरिएको थियो । अमर शहीद दशरथ चन्दको जन्म घर बैतडीको दशरथचन्द नगरपालिका–५, बस्कोटम

Read More

श्री ५ पृथ्वीनारायणको सबैभन्दा ठुलो शालिक बैतडीमा बनाईने

Posted on January 11, 2018 | views : 943 | बैतडी - BTD

नरी बडु/पुस २७, बैतडी । राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सबैभन्दा ठुलो शालिक बैतडीमा बनाईने भएको छ ।  सबै नागरिकलाई आफ्नो राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार बनाउन बैतडी जिल्लामा शालिक बनाउन लागिएको हो । राष्ट्रियता संरक्षण अभियानले आज बैतडीमा पत्रकार सम्मेलन गरि उक्त कुराको जानकारी

Read More

बैतडीकी पुराना कम्युनिष्ट नेतृ माया भट्ट यसकारण मन्त्रि बन्ने पक्का

Posted on January 08, 2018 | views : 684 | बैतडी - BTD

पुस २४, बैतडी (सास) | जतिबेला कम्युनिष्ट भनेर कथित तल्लोजात, धर्मकर्म देवीदेउता केही नमान्ने भनी गरिएका दुष्प्रचारलाई चिर्दै निरन्तर राजनीति मार्फत समाज परिवर्तको अविचलित यात्रामा हिडिरहिन् महिला नेतृ भाया भट्ट । थुप्रै जटिलताहरु पन्छाउँदै, पार्टीभित्रै र बाहिर पनि अनेकौं सामाजिक भेदभाव र कुसंस्कारक

Read More

सडकबाटै तोकियो प्रदेश ७ को राजधानी

Posted on January 08, 2018 | views : 2666 | बैतडी - BTD

पुस २४, डोटी । प्रदेश नं. ७ को राजधानी दिपायल हुनुपर्ने माग राख्दै १२ पुसदेखि आन्दोलन जारी छ । जारी आन्दोलनका क्रममा आइतबार प्रदर्शनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालय राजपुर डोटी अगाडि प्रदेश नं. ७ को नक्सा कोरेर डोटीलाई प्रदेश ७ को राजधानी तोकेका छन् । उनिहरुले प्रदेश ७ को अन्य जिल्लाको समेत नक्स

Read More

एकीकृत अखिल शिक्षक संगठन बैतडीमा रमेशनाथ निर्वाचित

Posted on December 31, 2017 | views : 523 | बैतडी - BTD

पुस १६, बैतडी । एकीकृत अखिल नेपाल शिक्षक संगठन बैतडीको अध्यक्षमा रमेशनाथ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।  शनिबार पाटनमा सम्पन्न भएको पाँचाँै जिल्ला अधिवेशनबाट उपाध्यक्षमा उद्धव महरा, देवसिंह ठगुन्ना, जानकी लुहार, सुरेन्द्र साउद, गणेश बोहरा, सचिवमा लक्ष्मीदत्त भट्ट, अर्थ सचिवमा राजेन्द्र जोशी,

Read More

प्रदेश नम्बर ७ को राजधानीका लागि आ–आफ्नै दावी (कसको कहाँ दावी ?)

Posted on December 20, 2017 | views : 1633 | बैतडी - BTD

पुस ५, धनगढी (रासस) | आ–आफ्नै जिल्लामा प्रदेश राजधानी हुनुपर्ने माग गर्दै ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा दवाव स्वरुप संघर्ष गर्न थालिएको छ ।  यस प्रदेशको डडेलधुरा, दीपायल, अत्तरिया र धनगढीमा प्रदेश राजधानी तोकिनु पर्ने मागसहित ती क्षेत्रका सर्वसाधारण र नेता कार्यकर्ताहरु संघर्षका कार्यक्रममा

Read More

बैतडीमा छजना उम्मेदवारको धरौटी जफत

Posted on December 15, 2017 | views : 516 | बैतडी - BTD

मङ्सिर २९, बैतडी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका बैतडीका छजनाको धरौटी जफत भएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विजेता र उपविजेता उम्मेदवारबाहेकका अन्य सबै छजना उम्मेदवारको धरौटी जफत भएको हो ।  कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानून बमोजि

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 9652 | बैतडी - BTD

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

बैतडीमा हरेक १०० जनामध्ये ९ जनाको मत बदर

Posted on December 12, 2017 | views : 218 | बैतडी - BTD

मङ्सिर २६, बैतडी (रासस) | मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२ हजारभन्दा बढी मत बदर भएको छ । प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  प्रदेशसभा ‘क’ मा ३८ हजार १८ मत खसेकामा तीन हजार १३६ मत

Read More

बैतडीमा राजनीतिक दल र निर्वाचन आयोगको यसरी भयो बेज्जत

Posted on December 12, 2017 | views : 466 | बैतडी - BTD

मङ्सिर २६, बैतडी । मंसिर १० गते भएको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ १२ हजारभन्दा बढी मत बदर भएको छ ।  प्रतिनिधिसभातर्फ ७६ हजार १७३ मत खसेकामा सात हजार ५४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशसभा ‘क’ मा ३८ हजार १८ मत खसेकामा तीन हजार १३६ मत बदर भयो

Read More

सरकारले राजनीतिक अधिकार कुण्ठित गर्यो: नेकपा

Posted on December 10, 2017 | views : 363 | बैतडी - BTD

मंसिर २४ बैतडी । नेपाल कम्यूष्ट पार्टी (नेकपा) जिल्ला कार्य समिती बैतडीले वर्तमान सरकारले आफुहरुको राजनीतिक अधिकार कुण्ठित गरेको आरोप लागाएको छ । प्रहरीले निर्वाचन गतिविधिमा अवरोध गर्न सक्ने भन्दै नेकपाका छ जना कार्यकर्तालाई प्रहरीले ०७४ कात्तिक ३० गते गिरप्तार गरेको थियो । नेकपाका जिल्ला इन्चार्ज ब

Read More

बैतडी वाम गठबन्धनको 'क्लिन स्विप'

Posted on December 09, 2017 | views : 1322 | बैतडी - BTD

नरी बडु/मङ्सिर २३, बैतडी । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लामा तीनै ठाँउमा बाम गठबन्धनका उमेदवारहरु विजयी भएका छन् ।  दामोदर भण्डारी  प्रतिनिधिसभामा नेकपा एमालेका दामोदर भण्डारी ३९ हजार पाँच सय २४ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प

Read More

बैतडीका दुबै निर्वाचन क्षेत्रमा बाम गठबन्धन विजयी

Posted on December 09, 2017 | views : 619 | बैतडी - BTD

नरी बडु/मङ्सिर २२, बैतडी । प्रतिनिधिसभाका लागि एक र प्रदेशसभाका लागि दुई निर्वाचन क्षेत्र रहेको बैतडी जिल्लाका दुबै प्रदेशमा बाम गठबन्धनले जित हात पारेको छ ।  प्रदेश (क) मा नेकपा माओबादी केन्द्रका प्रेम प्रकास भट्ट १८ हजार ९३ मत सहीत बिजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वि नेपाली कांग्र

Read More

बैतडी प्रदेश क मा माओबादी उम्मेदवार आदित्यको जित पक्का

Posted on December 08, 2017 | views : 270 | बैतडी - BTD

नरी बडु/मंसिर २२, बैतडी । प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका लागि दुईवटा क्षेत्र रहेको बैतडी जिल्लामा बाम गठबन्धन अन्र्तगत माओबादी केन्द्रबाट उमेदबार बन्नुभएका प्रेमप्रकास भट्ट (आदित्य) ले जित्ने पक्का भएको छ ।   जम्मा ३८ हजार १ सय ७ मत खसेको यस प्रदेशमा ३२ हजार भन्दा बढी मत गनिसक्दा भट्टले

Read More

बैतडी प्रदेश ख मा एमालेका लीलाधर भट्ट जित्ने पक्का

Posted on December 08, 2017 | views : 356 | बैतडी - BTD

नरी बडु/मंसिर २२, बैतडी । प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभाका लागि दुईवटा क्षेत्र रहेको बैतडी जिल्लामा बाम गठबन्धन अन्र्तगत नेकपा एमालेबाट उमेदबार बन्नुभएका लिलाधर भट्टले जित्ने पक्का भएको छ ।  जम्मा ३८ हजार २ सय ३६ मत खसेको यस प्रदेशमा ३२ हजार भन्दा बढी मत गनिसक्दा भट्टले १७ हजार ४ सय ४९ म

Read More

बैतडीमा बाम गठबन्धनको अग्रता कायमै, पछिल्लो मत परिणम (अपडेट)

Posted on December 08, 2017 | views : 447 | बैतडी - BTD

मङ्सिर २२, बैतडी | प्रतिनिधिसभा तथा प्रदेश सभा अन्तर्गत बैतडीको ताजा मत परिणाम बैतडीबाट पत्रकार नरी बडूले जनाकारी गराउनु भएका छन् |  ताजा मत परिणाम अनुसार बाम गठबन्धनका दामोदर भण्डारीले २८९७ मत प्राप्त गरेका छन् भने लोकतान्त्रित गठबन्धनका नरबहादुर चन्दले २६१६ मत पाएका छन् |  त्यस्तै बैतडीक

Read More

बैतडीको ताजा मत परिणाम, प्रतिनिधि र प्रदेश दुवैमा बाम गठबन्धनको अग्रता

Posted on December 07, 2017 | views : 155 | बैतडी - BTD

प्रतिनिधिसभा  बाम गठबन्धनका दामोदर भण्डारी: १८६९ लोकतान्त्रित गठबन्धनका नरबहादुर चन्द: १५२६ प्रदेश (क) बाम गठबन्धनका प्रेमप्रकास भट्ट: ११८५ लोकतान्त्रित गठबन्धनका हरिमोहन भण्डारी: ८२३ प्रदेश (ख) बाम गठबन्धनका लिलाधर भट्ट: १३२० लोकतान्त्रित गठबन्धनका गणेश चन्द: ११९५

Read More