प्रवास | बैतडी - BTD


बैतडीमा आप्रवासी कामदारको निःशुल्क दुर्घटना बीमा

Posted on March 04, 2022 | views : 1063 | बैतडी - BTD

फागुन २०, बैतडी । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ  भारतमा काम गर्ने आप्रवासी कामदारको  दुर्घटना बीमा गरिने भएको हो । दशरथचन्द नगरपालिका र  रुडेस बैतडीको  संयुक्त सहकार्यमा आप्रवासी कामदा

Read More

बैतडीमा खोप कार्डविना सरकारी सेवा लिन नपाइने

Posted on January 14, 2022 | views : 769 | बैतडी - BTD

पुस ३०, बैतडी | भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न कोरोनाविरुद्धको  खोप लगाएको कार्ड अनिवार्य साथमा राख्नुपर्ने भएको छ ।   गृहमन्त्रालयको निर्देशनअनुस

Read More

जङ्गली जनावरले बालीनाली सखाप

Posted on August 05, 2020 | views : 1678 | बैतडी - BTD

साउन २१,  बैतडी । जङ्गली जनावरले किसानको अन्नबाली तथा तरकारी नष्ट गर्न थालेपछि बैतडीका किसान चिन्तित बनेका छन् । जिल्लाका सबैजसो क्षेत्रमा दिनमा बाँदर, रातिको समयमा दुम्सी र जङ्गली बँदेलले नष्ट गर्न थालेको हो । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नुपरेको दोगडाकेदार–३ श्रीकोटका

Read More

बैतडीमा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष भट्टको मृत्यु

Posted on June 20, 2019 | views : 3821 | बैतडी - BTD

असार ५, बैतडी । बैतडीको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका–४ का वडाध्यक्षसमेत रहनुभएका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो । मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका भट्टको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा आज बिहान मृत्

Read More