बैदेशिक रोजगार | बैतडी - BTD


मलेसियामा एक नेपालीको मृत्यु

Posted on October 18, 2021 | views : 1672 | बैतडी - BTD

कात्तिक १, बैतडी | बैतडीका एक युवकको मलेसियामा मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं–५ बिनाबस्ती निवासी ४२ बर्षिय धनन्जय जोशीको सोमबार राति ब्लड क्यान्सरका कारण मृत्यु भएको हो ।  बिगत तीन दिनदेखि अस्पताल भर्ना भएका जोशीको मृत्यु भएको मृतकका छिमेकी तथा अनेरास्ववियुका केन्द्रीय सदस्

Read More

श्रीमान् विदेशमा: अवैध सम्बन्धबाट जन्मिएको शिशुको घाँटी निमोठीयो, श्रीमती जेल चलान

Posted on September 16, 2021 | views : 1240 | बैतडी - BTD

सीपी लोहिया/न्युज कारखाना | भदौ ३१, बैतडी | नवजात शिशुको घाँटी निमोठेर ह-त्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको ह-त्या गर्ने डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।  माधवील

Read More

बैतडीबाट दैनिक ७ जना रोजगारीको लागि खाडी मुलुक उड्दै

Posted on August 22, 2019 | views : 2576 | बैतडी - BTD

कृष्ण बिष्ट | भदौ ५, बैतडी | बैतडीका स्थानिय तहहरुले स्वारोजगार मुलक कार्यक्रमहरु ल्याएको दाबी गरिरहेका बेला बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । क्षमता र दक्षताका आधारमा स्थानिय स्तरमा कुनै रोजगारीको अवसर नभएपछि बैतडीबाट रोजगारीको लागि बैदेशिक रोजगारमिा जाने युवाहरुको

Read More

मलेसियामा सडक दुर्घटनामा परि बैतडीका एक युवकको मृत्यु

Posted on August 01, 2019 | views : 5825 | बैतडी - BTD

कृष्ण बिष्ट | साउन १६, बैतडी | मलेसियामा सडक दुर्घटनामा परि बैतडीका एक युवाकको मृत्यु भएको छ । सोमबार मलेसियाको सेलाङ्गर राज्यमा पुर्चौडी नगरपालिकाका ४ धौलकाडाका  २३ वर्षीय मिन बहादुर  धानुकको  सडक दुर्घटनामा परि मलेसियामा मृत्युभएको हो ।  सेलाङ्गर राज्यमा पर्ने किसम इन्डस्र्टीज

Read More

विदेश जाने ५६ प्रतिशत अदक्ष, सिप प्रमाणपत्र अनिवार्य गर्न 'सीटिईभिटी' कुर्दै बिभाग

Posted on July 18, 2019 | views : 2453 | बैतडी - BTD

साउन २, काठमाडौँ | बैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारहरुले अनिवार्य एक महिनाले सिप सिकेर जानुपर्ने प्रावधान  ल्याउने गृहकार्य हुँदै गर्दा त्यसको आवश्यकतालाई तथ्यांकले समेत पुष्टि गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा बैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने ५ लाख ८ हजार ८२७ मध्य २ लाख

Read More

१००० बढी युवासँग अन्तर्वार्ता लिंदै गर्दा बिभागको छापा, साउदी पठाउन दुतावासकै सेटिङ ! (फोटो/भिडियो)

Posted on June 19, 2019 | views : 18553 | बैतडी - BTD

मनोज पराजुली | असार ४, काठमाडौँ  | बैदेशिक रोजगार विभागले अबैध रुपमा कामदारसँग अन्तर्वार्ता लिइरहेको ठाउँमा छापा हानेको छ । विभाग टोलीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा साउदी लैजाने भन्दै हजार भन्दा बढी कामदारसँग अन्तर्वार्ता लिइरहेको बेला छापा हानेर अन्तर्वार्ता नै रोकेको छ ।  डिमाण्ड

Read More

सुदुरपश्चिम प्रदेशबाट पनि श्रम स्वीकृति दिन सुरु, पहिलो श्रम स्वीकृति मलेसियाको

Posted on January 25, 2019 | views : 7526 | बैतडी - BTD

माघ ११, काठमाडौँ | वैदेशिक रोजगारीमा जानको लागि आजदेखि सुदुरपश्चिमबाट पनि श्रमस्वीकृति वितरण सुरु भएको छ । सरकारले आजदेखि सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीबाट नै श्रम स्वीकृति वितरण गर्न सुरु गरेको हो । यो सेवासंगै अब सुदुरपश्चिमबाट बैदेहिक रोजगारीमा जान चाहने कामदारहरुले वैदेशिक रोजगारीको लागि श्

Read More